Breaking News
 | 
  • नेपाल बित्तिय सँस्था कर्मचारी संँघको अध्यक्षमा जग्गनाथ आचार्य निर्वाचित ।

    चितवन , १२ फागुन । नेपाल ट्रेड युनियन काँग्रेसमा आवद्ध नेपाल बित्तिय सँस्था कर्मचारी संँघ कृषि बिकास बैंक ईकाई चितवनको नवौं जिल्ला अधिवेशन आज सम्पन्न भएको छ । अधिवेशनले जगन्नाथ आचार्यकोे अध्यक्षतामा १५ सदस्यीय कार्यसमिती निबिरोध निर्वाचित गरेको छ । समितीको उपाध्यक्षमा गोबिन्दराज जोशी, सचिवमा बिकास भट्टराई र कोषाध्यक्षमा श्रीमती दुर्गा ढकाल चयन भएकी छिन्…

    Read More
  • मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत दर्जी अझै सम्पर्क बिहिन ।

    चितवन , १२ फागुन । मालपोत कार्यालय भरतपुरको लेखा अधिकृतका रुपमा कार्यरत रिठ्ठे दर्जी अझै सम्पर्कमा आएका छैनन् । कार्यालयको करोडौं रकम हिनामिना गरी झन्डै तीन महिनादेखि बेपत्ता भएका दर्जी अझै सम्पर्कमा नआएको अख्तियार प्रशासनले जनाएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालय भरतपुरका सूचना अधिकृत कृष्णबहादुर अधिकारीले अघिल्लो वर्ष पनि दर्जीले रकम हिनामिना गरेको…

    Read More
  • बालिका बलात्कार प्रकरण : दोषी प्रहरी नियन्त्रणबाहिर

    प्रनिश थापा । चितवन । अपरिचित व्यक्तिहरुको आक्रमणबाट गम्भीर घाइते भएकी राप्ती नगरपालिका १३ कान्दाका दुई बालिकाहरु उपचारपछि अहिले घर फर्किसकेका छन् । तर, दोषी भने अझै फेला पर्न सकेको छैन । घटना भएको केही दिनमै प्रहरीले दोषीको पहिचान भइसकेको दाबी गर्छ । तर, घटना भएको एक महिना बितिसक्दा समेत दोषीले उन्मुक्ति पाइरहन्छन् । अधिकारकर्मी मीना…

    Read More
  • नारायणी नदीमा डुबेर एक किशोर बेपत्ता ।

    चितवन , ११ फागुन । चितवनको नारायणी नदीमा डुबेर शनिबार एक किशोर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार शनिबार दिउँसो साँढे २ बजे साथीहरुसंँग पौडी खेल्न गएका भारत सलनपुर थाना घर भई हाल भरतपुर २ नारायणगढ लिलाचोक बस्ने चटपटे ब्यापारी गोपी शाहका छोरा मनिस शाह बेपता भएका हुन् । बेपत्ता…

    Read More
  • चितवनको खैरहनीमा सवारी दुर्घटना : बाह्र जना घाईते ।

    चितवन , ११ फागुन । चितवनको खैरहनी नगरपालिकामा शनिबार भएको सवारी दुर्घटनामा बाह्र जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार शनिबार बिहान ८ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ आउदैं गरेको ना। ७। ख। ७९८२ नम्वरको ट्रिपर र पूर्वतर्फ जाँदै गरेकोे बा। २। ख। ६७१८ नम्वरको बस खैरहनी नगरपालिका वडा नम्वर…

    Read More
  • राष्ट्रिय थारु मुक्ति मोर्चाको चितवन जिल्ला सम्मेलन

    बिप्लब निकट जनवर्गीय संगठन राष्ट्रिय थारु मुक्ति मोर्चा चितवनको नन्दु थारुको अध्यक्षतामा १३ सदस्य जिल्ला समिति गठन गरेको छ । मोर्चाका केन्द्रीय उपाध्यक्ष बुद्धि थारुको प्रमुख आतिथ्यता तथा जिल्ला सेक्रेटरी धु्रव,को बिशेष उपस्थितीमा सम्पन्न सो सम्मेलनले चारुहरुको मुक्तिको लागी संर्घष गर्नुपर्ने कुरामा जोड दिएको छ । सम्मेलनमा क। प्रेम, क। मीन, क। रणदीप, क। सिसम,…

    Read More
  • बिप्लव निकट थारु मुक्ति मोर्चाद्धारा चितवनमा जग्गा कब्जा

    सुर्य बराल / चितवन, फागुण ११ / बिप्लव निकट थारु मुक्ति मोर्चाले चितवनमा बिबादित जग्गाआफ्नो नियन्त्रणमा लिएको जनाएको छ । थारु मसक्ति मोर्था चितवनले जनाए अनुसार साविक बछौली–६ निवासी राजु चौधरीको एकाघर परिवारका नाममा रहेको, हाल रनपा –६ मा रहेको कि।न। ८। क २७० को जग्गा बिगाहा ०–१४–१ कि।न। ८ क २७१ को ०–२–६ र…

    Read More
  • उपमेयरलाइ ज्यान मार्ने धम्की दिने सुवेदीले मागे माफी : तारेखमा धाउने गरी छाडियो ।

    चितवन , ११ फागुन । चितवनको भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहलाई फेसबुक म्यासेन्जरमा धम्की दिने १९ वर्षीय शिवहरी सुवेदीलाई बसेको सर्वदलीय बैठकले जिल्ला प्रहरी कार्यालयमा तारेखमा राख्ने निर्णय गरेको छ । उपमेयर शाहलाई सुवेदीले ‘स्वप्निल सुवेदी’ को फेसबुक आइडीमार्फत् धम्की दिएका थिए । बैठकमा सुवेदीले आत्मआलोचना गरे लगत्तै पुनः यस्तो गल्ती गरेमा कानुनी रुपमा सजाय…

    Read More
  • पार्टी बिपरित गतिविधिमा संलग्न सुनार पार्टीबाट निष्कासित ।

     चितवन , ११ फागुन ।नेपाल कम्युनिस्ट पार्टी चितवनका सेक्रेटरी ध्रुवले संगठन सुदृढीकरण र विस्तार अभियान २ अन्तर्गत पार्टीको नीतिविपरीत कार्य गरेकोले युवा संगठन नेपाल चितवनका संयोजक किरण सुनारलाई निलम्बन गरिएको जनाएका छन् । सुनारलाई पार्टीको कुनै पनि तहमा नरहने गरी शुक्रबार निलम्बन गरिएको विज्ञप्तिमार्फत जनाएका हुन् ।

    Read More
  • चितवनका पानी उद्योग स्तरोन्नती अभियानमा ।

    प्रनिश थापा । चितवन , ११ फागुन । चितवनका पानी उद्योग स्तरोन्नति अभियानमा लागेका छन् । स्वचालित मेसिन जडान नगर्ने उद्योगलाई पटक–पटक बन्द र जडान गर्न आग्रह गरेपछि उद्योगले लगानी थप गरेका छन् । हाते प्रविधिको भरमा पानी भर्दै आएका १० उद्योगलाई भदौ ७ गते जिल्ला प्रशासन कार्यालय चितवनको अनुगमन टोलीले शिल गरेको थियो ।…

    Read More