Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्यालयको आदेशलाई लत्याउदै गैंडाकोट प्रहरी

    गैंडाकोट , १८ साउन । प्रहरी प्रधान कार्यालयले बारम्बार दरबन्दीमा फिर्ता हुन मातहतका प्रहरी इकाईहरुलाई निर्देशन एवं परिपत्र गर्दैआएको छ । उनीहरु परिपत्र गर्दागर्दै थाकिसकेका छन् । तर, ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक दिवश बहादुर जिसी भने थाकेका छैनन् । दरबन्दी अन्यत्र भएकालाई तुरुन्तै रवाना दिन चार नम्बर प्रदेश प्रहरी कार्यालय कास्कीका डिआइजी दानसिंह…

    Read More
  • दक्षिण कोरियाली राजदूत योङ्ग सिक पार्क र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेलबिच भेट

      काठमाण्डौं/नेपाल स्थित दक्षिण कोरियाली राजदूत योङ्ग सिक पार्कले आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई भेट गर्नुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको भेटमा राजदूत पार्कले सिटिईभिटी र टिआई टिआई संगको साझेदारीमा प्रशिक्षण केन्द्र स्थापना गर्न प्रस्ताव गर्नुभयो । कोरियन भाषालाई ईच्छाधिन भाषाको रुपमा पठनपाठन गर्ने व्यवस्था गरिदिन पनि राजदूत पार्कलेले…

    Read More
  • चितवनमा भदौंको अन्तिम हप्ता अनमोल साँझ हुने,

    चितवन, साउन १७– चितवनमा आगामी भदौंको अन्तिम हप्ता अनमोल साँझ हुने भएको छ । मोनिका ईन्टरनेशनल ग्रुप काठमाडौंको आयोजनामा आगामी भदौं २३ गते नारायणगढस्थित क्याम्पाचौरमा अनमोल साँझ हुन लागेको हो । आयोजक मोनिका ईन्टरनेशनलले अनमोल साँझ २०७५ बारे जानकारी दिन आज ९बिहिबार० यहाँ आयाजित पत्रकार सम्मेलन मार्फत उक्त जानकारी दिईएको हो । कार्यक्रममा चर्चित नायक…

    Read More
  • ‘अस्पताललाई अनशनस्थल बनाउन मिल्छ कि मिल्दैन ?

    काठमाण्डौं/शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले स्वास्थ्य र शिक्षामा विभिन्न पक्षलाई एकीकृत गराउने लक्ष्यका साथ सरकारले चिकित्सा शिक्षा विधेयक प्रस्तुत गरेको बताउनुभएको छ । आज संघिय सदनमा प्रतिनिधि सभा सदस्यहरुको उठाएको प्रश्नको जवाफ दिनुहुदैं मन्त्री पोखरेलले नेपालमा हाल स्वास्थ्य शिक्षाका ४२ विधा सञ्चालनमा रहेको जानकारी दिनुभयो ः मन्त्री पोखरेलले ती सबै विषयलाई सम्बोधन गर्नुपर्ने र…

    Read More
  • सरकार अधिनायकवाद उन्मुख भएको भन्दै नेपाली कांग्रेस चितवनको विरोध प्रदर्शन ।

    चितवन , १५ साउन । सरकार अधिनायकवाद उन्मुख भएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मंगलबार भरतपुरमा विरोध प्रदर्शन गरेको छ । केन्द्रीय कार्यक्रम अनुसार नेपाली कांग्रेसले आज चितवनका विभिन्न ठाउँबाट र्‍‍यालीसहित भरतपुरको चौबिसकोठीमा जम्मा भएका नेता तथा कार्यकर्ताले सरकारी विरोधी नारा लगाउँदै नारायणगढको लायन्सचोक, शहिदचोक हुँदै पुल्चोकमा पुगेर सभामा कोर्णसभामा परिणत भएको छ । सभामा…

    Read More
  • चितवनको दिदीबहिनी महिला बचत तथा ऋण सहकारी संस्थामा अज्ञात समूहले लुटे पाँच लाख ।

    चितवन , १५ साउन । जिल्लामा पछिल्लो समय चोरीका घट्ना छ्याप्छ्याप्ती रूपमा बढेको पाइएको छ । सादा पोशाकमा खटिएका केही सिमित प्रहरी अशुली धन्दामै सक्रिय भएकै कारण जिल्लामा चोरीका घट्नामा वृद्धि भएको हो । आइतबार राती भरतपुरस्थित प्रभात दिदीबहिनी महिला बचत तथा ऋण सहकारी संस्थामा चोरी भएपछि जिल्लामा सुरक्षा ब्यावस्थामा ह्रास आएको अनुभव स्थानीयले गर्न…

    Read More
  • काँग्रेस चितवनले भोली मंगलबार शक्ति प्रदर्शन गर्ने ।

    चितवन , साउन १३ । नेपाली काँग्रेस चितवनले भोली मंगलबार यहाँ शक्ति प्रदर्शन गर्ने भएको छ । सरकार अधिनायकवादतर्फ उन्मुख भएको भन्दै केन्द्रीय कार्यक्रम अन्तर्गत नेपाली काँग्रेस चितवनले विरोधस्वरुप जिल्लामा शक्ति प्रदर्शन गर्न लागेको आज नारायणगढमा पत्रकार सम्मेलन गरी जनाइएको छ । काँग्रेसले संविधानले निर्दिष्टि गरेअनुसार सभामुख र उपसभामुख छुट्टाछुट्टै पार्टीबाट हुनुपर्ने व्यवस्थालाई अविलम्ब कार्यान्वयन…

    Read More
  • चितवन मृगौला तस्करीको अखडा बन्दै स् समुहमध्यका चार प्रहरी नियन्त्रणमा ।

    , चितवन । मेडिकल सिटीको रुपमा बिकसित हुुँदै गइरहेको चितवन जिल्लामा पछिल्लो समय मिर्गौला तस्करी हुने थलोका रूपमा चिनिन थालेको पाईएको छ । चितवनमा स्वास्थ्य सम्बन्धी विभिन्न अपराध हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय भरतपुरले असार २५ गतेबाट ७ जनाको टोली बनाई मेडिकल रेस्पोन्स टिम बनाएको थियो । अन्ततः सोही टिमले चितवनबाट मिगौला…

    Read More
  • गैँडाकोटको अक्सफोर्ड कलेज अन्तर्रा्ष्ट्रिय तहको स्वर्ण पदकबाट सम्मानित हुन सफल

    चितवन, साउन १२( नवलपुरको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट अन्तर्रा्ष्ट्रिय तहको स्वर्ण पदकबाट सम्मानित हुन सफल भएको छ । शनिबार कलेज प्रांगणमा गरिएको पत्रकार सम्मेलनमा जानकारी दिदैं कलेजका प्रिन्सिपल हरि भण्डारीले भने फ्रान्सको राजधानी पेरिसमा भएको २२ औं अन्तर्रा्ष्ट्रिय कन्भेक्सनबाट इन्टरनेशनल स्टार फर लिडरसिप इन क्वालिटी २०१८ को स्वर्ण पदकबाट सम्मानित भएको…

    Read More
  • देशैभर तीन दिन हल्कादेखि भारी वर्षा हुने

    काठमाडौँ, १२ साउन स् आगामी तीन दिनसम्म देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सम्बन्धी विज्ञप्ति जारी गर्दै देशभर समान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा भारी वर्षाको सम्भावना औंल्याएको ंहो । आज शनिबार देशभर समान्यदेखि पूर्ण बदली रही…

    Read More