Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • करणीको आरोपमा बालक प्रहरी नियन्त्रणमा ।

    चितवन , ०२ जेष्ठ । पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा चितवन प्रहरीले सोमबार एक बालकलाई पक्राउ गरेको छ । गत , वैशाख ३१ गते सोमबार आफ्नै छिमेकी बालिकालाई जवरजस्ती करणी गरेको भन्दै पीडितको बाबुले प्रहरीमा जाहेरी दिए लगत्तै भरतपुर महानगरपालिका–१ देवघाट बस्ने वर्ष १७ एक बालकलाई पक्राउ गरेको हो ।

    Read More
  • अब बच्चा जन्माउन बिहे गर्नु नपर्ने

      संसारभरका महिला अधिकारकर्मीले उठाउँदै आएको मुद्दा हो– आफ्नो शरीर आफ्नै हक । जुन यौन तथा प्रजनन हकमा विद्यमान पितृसत्ताको निर्णयविरुद्ध कडा चुनौती पनि हो । पश्चिमका धेरै मुलुकमा यही मुद्दामा उभिएर चलेको आन्दोलनले महिलालाई विवाह नगरे पनि बच्चा जन्माउन पाउने हक दिलाइसकेको छ । कान्तिपुर दैनिकका अनुसार अब नेपालमा पनि बच्चा जन्माउन बिहे गर्नैपर्ने…

    Read More
  • कृषियोग्य जमिन प्लटिङमा रोक

    सर्वोच्च अदालतले कृषियोग्य जमिन प्लटिङ गर्न नपाइने ठहर गरेको छ । सर्वोच्च यस्तो फैसलासँगै भूमिसुधार तथा व्यवस्था मन्त्रालयले नौ महिनाअघि गरेको प्लटिङ रोक्ने निर्णय कार्यान्वयन हुने भएको छ । मन्त्रालयले २०७४ साल साउन २७ गते जग्गा कारोबार गर्ने व्यक्ति, फर्म, संस्था वा कम्पनीले कृषियोग्य जमिन प्लटिङ गरी घडेरीका रुपमा बिक्री वितरण, कित्ताकाट गर्न नपाइने निर्णय…

    Read More
  • स्थापना दिवसमा अखिल र युवासंघको रक्तदान

    चितवन,जेठ १ अनेरास्ववियु र युवासंघको स्थापना दिवसको अवसर पारेर भरतपुरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । अनेरास्ववियुको ५४ औं र युवा संघको २८ औं स्थापना दिवसको अवसर पारेर जिल्ला शाखाले संयुक्त रुपमा रक्तदान कार्यक्रम आयोजना गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै प्रदेश नम्वर ३ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले अबका दिनमा…

    Read More
  • मिस्टर एण्ड मिस कलेज चितवन सिजन २ हुने 

    चितवन, जेठ १ कर्मा इभेन्ट चितवनले युवा विद्यार्थीलाई लक्षित गर्दैै मिस्टर एण्ड मिस कलेज चितवन सिजन २ आयोजना गर्ने भएको छ । आयोजक संस्था कर्माका संचालक दिपेन्द्र क्षेत्रीका अनुसार एसईइ र प्लस टु को परिक्षा दिएर बसेका विद्यार्थीहरुको क्षमता, व्यक्तित्व र आत्मविश्वास बृद्धि तथा नैतिक क्षमता अभिबृद्वीका लागि मिस्टर एण्ड मिस कलेज चितवन सिजन २…

    Read More
  • चितवनमा दैनिकजसो सवारी दुर्घटना

                                                                            फाईल फोटो चितवन, जेठ १– चितवनमा प्राय : दैनिकजसो सवारी दुर्घटना हुने गरेको पाईएको छ । जिल्ला ट्राफिक प्रहरी…

    Read More
  • ओली सुपर लम्पसारवादी ! सांसद गगन थापा

    काठमाडौं ,३१ बैशाख। नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुपर लम्पसारवादी को संज्ञा दिएका छन् । विगतमा अरुलाई लम्पसारवादी भन्ने केपी ओलीलाई आज सुपर लम्पसारवादी भन्न पाइने कि नपाउने भन्दै सांसद थापाले प्रश्न गरेका हुन् । ओली अघिका दुई प्रधानमन्त्री पुष्पकमल दाहाल र शेरबहादुर देउवाले पनि मोदीलाई भेटेको र त्यसबेला कसैलाई सिंगडा…

    Read More
  • प्रहरी नेकपा विप्लव समूहविच डोल्पामा भिडन्त

    डोल्पा, वैशाख ३१– प्रहरी र नेकपा विप्लव समूहका कार्यकर्ता विच डोल्पामा भिडन्त भएको छ । नेपाल बन्दको सिलसिलामा हिजो आइतबार पक्राउ परेका आफ्ना कार्यकर्तालाई लैजनान लागेको प्रहरीको स्कर्टिङ टोलीमाथि सोही दलका अन्य कार्यकर्ताले आक्रमण गरी उनीहरुले छुटाएर लगेका छन् । नेपाल बन्दका क्रममा बजार बन्द गराउँदै हिँडेको अवस्थामा त्रिपुरासुन्दरी नगरपालिका त्रिपुराकोट बगरबजारबाट डोल्पा मुड्केचुला गाउँपालिका–९…

    Read More
  • वरण्डाभार क्षेत्रमा ४० बाख्रा हस्तान्तरण

    वरण्डाभार उपभोक्ता समितिले ४० ओटा बाख्रा हस्तान्तरण गरेको छ । मध्यवर्ती भित्र वसोवास गर्ने विपन्न परीवारको आयआर्जन क्षमता बढाउने उद्धेश्यले वाख्रा वितरण गरिएको वरण्डाभार उपभोक्ता समितीका अध्यक्ष देवराज सापकोटाले बताउनु भयो । बैशाक २७ गते स्थानीय सहित बरण्डाभार उपभोक्ता समितिको सहभागीतमा खरी जातका बाख्रा ४० घर धुरीलाई वितरण वितरण गरिएको थियो । बाख्रा वितरण गरिएका…

    Read More
  • नेकपाद्धारा आयोजित नेपाल बन्दको प्रभाव देशभर

    बेशाख ३० । नेपाल कम्युनिस्ट पार्टीले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको क्रममा भारतीय सेनाको कमाण्डो फोर्सको नेपाल प्रवेश, अरुण–३ शिलन्यास लगायत ओली सरकारका राष्ट्रघाती सम्झौताको विरुद्ध गरेको नेपाल बन्दको प्रभाव देशभर परेको छ । बन्दकर्ताले विहानैदेखि सवारी साधनमा आगजनी गर्नको साथै तोडफोड र ठाँउठाँउमा बम विष्फोट गराएको समाचार आईरहेको छ । काठमाडौँमा विहानै दुई ट्याक्सीमा तोडफोड…

    Read More