Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

      चितवन , १६ असोज । पुर्वी चितवनको रत्ननगर नगरपालिका वर्डा नम्बर दुई टाँडी चोकमा गएराती करिब एक बजे ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय रत्ननगरका अनुसार भण्डाराबाट नारायणगढ तर्फ आउँदै गरेको ना ४ ख ३१२२ नम्बरको ट्रकले बिपरित दिशातर्फ जाँदै गरेको ना ३२ प ५०६१ नम्बरको मोटरसाइकल लाई ठक्कर…

    Read More
  • १२ महिनाको बाच्छीले दुध दिन थालेपछि …

    चितवन , १६ असोज । झट्ट सुन्दा अनौठो लाग्न सक्छ होला ? १२ महिनाको बाच्छीले दुध दिन थाल्छ भनेर तर, यथार्थ बास्तबिकता नै यहीँ हो । पुर्वी चितवनको खैरहनी नगरपालिका १० शान्तिबजार बस्ने राम शरण दाहालले पालेको बाच्छी अहिले १२ महिना पुरा भयो । सोही बाच्छीले सवैलार्ई अचम्मित पार्दै एक छाकमा डेढ लिटर सम्म दुध दिईरहेको छ ।…

    Read More
  • शुल्क वृद्धि फिर्ता लिन क्रान्तिकारीको माग ।

    चितवन , १६ असोज । अभिभावकको ढाँड सेक्ने गरी शुल्क बृद्धि गरेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन ९क्रान्तिकारी०ले विरोध जनाएका छन् । आज एक विज्ञप्ती जारी गर्दै बालकुमारी कलेजले मनपरी ढंगले शुल्क वृद्धि गरेको भन्दै उनीहरुले विरोध जनाएका हुन् । कलेजले आफ्नो मनोमानी ढंगबाट गरिएको शुल्क बृद्धि आफुहरुलाई मान्य नहुने भन्दै तत्काल फिर्ता…

    Read More
  • हृदयघातबाट ज्यान गुमाएका परियारका परिवारलाई आर्थिक सहयोग ।

      चितवन , १४ असोज । हृदयधातबाट ज्यान गुमाउन पुगेका भरतपुर महानगरपालिका ४ बस्ने हरि परियारको परिवारलाई प्रवासी नेपालीले आर्थिक सहयोग हस्तान्तरण गरेको जनाएको छ । चितवन सेवा समाज वहराइनको पहलमा संकलन गरिएको रकम स्वर्गिय हरि परियारको परिवारलाई आज हस्तान्तरण गरिएको हो । विगत १४ महिनादेखी बहराइनको नास मेकानिकल कम्पनीमा काम गर्दै आएका परियारको २०१८…

    Read More
  • विकास निर्माण कार्यक्रममा पैसा खर्च गर्नुपर्छ ः प्रदेशसभा सदस्य सुवेदी

    चितवन, १४ असोज प्रदेश नम्बर ३ का प्रदेशसभा सदस्य विजय सुवेदीले सहकारीहरुले सञ्चय गरेर राखेको पैसालाई विकास कार्यमा खर्च गर्नुपर्ने बताएका छन् । आइतबार नारायणगढमा आयोजना गरिएको एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाको ११औँ वार्षिकोत्सव उद्घाटन गर्दै सुवेदीले पैसा जम्मा गरेर राखेर मात्रै समृद्धि हासिल नहुने भएकाले त्यसको सहि रुपमा सदुपयोग गर्नुपर्ने बताए । निजी…

    Read More
  • खेलाडी छनोटका लागि फर्म वितरण

    भरतपुर । असोज १४ आठौं राष्ट्रिय खेलकुदलाई मध्यनगर गरी विभिन्न १३ खेलमा सहभागी जनाउने खेलाडीको छनोटका लागि फर्म वितरण भइरहेको जिल्ला खेलकुद विकास समिति चितवनले जनाएको छ ।मंसीर २१ देखि २८ गतेसम्म प्रदेश ५को विभिन्न जिल्लामा आठौं राष्ट्रिय खेलकुद हुँदैछ । असोज १० गते देखि १९ गतेसम्म खेलाडी फर्म वितरण भइरहेको छ । कात्तिक ९…

    Read More
  • चितवनमा सात बर्षिया बालिकालाई जवरजस्ती करणीको प्रयास

    प्रनिश थापा । चितवन , १४ असोज । चितवनको भरतपुर महानगरपालिका ११ स्थित पोखरी चोकमा बस्ने एक ७ वर्षीया बालिका बलात्कृत भएकी छिन् । ट्युसन पढाउने बाहानामा सोही ठाउँका १४ वर्षीय बालक वादल न्यौपानेले बालिकालाई पटक पटक करणीको प्रयास गरेको हो । कक्षा १० मा अध्ययनरत ती बालकले आफूलाई पटकपटक करणीको प्रयास गरेको भन्ने कुरा…

    Read More
  • राजमार्गमा चल्न पाउनुपर्ने माग राख्दै चितवनका तीन पांग्रे सवारी चालकहरु पुनः आन्दोलनमा उत्रिए

      चितवन ,१३ असोज । राजमार्गमा चल्न पाउनुपर्ने माग राख्दै चितवनका तीन पांग्रे सवारी चालकहरु बुधबारदेखि पुनः आन्दोलनमा उत्रिएका छन् । भरतपुर महानगरले राजमार्गमा चल्न नदिएपछि आफ्नु जीविका चलाउन नै मुश्किल भएको र महानगरको यो निर्णय अलोकतान्त्रिक हुनुका साथै गरिबी जनता मारा भएको भन्दै तत्कालै आफ्नो निर्णय सच्याउन उनीहरुले केही दिनदेखि दवाव दिन थालेका छन्…

    Read More
  • निर्माणकर्मी सहकारी संस्था लिमिटेडको अध्यक्षमा नारायण वंशी 

    १३ आश्विन । भरतपुर / निर्माणकर्मी सहकारी संस्था लिमिटेड भरतपुरको दोस्रो साधारणसभाले नारायण वंशीको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । सर्वसम्मत निर्वाचित नया कार्यसमतिको उपाध्यक्षमा हरि नारायण चौधरी, सचिवमा प्रकाश पौडेल र कोषाध्यक्षमा टेक बहादुर गुरुङ रहनुभएको छ । ९ सदस्यीय कार्यसमितिको सदस्यहरुमा विदेन्द्र कुमार कर्ण, अर्जुन तामाङ, पशुपति चौधरी, विकास तामाङ र भवानी…

    Read More
  • हत्या हिंसा,बलात्कार तथा लागु औषध दुव्र्यसनी नियन्त्रणका लागि चितवनमा बिशेष सचेतना अभियान

    चितवन,असोज १२( महिला तथा बालबालिका माथि हुने हिंसा,बलात्कार तथा लागु औषध दुव्र्यसनी नियन्त्रणका लागि चितवनमा बिशेष सचेतना अभियान शुरु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनको आयोजनामा शुक्रबारदेखि भरतपुर महानगरपालिकामा अभियान थालिएको हो । सचेतना अभियान चितवनका गांउगांउसम्म पु¥याइने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले कुनै पनि किसिमको हत्या…

    Read More