Breaking News
 | 
  • चितवन सेरोफेरो

    पोखरेल प्रतिष्ठानको पद हस्तान्तरण

    भरतपुर, २८ मङ्सिर /भारद्वाज गोत्रीय पोखरेल प्रतिष्ठानको दोश्रो केन्द्रीय साधारण एवम् अधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यहरुलाई शनिबार भरतपुरमा पद हस्तान्तरण गरिएको छ । ‘एकीकृत साँस्कृतिक पहिचान, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ प्रतिष्ठानको गएको असोज २६ र २७ गते चितवनमा अधिवेशन सम्पन्न भएको थियो । पद हस्तान्तरण समारोहमा आधिकारिक कर्मचारी ट्रेड युनियन महासंघका उपाध्यक्ष…

    Read More
  • चितवन सेरोफेरो

    आत्मनिर्भर पोल्ट्री क्षेत्र मारमा, ह्याचरी उद्योग सङ्कटमा, १० दिनसम्म चल्ला उत्पादन बन्द

    चितवन /देशमा आत्मनिर्भर रहेको कुखुराजन्य पदार्थको लागत मूल्य पाउन नसकेपछि ह्याचरी उद्योग सङ्कटमा परेका छन् । उत्पादन लागतअनुसारको मूल्य नपाउँदा व्यवसायीले ठूलो नोक्सान बेहोर्नुपरेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । नेपाल ह्याचरी उद्योग सङ्घको केन्द्रीय समितिले शुक्रबार भएको राष्ट्रिय भेलाको जानकारी गराउँदै दश दिनसम्म चल्ला बिक्री रोक्ने निर्णय गरेको जनाएको छ ।…

    Read More
  • चितवन सेरोफेरो

    पत्रकार बराललाई पितृशोक

    चितवन/चितवनका युवा पत्रकार प्रविन बरालाई पितृ शोक परेको छ । नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का कार्यसमिति सदस्य, कायाकैरन दैनिकका प्रबन्ध निर्देशक समेत रहेका बरालको बुबा चेतनाथ बरालको ६४ बर्षको उमेरमा आज विहान निधन भएको छ । मृतक बरालले ३ दशक बढी समय लमजुगंमा नै शिक्षकका रुपमा अध्यापन गराएका थिए । बरालका छोरा प्रविन…

    Read More
  • हंस सहकारीको दशौं वार्षिकोत्सव सम्पन्न : गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई रु १० लाख सहयोग

    हंस बहुउद्देश्यीय सहकारी संस्था लि। ले २०७६ मंसिर २७ गते आफ्नो दशौं वार्षिकोउत्सवको अवसरमा खुल्ला रक्तदान, उत्कृष्ट सदस्य सम्मान एवं धुर्मुस सुन्तली फाउण्डेशन मार्फत गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणार्थ रु १० लाख सहयोग सहित वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष श्री दिनेश कुमार चुकेको अध्यक्षतमा सम्पन्न उक्त कार्यक्रमा प्रदेश सभा सदस्य प्रदेश…

    Read More
  • चितवन सेरोफेरो

    चितवन हात्ती महोत्सव पौष १० देखि : नेकपाका अध्यक्ष प्रचण्डले उद्धघाटन गर्ने

    चितवन/मुलुकको तेश्रो पर्यटकीय गन्तब्य चितवनको पर्यटकयी नगरी सौराहामा १६ औँ हात्ती महोत्सव हुने भएको छ । यस वर्ष पनि पौष १० देखि महोत्सवको आयोजना गरेको भएको हो । महोत्सवको बारेमा जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै क्षेत्रिय होटल संघ सौराहा चितवनका अध्यक्ष दिपक भट्टराईले यस वर्ष महोत्सवमा केहि फरक पनको अनुभुति हुने जानकारी दिए…

