Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    निमको पात अपनाउनुस यस्ता छन् फाइदा

    निम बहुउपयोगी वृक्ष हो। यसको छायाँमा बस्दा वा नजिक रहँदा मात्र पनि धेरे रोग ठीक हुन्छ भन्ने मान्यता रहेको छ । निमलाई आयुर्वेदिक चिकित्साले औषधिको रुपमा प्रयोग गर्दै आएको छ । निमले हाम्रो शहरीर, छाला र कपाललको लागि निकै लाभदायीक छ । निमको स्वाद तितो हुने भएपनि यसको प्रयोगले स्वास्थ्यलाई फाइदा पुग्छ । आज हामी…

    Read More
  • मुख्य समाचार

    मौरीबाटै विष उत्पादन

    मौरीपालन मह उत्पादनका लागि गरिन्छ । तर ‘विष’ समेत उत्पादन लिन सकिन्छ भन्दा पत्यार नलाग्न सक्छ । भक्तपुर–१ रामनगरमा सञ्चालित गोर्खा मौरी फार्मले विष अर्थात ‘वि–भेनम’ उत्पादन लिने काम सुरु गरेको छ । ‘मौरीको संरक्षण गर्ने हतियार खिल’ अर्थात ‘वि–भेनम’ संकलन सुरु गरेका छौँ,’ सञ्चालक प्रोफेसर डा। खेमराज न्यौपानेले भने, ‘खिल खाद्य वस्तु होइन, तर…

    Read More
  • अपराध/दुर्घटना

    उखु किसानको २१ करोड नतिर्ने कनोडिया प्रदेश ५ को कांग्रेस संसदीय दलका उपनेता

    वीरेन्द्र कनोडिया महालक्ष्मी सुगर्सका सञ्चालक मात्र होइनन्, प्रदेश ५ को कांग्रेस संसदीय दलका उपनेता हुन् । कपिलवस्तुका प्रदेश सभा सांसद कनोडियाले सर्लाहीमा उद्योग चलाएका छन् । उनको उद्योगले किसानको २१ करोड रुपैयाँ भुक्तान गरेको छैन । अझ सरकारले खोज्दासमेत सम्पर्कमा नआएको कृषिमन्त्री घनश्याम भुसालको दाबी छ । ‘अन्नपूर्ण र महालक्ष्मी सुगर मिलका सञ्चालक सम्पर्कविहीन छन्, उनीहरूलाई सम्पर्कमा ल्याउने…

    Read More
  • अपराध/दुर्घटना

    यती समूहको कब्जामा पर्यटन क्षेत्र

    यती समूहले मुलुकको सम्पूर्ण पर्यटन क्षेत्रलाई आफ्नो पन्जामा पार्दैै लगेको छ । पर्यटनसँग सम्बन्धित विभिन्न संघसंस्था मात्रै होइन, नियमनकारी निकायका उच्च पदमा समेत ‘आफ्ना मान्छे नियुक्त गर्न’ लगाउँदै आफूअनुकूल निर्णय गर्ने गरेको छ । यतिवेला चर्चामा रहेको नेपाल ट्रस्टको जग्गामा नवीकरण गर्ने विषयमा गृहमन्त्रीलाई ट्रस्टको अध्यक्षबाट हटाउने ताकत राख्ने यती समूहले पर्यटन बोर्ड, नेपाल एयरलाइन्स, नागरिक उड्डयन…

    Read More
  • मुख्य समाचार

    २०१९ लाई फर्केर हेर्दा :ब्रेक्जिटको व्यथादेखि अमेरिकाको कोरियाली कथासम्म

    ओमशंकर श्रेष्ठ/काठमाडौं/आज २०१९ को अन्तिम दिन। यस वर्षलाई समीक्षा गर्न बस्दा महाशक्ति अमेरिका, छिमेकी भारत र चीन अनि ‘ब्रेक्जिट’ मा अल्झिएको बेलायतलगायतका सन्दर्भहरू उजागर भएर सामुन्य आउँछन्। झन्डै तीन दशकअघि सोभियत संघसँंगको शीतयुद्ध समाप्त भएपछि पनि विश्व राजनीतिक रंगमञ्चमा आफ्नो साख जोगाइराख्न प्रयासरत शक्ति राष्ट्र संयुक्त राज्य अमेरिका सन् २०१९ भरि विभिन्न अन्तर्राष्ट्रिय प्र्रसंगमा जोडियो।…

