Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • ट्राफिक ब्याबस्थापनमा जोड दिन सरोकारवालाहरुको माग ।

      ६ असार , चितवन । ट्राफिक एवं अटोल्यान्ड व्यवस्थापन समितिको आयोजनामा एक दिने अन्तर्क्रिया तथा छलफल कार्यक्रम उद्योग बाणिज्य संघको सचिवालयमा सम्पन्न भएको छ । संंघका कार्यसमिति सदस्य एवम् ट्राफिक एवम् अटोल्यान्ड व्यवस्थापन समितिका संयोजक समेत रहनुभएका ज्ञानुप्रसाद न्यौपानेले ट्राफिक व्यवस्थापनको समस्या तथा अटोल्यान्डको व्यवस्थापन समयमा हुन नसक्दा दिनानुदिन ट्राफिकजन्य घटनाहरु बढ्दै गएकोेले उक्त…

    Read More
  • उद्धारका लागि उद्धार सामग्रीहरु पर्याप्त मात्रामा नभएको सरोकार वालाहरुको ठहर

    विपदको उच्च जोखिममा रहेको चितवनमा उद्धारका लागि उद्धार सामग्रीहरु पर्याप्त मात्रामा नभएको सरोकारवालाहरुले बताएका छन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनले विपदको बेलामा अपनाउनुपर्ने सुरक्षा तथा सावधानीका विषयमा प्रदान गरेको तालिमको समापनमा बोल्दै विपद् व्यवस्थापन तालिमको लागि समेत आवश्यक पूर्वाधारको कमी रहेको उनीहरुले बताएका हुन् । सोमबार नारायणगढमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय…

    Read More
  • नारायणगढ ( मुग्लिङ्ग सडक खण्डमा टाईम कार्ड लागु गरिने

    चितवन , ४ असार । नारायणगढ ( मुग्लिङ्ग सडक खण्डमा टाईम काड लागु गरिने भएको छ । सडक पुर्ण रुपमा सञ्चालनमा आएसंगै सवारी साधनको तीब्र गतिका कारण दुर्घटना बढ्दै जान थालेपछि त्यसको न्युनीकरणका लागी टाईम काडको व्यवस्था गर्नुपर्ने अवस्थामा चितवन प्रशासन पुगेको हो । जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत सहित सहायक…

    Read More
  • चितवनमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु ।

    चितवन , ४ असार । नारायणगढ मुग्लिङ्ग सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित २ नम्बर पुल नजिकै कालीखोलामा आइतबार राती ९ः३० बजे ढुंगा खसेर ट्रकमा लाग्दा ट्रक चालकको घट्नास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार मृत्यु हुनेमा नारायणगढबाट मुग्लिङ्गतर्फ जाँदै गरेको ग । १ । ख । ८२२८ नम्बरको…

    Read More
  • चितवनमा अत्याधुनिक १२८ स्लाईस डेफिनेसन एस प्लस सिटी स्क्यान सेवाको शुभारम्भ

    चितवन , ४ असार । मेडिकल सिटीका रूपमा बिकासित हुँदै गइरहेको चितवनमा अत्याधुनिक १२८ स्लाईस डेफिनेसन एस प्लस सिटी स्क्यान सेवाको शुभारम्भ भएको छ । चितवन मेडिकल कलेजका प्रवन्ध निर्देशक डा।हरिशचन्द्र न्यौपानेले अत्याधुनिक सिटी स्क्यान सेवाको एक भव्य समारोहकाविच सुरु गरेका थिए । जर्मनीमा निर्मित यस मेसिन शरीरका विभिन्न रोगको निधानको लागि महत्वपूर्ण मानिन्छ ।…

    Read More
  • कयरखोलामा बाँध निर्माणको काम अझै सुरू भएनन्

    चितवन , ४ असार । अघिल्लो वर्ष रत्ननगर ३, कयरखोलामा आएको विध्वंसकारी बाढीले क्षति पुगेको सडक क्षेत्र र खोला बाँध निर्माणको काम अझै सुरू हुन सकेको छैनन् । यस वर्ष पनि वर्षाको समय सुरू नभइसकेकाले रत्ननगर ३, शान्तिचोकस्थित चौधरी टोलका स्थानीय त्रासमा रहेका छन् । कयर खोलाका कारण गाउँ, मुख्य सडकखण्ड र पुल नै जोखिममा…

    Read More
  • चुम्लिङटारमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो ।

    चितवन , ०१ असार । चितवनको इच्छाकामना गाउँपालिका–४ चुम्लिङटारमा आज बिहान माईक्रो बस र ट्रक एक आपसमा ठोक्किदा मृत्यु हुनेको संख्या चार पुगेको छ । बिहान ७ बजेर २० मिनेटमा भएको सवारी दुर्घटनामा तीन जनाको घट्नास्थलमै र एक जनाको उपचारका लागी भरतपुर अस्पतालमा ल्याउने क्रममा माईक्रोका बस चालक कास्कीको रुपाकोट–८ बस्ने वर्ष ३३ का चन्द्र…

    Read More
  • एमाले र माओवादी केन्द्रको नाम राखेर अरुले दल दर्ता गर्न नपाउने

    २४ जेठ, काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नाम राखेर अन्य व्यक्तिले तत्काल दल दर्ता गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले तत्कालिन पार्टीका नाम, झण्डा र चुनावचिन्ह अन्य कुनै दलले प्रयोग गर्न नपाउने प्रष्ट पारेको छ । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० लाई दल दर्ताको प्रमाणपत्र दिएपछि आयोगका सचिव बेगेन्द्रराज पौडेलले बिहीबार विज्ञप्तिमार्फत…

    Read More
  • मझौला व्यवसाय आर्थिक विकासको आधार : अध्यक्ष दाहाल

    काठमाडौँ, २४ जेठ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०ले साना तथा मझौला उद्योगको व्यवसाय विस्तार गर्न सके ठूला उद्योगको विकासमा सहयोग पुग्ने बताउनुभएको छ । साना तथा मझौला व्यवसायी महासंघ नेपालको १५औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष दाहालले साना तथा मझौला व्यवसाय आर्थिक विकासको आधार भएकाले यसलाई व्यवस्थित गर्दै…

    Read More
  • सुन प्रकरणमा भण्डारीले यसरी फसाए खरेल र मल्ललाई

      काठमाडौं । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेलको बचाउ गर्न खोज्दा पूर्व एआइजी राजेन्द्रसिंह भण्डारी, पूर्व डीआइजीद्धय रमेश खरेल र हेमन्तमल्ल ठकुरी संकटमा परेका छन् । अभियुक्तहरु पूर्पक्षका लागि थुनामा रहेको र अदातलतमा विचाराधिन मुद्दामा जथाभावी बोलेपछि उनीहरुमाथि गृह मन्त्रालयले…

    Read More