Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • आजका फ्रन्ट पेज : नेकपा नेता वामदेव गौतम काठमाडौं ७ को उपनिर्वाचनबाट पछि हटे

    आाज प्रकाशित अधिकांश पत्रिकाले नेकपा नेता वामदेव गौतम काठमाडौं ७ को उपनिर्वाचनबाट पछि हटेको समाचार प्राथमिकताका साथ प्रकाशित गरेका छन् । कान्तिपुरले पछि हटे गौतम शिर्षकमा पहिलो पृष्ठमा सामाचार छापेको छ। समाचारमा लेखिएको छ, सत्तारूढ नेकपाका नेता वामदेव गौतम काठमाडौं ७ मा उपनिर्वाचनमार्फत चुनाव जितेर सांसद बन्ने योजनाबाट तत्कालका लागि पछि हटेका छन् । पार्टीभित्रैको तीव्र विरोध…

    Read More
  • निर्मला हत्या प्रकरण : भेजिनल स्वाब परीक्षणमा आयोगको शंका

    काठमाडौं ( कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको योनीबाट संकलित भेजिनल स्वाब परीक्षण पद्धतिमाथि नै राष्ट्रिय मानवअधिकार आयोगले शंका गरेको छ । आजको राजधानी दैनिकले पहिलो पृष्ठमा यो समाचार छापेको छ । आयोगले बलात्कारपछिको हत्यापछि गरिएका चिकित्सकीय जाँच तथा सबुतहरूको वैज्ञानिक परीक्षणका विषयमा शंका राखेर प्रहरीलाई भेजिनल स्वाब सुरक्षित राख्न निर्देशन दिएको हो । आयोगले…

    Read More
  • हंस सहकारीको तेस्रो अधिवेशन सम्पन्न

    चितवन । हंस बहुउद्देश्यीय सहकारी संस्थाकोे १५ औं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन आज बिहिबार नारायणगढमा सम्पन्न भएको छ । दिनेश कुमार चुकेको अध्यक्षतामा तथा राष्ट्रिय सभा सदस्य एवं राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल (पार्वती) को प्रमुख आतिथ्यतामा अधिवेशन भएको हो । उक्त कार्यक्रममा प्रदेश सभा सदस्य गिता वाग्ले विष्ट, जिल्ला…

    Read More
  • विविध कार्यक्रम सहित चितवनमा पनि प्रहरी दिवस मनाइयो

    चितवन, २५ असोज । विविध कार्यक्रम सहित चितवनमा पनि प्रहरी दिवस मनाईएको छ । जिल््ला प्रहरी कार्यालय चितवनले विबिध कार्यक्रम गरी ६३औँ प्रहरी दिवस मनाएको छ । प्रहरी संगठन स्थापनाको अवसर पारेर चितवनमा प्रहरी दिवस मनाइएको हो । प्रहरी दिवसका अवसरमा आयोजित औपचारिक कार्यक्रमका वक्ताहरुले नागरिक र प्रहरीबीच सुमधुर सम्बन्ध भएमा मात्रै समाजमा शान्ति सुरक्षा…

    Read More
  • चितवनको भरतपुर महानगरपालिका अस्तब्यस्त

    चितवन , २४ असोज । चितवनको भरतपुर महानगरपालिकाले पछिल्लोपटक बजेटको चरम दुरूपयोग गर्ने गरेको पाइएको छ । नगरसभाले तयार गरेको वार्षिक नीति, कार्यक्रम तथा बजेट विपरीत निर्णय गर्दै महानगरपालिकाले बजेटको दुरूपयोग गर्ने गरेको पाइएको हो । भरतपुर महानगरपालिकाले नगरकार्यपालिकाको भदौ २५ गते बसेको बैठकले नगरपालिका कार्यालयका स्थायी कर्मचारी खरिदार बुद्धिसागर न्यौपाने कार्यालयको कामबाट घर फर्किने…

    Read More
  • रत्ननगर क्षेत्रलाइ तरकारी उत्पादनको पकेट क्षेत्र बनाउने तयारी

     चितवन , २४ असोज । पुर्वी चितवनको रत्ननगर नगरपालिकालाई तरकारी उत्पादनको पकेट क्षेत्र बनाउन सरकारीस्तरको सहकारी बजार विकास कार्यक्रमसँग सम्झौता गरिएको छ । तरकारीको उत्पादन र बजारीकरणका लागि कार्यक्रम सञ्चालन गर्ने गरी नगरपालिका र सहकारी बजार विकास कार्यक्रम सम्झौता भएको हो । रत्ननगर नगरपालिकाका मेयर नारायण वन र सहकारी बजार विकास कार्यक्रमका राष्ट्रिय कार्यक्रम प्रबन्धक सुमन…

    Read More
  • मिलेमतोमै राष्ट्रको करोडौको राजस्व स्वाहा !

    चितवन । चितवनका केही ठुला पसलहरुले करोडौ राजस्व छली गरिरहेको खुलनमा आएको छ । भण्डाफोरलाई भन्सारबाट प्राप्त केही सुचना र गोप्य श्रोतले दिएको जानकारी अनुसार चितवनका आदादर्जन जति ठुला पसले र आयतकर्ताहरुले करोडौंको राजस्व छली गरेको पाईएको हो । यसरी ति आयतकर्ता र पसलेहरुले न्युन बिजीकीकरण र कम सामान देखाई भन्सारमा मिलेमतोमै करोडौंको राजस्व छली…

    Read More
  • पुर्बिचितवनमा नियमित जुवाखाल,प्रहरी भने बेखबर

    चितवन प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुसिलसिंह राठोर जिल्लामा आएसगैं चितवनका जुवाडेहरुको निदहरण हुन गयो । पहिला प्रहरी संरक्षणमै चलेका प्राय ः सबै जुवाखालहरु बन्द भए । जुवाडेहरुको भागाभाग नै भयो । यतिसम्मकी अघिल्ला एसपीलाई झै रकमको बार्गेनिङ्ग गर्न एक जुवाडे उनलाई रकम नै दिन एसपीको कार्य कक्षमै गए । तर एसपी राठोरले उनलाई उल्टै पक्रउ…

    Read More
  • नेपालीको महान् पर्व बडादशैँ आजदेखि शुरु

    २०७५ असोज २४ बुधबार | (रासस)   काठमाडौँ, २४ असोज : प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दशैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ…

    Read More
  • वामदेव ल्याउन राज्यकोषको करोडौं खर्च

    काठमाडौं ,२४ असोज । नेकपाका नेता वामदेव गौतमलाई संसद्मा ल्याउन उपनिर्वाचन गरिए राज्यकोषबाट करोडौं रुपैयाँ खर्चिनुपर्ने अवस्था आउनेछ । निर्वाचन आयोगका अनुसार गएको प्रतिनिधिसभा निर्वाचनमा प्रतिमतदाता ५ सय ६ रुपैयाँ खर्च भएको थियो । गौतमका लागि पछिल्लो पटक चर्चामा ल्याइएको काठमाडौं क्षेत्र नम्बर ७ मा ५७ हजार ५ सय ५८ जना मतदाता छन्। त्यो रेकर्ड…

    Read More