    Read More
  • मुख्य समाचार

    पार्टीमा रहि भ्रम छर्नेलाई कारवाही गर्ने नेकपाको चेतावनी

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी र सरकारका बिरुद्ध जनतामा भ्रम छर्नेगरी अनुशासन र पद्धतीविपरित काम गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ । स्थायी कमिटी बैठक पश्चात प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले संयुक्त रुपमा जारी गरेको तेस्रो अन्तरपार्टी निर्देशनमा यस्तो उल्लेख गरिएको छ । ‘पार्टी…

    Read More
  • मुख्य समाचार

    गुरुङ समुदायले आज ‘तमुल्होसार’ मनाउँदै

    चितवन/प्रत्येक वर्ष पुस १५ गते गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमुल्होसार’ पर्व मनाउने गर्दछन्। गुरुगं भाषामा ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायका अगुवाहरुको भनाई छ । यसवर्ष पुस १४ गते राति १२ बजे मृग वर्षलाई बिदाइ गरी मुसा…

    Read More
  • चितवन सेरोफेरो

    भारत र सरकारको विरोध गर्दै चितवनमा देजमोको प्रदर्शन

    चितवन/नेपालको सिमा भारतीय भुमिमा पारेको भन्दै भारतको बिरोधमा उत्रिएका देशभक्त जनगणतान्त्रीक मोर्चाका नेता तथा कार्यकर्तामाथी सरकारले प्रहरी लगाएर दमन गरेको भन्दैचितवनको भरतपुरमा आज विरोध प्रदर्शन गरिएको छ । देजमो चितवनले सरकार र भारतको विरोधमा प्रदर्शन गरेका हुन । चौविसकोठीमा जम्मा भएका मोर्चाका नेता तथा कार्यकर्ताहरुले सिमा मिचुवा भारतको विरोध गर्दा सरकारले धरपकड गरेको भन्दै सरकारको…

    Read More
  • मुख्य समाचार

    नेकपा राप्तीको सपथ ग्रहण, जनताको हितमा काम गर्छु:अध्यक्ष लामा

    चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राप्ती नगर कमिटीलाई सपथ ग्रहण गराइएको छ । नगर कमिटि अध्यक्ष इमानसिहं लामा, सचिव रामचन्द्र पाठक सहित ८१ सदस्यिय नगर कमिटीलाई सपथग्रहण गराइएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा चितवन जिल्ला इन्चार्ज कृष्ण खनालले सपथग्रहण गराएका थिए । खनालले नगर कमिटिलाई पार्टीको सिद्धान्तअनुसार उच्च…

    Read More
  • चितवन सेरोफेरो

     हात्तीपोलो खेलमा खैरहनी र छावाहरुको फुटवल खेलमा नाटा फाइनलमा प्रवेश 

    चितनव /चितवनको सौराहामा गत् १० गतेबाट शुरु भएको हात्ती महोत्सव अन्र्तगत हात्ती पोलो प्रतियोगितामा खैरहनी नगरपालिका फाइनलमा प्रवेश गरेको छ । पूर्वी चितवनकै कालिका नगरपालिकालाई पराजीत गर्दै खैरहनी फाइनलमा प्रवेश गरेको हो । खैरहनीले कालिकालाई ५–३ गोल अन्तरले पराजित गरेको महोत्सवको प्रतियोगिता संयोजक अन्जन पाण्डेले जानकारी दिए । पहिलो हाफमा ३–२ ले पछि पारेको खैरहनीले…

    Read More