Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • पोखरीमा डुबेर महिलाको ज्यान गयो ।

    चितवन , २४ जेठ । चितवनमा माछा मार्ने क्रममा डुबेर एक महिलाको आज बिहीबार ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका ८ देवघारी तालमा माछा मार्ने गएकी हर्क बहादुर कुमालको श्रीमती अन्दाजी ५० र ५५ बर्षकी चुकमाया कुमाल भन्ने जोखनी दराइको ज्यान गएको हो । सुकुम्बासी टोलमा बस्दै आएकी…

    Read More
  • चितवनका १२ वर्षिय आर्यनले ल्याए ‘दैव’

    भरतपुर १२ मा रहेको ग्रीनल्याण्ड पव्लिक स्कुल कक्षा ७ मा अध्ययनरत आर्यन राना मगरले पहिलो गीत सार्वजनिक गरेका छन् । १२ वर्षिय आर्यनको स्वरमा रहेको दैव बोलको सो गीतमा जिवी सुनारको शव्द तथा संगित रहेको छ । गीतमा महेशविक्रम पाण्डेले संगीत संयोजन गरेका छन् । पुनम अडियो एण्ड भिडियो शोलुशन प्रालिले तयार पारेको गीत समिक्षा…

    Read More
  • अन्तत् : एमाले माओवादी मिलन ।

    ३ जेठ, काठमाडौं । दुई ठुला कम्युनिष्ट घटक नेकपा एमाले र माओवादी केन्द्रको अन्तत् ः मिलन भएरै छनडेको छ । एमाले माओवादी मिलेर ‘नेपाल कम्युनिष्ट पार्टी’ बनेको छ । पुनर्ग्ठित पार्टीको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल छन् भने ९ सदस्यीय सचिवालय बनाइएको छ । यो दक्षिण एसियाकै ठूलो कम्युनिष्ट पार्टी बनेको छ ।…

    Read More
  • सुन तस्करी काण्डमा कायस्थलाई जोगाउन पुर्ब आईजीपि उपेन्द्रकान्तको अबरोध

    काठमाडौं । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्यामा ठोस प्रमाण नै फेला नपरेपछि प्रहरीको अनुसन्धान र छानविन समिती पुर्वाग्राहि बनेको आरोप लागेको छ । सुन तस्करीबारे अनुसन्धान गर्न गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको नेतृत्वमा गठित विशेष छानबिन समितिमा रहेका एसएसपी वसन्त लामाले तस्करीमा मुछिएका पूर्व एआईजी विजयलाल कायस्थलाई उन्मुक्ति दिलाउन भूमिका खेलेको…

    Read More
  • आज मदन-आश्रित स्मृति दिवस कार्यक्रम गरी मनाईदैं

      ३ जेठ, काठमाडौं । २५ औं मदन(आश्रित स्मृति दिवस आज देशभर भव्यताको साथ मनाईदैंछ । अजा आयोजना हुने औपचारिक कार्यक्रमा नेकपा एमाले र उसका भ्रातृ संगठनहरु सँगैं कार्यक्रममा माओवादी केन्द्र पनि सहभागी हुने छ । एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुंगामा २०५० साल जेठ ३ गते जिप…

    Read More
  • हत्यारा श्रीमानलाई जन्मकैद 

    चितवन , ०३ जेठ् । आफ्नै श्रीमतीलाई मरणासन्न हुने गरी कुटपिट गरी हत्या गरेको आरोपमा चितवन जिल्ला अदालतले बुधबार एक जना श्रीमानलाई जन्म कैदको फैसला सुनाएको छ । २०७४ जेष्ठ २१ गते राती घरमा सुतिरहेकी आफ्नै २६ बर्षिया श्रीमती रेखा राउतलाई हत्या गरेको आरोपमा उनका श्रीमान ३५ बर्षका पप्पु राउतलाई न्यायाधीश कुलप्रसाद शर्माको इजलासले जन्मकैदको…

    Read More
  • का“डाघारी वाल क्लवमा विशेषको नेतृत्व

    भरतपुर÷भरतपुर–९ गोन्द्राङ्गुरमा रहेको काँडाघारी टोल सुधार समिति अन्तर्गत रहेका वालवालिकाहरुको एक भेलाले “काँडाघारी वाल क्लव” गठन भएको छ । काँडाघारी टोल सुधार समितिका अध्यक्ष गोविन्दप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भेलाले विशेष भट्टराईको अध्यक्षतामा ९ सदस्यीय “काँडाघारी वाल क्लव” गठन भएको हो । उक्त वाल क्लवको उपाध्यक्षमा सुप्रिया वस्ताकोटी, सचिवमा प्रतिभा भट्टराई, कोषाध्यक्षमा प्राप्ति पौडेल रहेका छन्…

    Read More
  • चितवनमा मिल्क होलिडे हुने संकेत

    चितवन,जेठ २ / किसानहरुले उत्पादन गरेको दुध डेरी उद्योगहरुले उठाउन आलटाल गरेपछी चितवनका किसानहरु चिन्तित बनेका छन् । दुध डेरी उद्योगका कारण मिल्क होलीडे हुने संकेत देखिएको किसानहरुले बताएका छन । बिभिन्न दुध डेरी उद्योग एवम् कम्पनीहरुले दैनिक उठाउदै आएको दुध पछिल्लो समय लिन आलटाल गर्ने गरेका छन् । दुग्ध उत्तपादक सहकारी संस्था मार्फत डेरी…

    Read More
  • काम छाडेर नगरपालिकाका कर्मचारी सांस्कृतिक कार्यक्रम हेर्न गएपछि …

    चितवन ०२ जेष्ठ । प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी सहित कर्मचारीको टोली नै माडी–७ देवेन्द्रपुर नजिकैको एक मन्दिरमा मंगलबार आयोजित एक सांस्कृतिक कार्यक्रममा सहभागी हुन गएपछि माडी नगरपालिकाका कर्मचारीप्रति स्थानीयबासिन्दा आक्रोशित बनेका छन् । आर्थिक वर्ष अन्त्यतिर भएकाले योजना सम्झौता, भुक्तानी लगायतका फाइल सहित पुगेका उपभोक्ता समितिका पदाधिकारी दिनभरी पर्खाइमा बसेका थिए । लामो विदामा…

    Read More
  • चितवनमा एसपी राठौरले कार्यभार सम्हाले ।

    चितवन , ०२ जेष्ठ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी शुशील सिंह राठौर मंंगलबार चितवन आएका छन् । तत्कालीन एसपी दिपक थापा सरुवा भएलगत्तै राठौर चितवन आएका हुन् । चितवनमा नयाँ जिम्मेवारी पाएसंँगै राठौरले अपराध नियन्त्रण, अनुसन्धान र जिल्लाको सुरक्षा मजबुत बनाउन सधैँ आफु निरन्तर लागी परिरहने बताए । आफ्नु कार्यकाल अवधिभर निष्पक्ष…

    Read More