Breaking News

भनेकाे ठाउँमा अाफूनिकटका कर्मचारीलार्इ सरुवा माग्न ‘सांसद’को भीड

काठमाडौं । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितका स्वकीय सचिवको कार्यकक्षमा ठूलो भीडले उनलाई घेरेको थियो। पूर्वमन्त्रीदेखि सांसदसम्म नेतादेखि कर्मचारीसम्म त्यहाँ पुगेका थिए।

उनीहरु त्यहाँ धाउनुको कारण थियो, कर्मचारी सरुवा।  मन्त्री पडित कार्यकक्षमा थिएनन्। उनी प्रदेश १ गएका थिए। त्यसैले भेट्न आउनेहरु स्वकीय सचिववरिपरि झुम्मिएका थिए।

sahid diwas