Breaking News
 | 
  • चितवन सेरोफेरो

    विश्वका घुम्नैपर्ने देशमा नेपाल पहिलो

    ‘बाघका पाइला खोज्दै दिनभरि चितवनका जंगल चहार्नु अनि बेलुका नारायणी नदी किनारबाट सूर्यास्तको आनन्द लिनु नेपालमा मनै लोभ्याउने अनुभव हो’, चर्चित मिडिया कम्पनी फोर्ब्सले लेखेको छ । ‘अझ गैँडा र बाघका आवाज सुनेर दुई दिनपछि तपाईं त्यहाँबाट फर्किंदै हुनुहुन्छ भने पक्कै त्यो ठाउँ छाड्न मन लाग्ने छैन,’ झोले पर्यटन ९ब्यागप्याकिङ० मात्र नभई नेपालमा ‘एड्भेन्चर’देखि हरेक…

    Read More
  • अपराध/दुर्घटना

    चितवन प्रहरीको क्लिन चितवन अभियान प्रभावकारी बन्दै: गोप्य कोठामा बसी यौन धन्दा गर्ने सहित तीनजना नियन्त्रणमा

    सुर्य बराल/चितवन, १ पौष । चितवन प्रहरीको क्लिन चितवन अभियान प्रभावकारी बन्दै गईरहेको छ । प्रहरीले चितवनमा सामाजिक बिकृती बिसंगति र अपराध न्युनिकरण एवं अपराधीहरु नियन्त्रणको अभियान सञ्चालन गरिरहेको छ, जुन दिन प्रतिदिन प्रभावकारी बन्दै गईरहेको हो ।  सोही क्रममा चितवन प्रहरीले चितवनमा अवैध रुपमा यौनधन्दा सञ्चालन गर्ने तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ…

    Read More
  • चितवन सेरोफेरो

    विचौलीयाको कारण अण्डा किसान मर्कामा :पक्राउ परेका किसानहरुलाई तत्काल रिहा नगरे देशब्यापी संर्घष गर्ने ।

    सुर्य बराल/चितवन /बिचौलियाको मनपरीतन्त्र र आफुखुसी किसानमारा गतिबिधीको कारण अण्डा उत्पादक देशभरका किसानहरु बिस्थापित हुने खतरा रहेको कुखुरापालक किसानहरुको साझा सँस्था नेपाल अण्डा उत्पादक संघका केन्द्रिय अध्यक्ष शिबराम केसीले बताएका छन् । अण्डा उत्पादक सङ्घले आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्ष केसीले यस्तो बताएका हुन् । उनले पक्राउ परेका पाँच कृषकको रिहाइ तत्काल रिहाई…

    Read More
  • चितवन सेरोफेरो

    विश्वकर्मा बचतले दियो क्रिकेट रंगशाला बनाउन एक लाख

    चितवन/मंसिर ३०/ विश्वकर्मा बचत तथा ऋण सहकारी संस्था लि.नारायणगढले निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई आर्थिक सहयोग गरेको छ । सहकारीले रंगशाला निर्माण गरिरहेको धुर्मुस सुन्तली फाउण्डेशनलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । आज (सोमबार) सहकारीको ७औं वार्षिक साधारणसभाको समुद्घाटन सत्रमा सहकारीका अध्यक्ष विपेन्द्र रामुदामुले फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’लाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा सरर विद्युतबाट चल्ने कार भित्रियो ।

    चितवन, मंसिर ३०/पेट्रोल तथा डिजलबाट चल्ने मात्र कार रहेकोमा चितवनमा आजदेखि विद्युत्बाट चल्ने कार भित्रिएको छ । एमजी गाडीको चितवनका लागि आधिकारिक विक्रेता अर्क मोटर्स प्रा।लि।ले चितवनको बजारमा विद्युत्बाट चल्ने कार भित्र्याएको हो । नारायणगढस्थित लायन्सचोकमा रहेको शोरुममा आज ९सोमबार० एक कार्यक्रमकाबीच नेपाल राष्ट्रिय उद्योग एवंम व्यापार संगठनका केन्द्रीय अध्यक्ष श्यामबहादुर पाठकले विद्युत्बाट चल्ने कार…

