Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • विप्लव समुहको हुँ मात्रै भन्दा पनि मान्छे आत्तिने !

    काठमाडौं,२४ असोज । विप्लव समुहको नाममा नक्कलीको बिग्बिगी यति बढ्यो कि, उनैको पार्टीका तर्फबाट काठमाडौंमा नक्कली खोज्न र कारवाही गर्न अलग्गै टास्कफोर्स बनाउनु परेको छ । बेला कस्तो भने, विप्लव समुहको हुँ मात्रै भन्दा पनि मान्छे आत्तिने । त्यसमाथि नक्कलीले माग गरेका रकम सुन्दै अत्यासलाग्दो । नक्कलीले यस्तो आतंक मच्चाएपछि विप्लव समुहले क भृकुटीको कमाण्डमा…

    Read More
  • नारायणी नदीमा दुई बर्षिया नाबालकको शव फेला

    चितवन ,२३ असोज । चितवनको नारायणी नदीमा मंगलबार बिहान दुई वर्षीय नाबालकको शव फेला परेको छ । भरतपुर महानगरपालिका वडा नम्बर १ नारायणगढको नदी किनारस्थित उद्योग वाणिज्य संघ चितवनको पछाडि बुद्धको मुर्ति नजिकै अन्दाजी ६ बजेको समयमा नाबालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । प्रहरीका अनुसार मंगलबार बिहान चार–पाँच बजेको…

    Read More
  • चिकित्सकको लापरबाहीले ज्यान गुमाएका बालक सलिनले अझै न्याय पाएनन् ।

    चितवन , २२ असोज । चिकित्सकको चरम लापरबाही अनि हेल्चेक्याइँका कारण एक महिना अघि ज्यान गुमाएका भरतपुर महानगरपालिका १५, मंगलपुरका बर्ष चारको सलिन विकले अझै न्याय पाउन सकेको छैनन् । सर्पको टोकाइबाट घाइते भएका बिकको समयमै उचित उपचार पाउन नसक्दा भदौ २१ गते निधन भएको थियो । घटना भएको एक महिना बितिसक्दा पनि पीडितले राहत…

    Read More
  • चितवनका एसपी राठौर आक्रमक बन्दै, बेहोस बनाइ लुटपाट गर्ने दुई जनालाई अन द स्पोर्ट् पक्राउ गर्न सफल ।

    चितवन , २३ असोज । चितवनमा प्रहरी प्रमुख भइ आउन धेरैको सोर्सफोर्स चाहिन्छ अनि त्यस्ता प्रहरी प्रमुख कम मात्रामा आउन्छन् जो अवसरमा बदल्ने होस् । भनसुन , राजनीति नोकर चाकर गरेर ठुलो मात्रामा पैसा खर्च गरेर चितवन प्रहरी प्रमुख बन्न अधिकांश प्रहरी अधिकृतहरूको दौडधुप नै हुने गर्छ । चितवनको प्रहरी प्रमुखमा भनसुन गरेर आउन काभ्रेका…

    Read More
  • लायन्स क्लबको आयोजनामा कार्तिक ३० गतेदेखि पूर्वी क्षेत्र महोत्सव सञ्चालन हुँदै ।

    चितवन , २३ असोज । पुर्वी चितवनको रत्ननगरमा लायन्स क्लबले पूर्वी क्षेत्र महोत्सव सञ्चालन गर्ने भएको छ । रत्ननगरको लायन्स क्लब अफ चितवन राइनो सिटीले आउँदो कात्तिक ३० गतेदेखि मंसिर ११ गतेसम्म महोत्सव गर्न लागेको हो । रत्ननगरको शान्ति चोक नजिक महोत्सव गर्न लागिएको यहाँ आयोजित दसैँ शुभकामना आदानप्रदान एवम् महोत्सव घोषणा कार्यक्रममा जानकारी दिइएको…

    Read More
  • कस्तो अचम्म ! गुनासो लिएर पुग्ने सेवाग्राहीलाई हप्काउने यो कस्तो इन्जिनियर साहेब ?

    चितवन , २३ असोज । नागरिकको करबाट तलब खाइ सेवा गर्न बस्ने कर्मचारीले तीनै नागरिकको समस्या समाधान गर्नमा कुनै चासो नै नदिने गरेको सामान्य नहुन सक्छ । तर, समस्या समाधान गर्ने अड्डि जमाएर बस्ने कर्मचारीले सेवाग्राहीलाई उल्टै झपारेर पठाउने गर्छ भन्दा तपाईं जोकोहीलाई पनि अचम्म लाग्न सक्छ होला ? तर, यथार्थ नै यहीँ छ । कामको सिलसिलामा…

    Read More
  • अस्पताल रोडमा भीषण आगोलागी

    चितवन , २३ असोज । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १० अस्पताल रोडमा गएराती भीषण आगलागी भएको छ । सोमबार राती करिब ९ः४५ बजे लागेको आगो झन्डै डेढ घण्टा पछि नवलपुरको कावासोती नगरपालिका तथा भरतपुर महानगरपालिकाको दमकलका साथै स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त प्रयासमा राति ११ः२० मा आगलागी नियन्त्रणमा आएको जिल्ला…

    Read More
  • बेपत्ता बालक अझै भेटिएन ।

      चितवन , २२ असोज । चितवनको नारायणी नदीमा पौडी खेल्न भन्दै घरबाट निस्किएका यहाँको एक बालक चार दिन देखि बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भरतपुर महानगरपालिका २ क्षेत्रपुर बस्ने बर्ष १० को राजन भट्टराई रहेका छन् । भट्टराई भानु माविमा कक्षा ४ मा अध्ययनरत थिए । उनी शुक्रबारदेखि बेपत्ता भएको प्रहरीले बताएको छ…

    Read More
  • भरतपुर महानगरपालिका सिटी हल निर्माणको लागि जग्गाको खोजीमा जुट्दै ।

    चितवन , २२ असोज । चितवनको भरतपुर महानगरपालिका सिटी हल निर्माणको लागि जग्गाको खोजीमा लागिपरेको छ । यसअघि उपयुक्त मानिएका स्थानमा विवाद बढ्दै गएपछि भरतपुर महानगरपालिका सिटी हल निर्माण गर्ने स्थानको खोजीमा रहेको हो । महानगरलाई स्मार्ट सिटीका रुपमा विकास गर्ने योजनाअनुसार सिटी हल निर्माण गर्ने जग्गाको टुंगो नलागेकै कारण अझै पनि महानगरपालिका खोजीमा लागिपरेको…

    Read More
  • स्वास्थ्य बिमा कार्यक्रमको चितवनमा चरम दुरुपयोग

    चितवन , २२ असोज । निजी अस्पतालमा स्वास्थ्य जाँच गरी सरकारी अस्पतालका डाक्टरहरुसँग धमाधम औषधि लेखाउने गरेको तथ्य सार्वजनिक भएको छ । स्वास्थ्य बिमा कार्यक्रमबाट लाभान्वितहरुले निजी अस्पतालमा उपचार जाँच गरी भरतपुर अस्पतालबाट पुनः बिमाको टिकट लिई उक्त टिकटमा औषधि लेखिदिन डाक्टरलाई दबाब दिने गरेको भरतपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। कृष्णप्रसाद पौडेलले बताए । सामान्य…

    Read More