Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चार महिनापछि ११ कर्मचारी काममा फर्किए ।

       चितवन , ९ मंसिर । कामबिहीन अवस्थामा पुगेका महिला तथा बालबालिका कार्यालय चितवनका ११ कर्मचारीहरुले ४ महिनापछि शुक्रबारदेखी पुनः जिम्मेवारी पाएका छन् । सरकारले नै आफूहरुलाई कामविहीन बनाएको गुनासो गर्दै आएका उनीहरुले अहिले पुनः सरकार स्वयंमले नै ढिला गरी भएपनि काममा फर्काएपछि खुसीले गदगद भएका छन् । गत, असार अन्तिम सातामा कार्यालय नै खारेज…

    Read More
  • चितवनमा २६ सय भन्दा बढी आरोपितहरु कानुनको दायरामा आउन बाँकी ।

     चितवन, ९ मंसिर । चितवनमा अझै २ हजार ६३० दोषी कारबाहीको दायरामा आउन बाँकी रहेको पाइएको छ । विभिन्न समयमा फौजदारी लगायत मुद्दाका आरोपितहरु हालसम्म नियन्त्रण बाहिर रहेको पाइएको हो । दोषीहरुबाट २ हजार २८८ वर्ष ११ महिना ५ दिन जेल भुक्तान हुने समय बाँकी समेत रहेकोमा हालसम्म २७५ वर्ष र ३ करोड २६ लाख…

    Read More
  • क्याम्पस हाताभित्रै धूम्रपान सेवन गर्दै विद्यार्थी

     चितवन , ९ मंसिर । सरकारले सार्वजनिक स्थलमा मद्यपान र धूम्रपान सेवन गर्न निषेध गरेको छ भने जथाभावी रूपमा बेचबिखनमा समेत रोक लगाउदै आएको छ । यदी सरकारी नियम उल्लंघन गरेमा सुर्तीजन्य पर्दार्थ २०६८ ऐन अन्तर्गत कार्वाही हुने भनी निर्देशन दिदैआएको छ । सरकारले ल्याएको निर्देशिका कार्यान्वयनमा सरकारी निकाय नै उदाशिन भएपछि यतिबेला धूम्रपान एवं…

    Read More
  • सिंहदरबार नै गाउँमा ! युवा विदेशिन भने छाडेनन्

    हेटौंडा – यतिबेला मकावानपुरका अधिकांश युवा रोजगारीका लागि विदेशमा छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । गाउँमा कुनै किसिमको रोजगारीका अवसर सिर्जना नभएपछि युवा विदेशतिर लागेका हुन् । गाउँमा खान मानो छैन, खेतमा खडेरी लागेको छ, बाली लगाउन सिँचाइ सुविधा छैन । ‘सिंहदरबारको अधिकार गाउँमा आयो भन्छन्, हामीलाई थाहा छैन । परिवार पाल्न…

    Read More
  • विविध कार्यक्रम सहित चौतारी साकोसले मनायो सातौँ वार्षिकोत्सव

      चितवन, ०८ मंसिर । भरतपुर महानगरपालिका वडा नम्बर ३ मा रहेको चौतारी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सातौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाले वार्षिक साधारणसभाका क्रममा संस्थाको सामुदायिक भवनको समेत उद्घाटन गरेको छ । संस्थाको भनवको उद्घाटन राष्ट्रिय सहकारी संघका उपाध्यक्ष कंडेलले गरेका हुन् । साधारणसभका क्रममा सहकारीले ज्येष्ठ नागरिक सम्मान,…

    Read More
  • भनेकाे ठाउँमा अाफूनिकटका कर्मचारीलार्इ सरुवा माग्न ‘सांसद’को भीड

    काठमाडौं । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितका स्वकीय सचिवको कार्यकक्षमा ठूलो भीडले उनलाई घेरेको थियो। पूर्वमन्त्रीदेखि सांसदसम्म नेतादेखि कर्मचारीसम्म त्यहाँ पुगेका थिए। उनीहरु त्यहाँ धाउनुको कारण थियो, कर्मचारी सरुवा।  मन्त्री पडित कार्यकक्षमा थिएनन्। उनी प्रदेश १ गएका थिए। त्यसैले भेट्न आउनेहरु स्वकीय सचिववरिपरि झुम्मिएका थिए। काठमाडौं । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितका स्वकीय सचिवको कार्यकक्षमा ठूलो भीडले…

    Read More
  • हुम्लाबासीको पीडा:पाँच महिना कुराइ, पाँच किलो चामल

    सिमकोट । शुक्रबार खाद्यान्न पाउने खबर पाएपछि सिमकोट गाउँपालिकाको वडा नम्बर ५ र ६ मा अघिल्लो दिनबाट चहलपहल बढ्यो । अधिकाँश महिलाले बिहान सबेरै उठेर खाना पकाए । बालबच्चालाई खुवाए अनि लागे खाद्य संस्थानको गोदामतिर । सामान्यतया महिनाको एक पटक पाउनुपर्ने खाद्यान्न पाँच महिनापछि वितरण हुँदै थियो । त्यसैले बिहान सबेरै खाद्यान्न लिन स्थानीय लाममा…

    Read More
  • श्रमिक हितका लागि सामाजिक सुरक्षण कार्यक्रम

    मंसिर ८, सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने घोषणा गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज एक पत्रकार सम्मेलन गरी योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम आगामी ११ गतेदेखि लागू गर्ने घोषणा गरेको हो। सो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कार्यक्रमको विधिवत उद्घाटन गरेपछि देशभर लागू हुने मन्त्रालयका सचिव महेशप्रसाद दाहालले…

    Read More
  • निर्मलाको बुबाको मानसिक अवस्था विग्रदै

    मंसिर ८, काठमाडौं, मनोज भट्ट । छोरी न्यायको निम्ति अनिश्चितकालिन धर्नामा बसेका निर्मलाका बुवाको मानसिक अवस्था बिग्रिँदै गएको छ । गत २५ कार्तिकदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको प्रवेशद्धारमा धर्नामा बसेका निर्मलाका बुवा यज्ञराजको मानसिक अबस्था बिग्रिदै गएको हो । यज्ञराजको स्वास्थ्य अवस्थासंगै मानसिक अवस्था पनि बिग्रिँदै गएको चिकित्सकहरुले बताएका छन् । निर्मलाका बुवाले पछिल्लो समय…

    Read More
  • श्यामराङमा खानेपानीको चरम अभाव

    चितवन , ६ मंसिर । जबजब हिउँद महिना आउन थाल्छ तब तब पुर्वी चितवनको राप्ती नगरपालिकास्थित श्यामराङका स्थानीयले खानेपानीको समस्या भोग्नुपर्छ । २६ वर्षअघि निर्माण भएको खानेपानी आयोजना समेत जीर्ण बन्दै गएपछि यहाँका स्थानीयको समस्या झन् बिकराल बन्दै गएको छ । बिं।सं २०४९ सालमा जिल्ला विकास मार्फत ७ वटा धारा परेकोमा त्यसबखत जम्मा ४७ घरमात्रै…

    Read More