    Read More
  • अपराध/दुर्घटना

    मानबबेचबिखन मुद्धामा चितवनबाट ३ पक्राउ, केहीबेरमा प्रहरीले सार्बजनिक गर्दै

    सुर्य बराल । चितवन । मानबबेचबिखन मुद्धामा चितवनबाट ३ पक्राउ परेको चितवन प्रहरीले जानकारी दिएको छ । भरतपुर महानगरपालिकाको एक होटल सञ्चालकद्वय श्रीमान श्रीमती सहित काठमाण्डौकी एक महिला समेत पक्राउ पेका हुन् । प्रहरीले उनीहरुलाई बिहिबार राती नै पक्राउ गरेको हो । पक्राउ परेका मध्ये २ जना मुग्लीन र एक जना जुगेडीको होटल सगरमाथाबाट पक्राउ परेका…

    Read More
  • अपराध/दुर्घटना

    विश्वकै दुर्लभ एकसिङ्गे गैँडा मर्ने क्रम बढ्दो, चोटपटक नै नलागी ४३ वटा मरे

    चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणबाट विश्वकै दुर्लभ एकसिङ्गे गैँडा मर्ने क्रम रोकिएको छैन । चालू आर्थिक वर्षको साढे चार महिनामा पाँचवटा गैँडा प्राकृतिक कारणले मरेका छन् । “गैँडा मर्ने क्रम रोकिएको छैन”, चितवन राष्ट्रिय निकुञ्जका प्रवक्ता गोपाल घिमिरेले भने । पछिल्लो समय यही मङ्सिर १८ गते बुधबार भरतपुर महानगरपालिका–२६ स्थित नारायणी नदीमा गैँडा मृत अवस्थामा…

    Read More
  • उबासंघ चितवनमा चुनाबी सरगर्मी बढदै : अध्यक्ष्यका प्रत्यासी नै पार्टीगत रुपमा भोट माग्दैं ।

    सुर्य बराल /चितवन /उधोग बाणिज्य संघ चितवनको निर्वाचनको सरगर्मी बढदै गएको छ । निर्वाचनको मिती नजिकिएसँगै उबासंघ चितवनमा चुनाबी प्रतिस्पर्धीहरु भित्रभित्रै सदस्यहरुको पसल एवं घरदैलोमा जाँदै भोट माग्न थालेका छन् । उबासंघ चितवनको आसन्न निवार्चनमा अध्यक्ष सहितको प्यानल नै खडा गरी ब्यबसायीका नेताहरु चुनाबी मैदानमा होमिने तयारीमा जुटेको पाईएको छ । निर्वाचनमा अध्यक्ष सहितको पदाधिकारी…

    Read More
  • चितवन सेरोफेरो

    ब्रोइलरसंगै कोइलर सति जान सक्दैनः ह्याचरी सञ्चालक

    महेश पाण्डे । चितवन । ब्रोइलरसंगै कोइलर (गिरिराज) सति जान नसक्ने भन्दै कोइलर ह्याचरी सञ्चालकले बिरोध जनाएका छन् । गत मंसिर २७ गते नेपाल ह्याचरी उद्योग संघले देशभरिका १५० जना ह्याचरी सञ्चालकको भेलामा मंसिर २९ गते देखि १० दिन ब्रोइलर चल्ला नष्ट गर्ने निर्णय संगै कोइलर (गिरिराज) चल्ला पनि नष्ट गर्ने निर्णय गरेको भएतापनि उक्त निर्णय…

    Read More
  • चितवन सेरोफेरो

    पौंष १२ देखि पोखरामा सडक महोत्सव:पोखराका पर्यटन व्यवसायी निम्तो बाड्दैं चितवनमा

    चितवन / ‘सडकमै खाऔ सडकमै रमाऔं’ भन्ने नारासहित हरेक बर्ष पोखरामा मनाईदै आएको सडक महोत्सव यसपाली पिन निर्धारित समयमै हुने भएको छ । महोत्सवको प्रचार प्रसार र निम्तो बाढ्दै पोखराका पर्यटन ब्यबसायी आज चितवन आईपुगेका छन। आगामी पौंष १२ गते डिसेम्बर २८ बाट शुरु हुने २१ औं पोखरा सडक महोत्सवका लागि यसभन्दा अघि पोखराका पर्यटन…

    Read More