    Read More
  • चितवन सेरोफेरो

    आज चितवनमा लगातार सडक दुर्घटना : दुर्घटनामा परी दर्जनौ घाइते

    चितवन/चितवनमा केही दिन यता लगातार दैनिक दुघटना बढीरहेको छ । बिगत २४ घण्टामा चितवनमा चारवटा सडक दुर्घटना भएको हो । गएराती १०ः४५ बजे पूर्वी चितवनको रत्ननगर–२, टाँडी स्थित महेन्द्र राजमार्गमा बाराबाट काठमाण्डौ तर्फ आउदै गरेको ना ७ ख ४७५५ नं. को बस आँफै अनियन्त्रित भई बस पल्टिएको थियो । र्दुघटनाग्रस्त बसमा सवार ४२ जना मध्ये…

    Read More
  • चितवन सेरोफेरो

    अराजक जनप्रतिनिधी

    वि.वि. श्रेष्ठ/ मैले तेरो काम गर्दिन, जाँ जाने हो जा, सकेको गर ! जनप्रतिनिधिको धम्किपुर्ण रवैयाले लाग्यो, साँच्चै देशमा संघिय लोकतान्त्रिक गणतन्त्रात्रिक व्यवस्था लागु भएता पनि यसको व्यवहारिक कार्यन्वयन धेरै पर रहेछ । देशमा लोकतान्त्रिक गणतन्त्र आउनु भएको शासन व्यवस्था र अहिलेको व्यवस्थाले जनतामा शुशासनको कति फरक पारेको रहेछ । जनताको लामो समयपछिको आन्दोलन र…

    Read More
  • चितवन सेरोफेरो

    दश दिनदेखि बन्द भरतपुर विमानस्थल आजबाट खुल्यो

    चितवन । दशदिनदेखि बन्द रहेको भरतपुर विमानस्थल आजदेखि सञ्चालनमा आएको छ । नागरिक उड्डयन प्राधिकरण भरतपुरले धावन मार्ग मर्मतसम्भार गर्नका लागि भन्दै गत् मङ्सिर १५ गतेदेखि विमानस्थल बन्द गरेको थियो । धावन मार्ग मर्मत र रङरोगनका काम सम्पन्न भएसँगै विमानस्थल आजदेखि सञ्चालनमा ल्याइएको हो । भ्रमण वर्षलाई लक्षित गर्दै विमानस्थललाई आकर्षक बनाइएको छ । भरतपुर…

    Read More
  • चितवन सेरोफेरो

    नारायणगढ–मुग्लिन सडकखण्ड दुई साता बन्द हुने

    चितवन/मंसिर २५/ चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड आगामी शुक्रबारदेखि दुई साता बन्द हुने भएको छ । यही मंसिर २७ गते ९शुक्रबार०देखि दुई साताका लागि सवारी साधन संचालनमा रोक लगार्ईएको हो । जिल्ला प्रशासन कार्यालय चितवनमा आज (बुधबार) बसेको सुरक्षा समितिको बैठकले मंसिर २७ गतेदेखि लागु हुने गरी दुई साताका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म…

    Read More
  • चितवन सेरोफेरो

    पिसिसी बैठकमा आइजिपीको गर्जन-को-को लाग्या छन्, सबै थाहा छ !

    काठमाडौँ । प्रहरीमा चल्ने खेती पनि कस्ता हुन थाले भने, एउटापछि अर्को गर्दै ‘आइजिपी हट्दैछन्’ भनेर हल्ला गराउने । यसका लागि हेडक्वाटरभित्रैबाट ठूल्ठूला अफिसर सक्रिय भएको भनी आइजिपी सर्वेन्द्र खनालले केही दिनअघि पिसीसी बैठकमै भने – को–को लाग्या छन्, सबै थाहा छ ।’ बजारमा अब प्रहरीबारे आउने लागेको नयाँ फन्डा हो, ‘गुण्डा नाइके कुमार श्रेष्ठ…

    Read More