Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    डेडिकेटेड फिडरमा चरम लापरवाही, १४ अर्ब बक्यौता बाँकी

    काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको नेतृत्व, पदाधिकारी र कर्मचारीहरुबाट ट्रङ्कलाइन र डेडिकेटेड लाइनको राजस्वसम्बन्धी गम्भीर विषयमा चरम लापरवाही भएको पाइएको छ । संघीय संसदको सार्वजनिक लेखा समितिद्वारा गठित छानबिन उपसमितिले यस्तो निकालेको हो । विद्युत प्राधिकरणको डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनबाट विद्युत सुविधा लिने ग्राहकबाट उठाउनुपर्ने बक्यौतासम्बन्धी अध्ययन गरी उपसमितिले लेखा समितिमा बुझाउन तयार पारेको…

    Read More
  • मुख्य समाचार

    व्यावसायिक महिला क्लबको आँखा शिविर

    पोखरा १३ पुस/पोखरा महानगरपालीका वडा नम्वर १ शंकर टोल स्थित पोखरा व्यावसायिक महिला क्लबले पर्वतको मोदी गाँउपालिका ७ राम्जाठाटीमा शनिवार निः शुल्क आँखा शिविर कार्यक्रम सम्पन्न गरेको छ । राम्जाठाँटी स्थित पशुपति माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको अबसर पारि क्लबले जर्मनीका माईकल बाउर र साथिहरु सगै बाडेन बाडेनको सहयोग र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगका…

    Read More
  • चितवन सेरोफेरो

    पत्रकार चित्र ‘सोल्टि’ गुरुङ लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कारबाट पुरस्कृत

    काठमाण्डौ/१३ पुस/तमु सञ्चारकर्मी संघले हरेक वर्ष ल्होसारको अवसरमा वितरण गर्ने लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कारबाट पत्रकार चित्र ‘सोल्टि’ गुरुङ पुरस्कृत भएका छन् । संघले तमु पत्रकारिता पुरस्कार छनौट समितिको सिफारिसको आधारमा हरेक वर्ष ७ जना पत्रकारहरुलाई पृरस्कृत गर्ने गर्छ । सोहि अनुरुप तमु पत्रकारिता पुरस्कार छनौट समिति २०७६ ले सिफारिस गरे अनुसार पत्रकार गुरुङलाई यसवर्षको लक्ष्मी…

    Read More
  • चितवन सेरोफेरो

    गुट्खामुक्त अभियान सफल बनाउन वे ग्रुपको प्लेकार्ड प्रदर्शन

    चितवन । चितवनबाट सरसफाई लगाएतका क्षेत्रमा काम गर्दै छोट्टो समयमा आमजनमानसको नजरमा पर्न सफल वे ग्रुपले गुट्खा नियन्त्रण अभियान सञ्चालन गरेको छ । सरसफाइमा देशभरसक्रिय रहेको यो सामाजिक संस्था भरतपुरलाई गुट्खा मुक्त बनाउनुपर्ने भन्दै प्लेकार्ड र ब्यानर सहित महानगर कार्यालयमा प्रदर्शन गरेका छन् । आइतबार महानगरपालिकाको नगरसभा सुरु हुने स्थानमा वे ग्रुपका अभियान्ताहरुले गुट्खामुक्त महानगर…

    Read More
  • अपराध/दुर्घटना

    क्रान्तिकारी माओवादीका नेता गजुरेल पक्राउ

    काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष तथा देशभक्त जनतान्त्रीक मोर्चाका संयोजक सीपी गजुरेल पक्राउ परेका छन् । भारतले नेपालको कालापानी लगाएतका सिमा क्षेमा गरेको अतिक्रमणको विषयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउन सिंहदरबार जान लागेका गजुरेलसहित क्रान्तिकारी माओवादीका करिब एक दर्जनं कार्यकर्तालाई प्रहरीले सिंहदरबारको दक्षिण गेटबाट पक्राउ गरेको हो । महानगरीय प्रहरी कार्यालयका…

    Read More
  • मुख्य समाचार

    वैदेशिक रोजगारीका नाममा तस्करको निसानामा महिला

    काठमाडौं/नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान व्युरोले १० महिनामा विभिन्न मुलुकबाट २ सय ७२ नेपालीको उद्धार गरेको छ । ती मध्ये २ सय ६ जना महिला छन् । तस्करले पुरुष भन्दा महिलालाई बढी निसानामा पार्ने गरेको यो तथ्यांकले देखाउँछ । गिरोहले वैदेशिक रोजगारीका नाममा उनीहरुलाई विदेश पुर्याएर इच्छाविपरीत कार्य गर्न बाध्य पारेका थिए । व्युरोका प्रवक्ता…

    Read More
  • मुख्य समाचार

    विदेशी लगानीकर्ताले ३ वर्षमा लगे ८१ अर्ब २८ करोड लाभाशं

    नेपालमा लगानी गरेका विदेशी कम्पनीहरुले विगत ३ वर्षमा आर्जित नाफाबाट ८१ अर्ब २८ करोड रुपैयाँ लाभाशं लगेका छन् । आर्थिक वर्ष २०७३र७४ देखि २०७५र७६ मा करीब ९७ वटा कम्पनीले यसरी लाभाशं रकम लैजान नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएका थिए । केन्द्रीय बैंकको तथ्याकंअनुसार यी ३ वर्षमा सबैभन्दा बढी लाभाशं निजी क्षेत्रको टेलिकम कम्पनी एनसेलको…

    Read More
  • मुख्य समाचार

    जुम्लापछि काठमाडौंमा चिसो, तराईमा शीतलहर

    सविन शर्मा/काठमाडौं/तराईका जिल्लामा केही साताअघि सुरु भएको शीतलहरका कारण जनजीवन प्रभावित भइरहेको छ । यता काठमाडौंको न्यूनतम तापक्रम शनिबार जुम्लापछिकै मापन भएको छ, जुन यस वर्षकै सबैभन्दा कम हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, काठमाडौंको शनिबारको न्यूनतम तापक्रम शून्य दशमलव ६ डिग्री सेल्सियस थियो भने अधिकतम् तापक्रम १५ दशमलव ७ डिग्री । बिहीबार…

    Read More
  • मुख्य समाचार

    देउवाको पेलाइले कांग्रेस विवाद उत्कर्षमा, प्रतिरोध गर्न पौडेल पक्ष रणनीति बनाउँदै

    महेश्वर गौतम/काठमाडौं /बहुमतको बलमा सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको कार्यकाल एक वर्ष थप गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्रको विवाद उत्कर्षमा पुगेको छ । २६ मंसिरबाट सुरु केन्द्रीय समिति बैठकलाई वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले निरन्तर बहिष्कार गर्दै आएपछि संस्थापन समूहले शुक्रबार बहुमतका आधारमा केन्द्रीय समितिको कार्यकाल एक वर्ष थप गर्ने र २०७७ फागुनमा १४औं…

    Read More
  • मुख्य समाचार

    पोखरामा २१औं सडक महोत्सब सुरु, पोखरा दिनरात जाग्नुपर्दछ : मन्त्री भट्टराई

    सुर्य बराल/पोखरा /पुष १२/पर्यटकीय नगरी पोखराको लेक साईडमा आजदेखि २१ औं सडक महोत्सब सुरु भएको छ । “सडकमै खाऔं, सडकमै रमाऔं” भन्ने मुल नारा सहित शुरु भएको महोत्सवको आज शनिबार एक भब्य समारोहका बिच संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले उद्धघाटन गरेका छन् । रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेबान) पोखराको आयोजनामा पुष १२…

    Read More