चितवनको खैरहनीमा आजदेखी प्रथम खैरहनी महोत्सव सुरु
चितवन , १६ मंसिर । पुर्वी चितवनको खैरहनीमा पहिलोपटक संचालन हुन गइरहेको प्रथम खैरहनी महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । उद्योग वाणिज्य संघ खैरहनी र खैरहनी नगरपालिकाको सयुँक्त आयोजनामा आज आइतवारदेखी आउँदो मंसिर २४ गतेसम्म हुन लागेको उक्त महोत्सवको आज मध्यान्ह एक समारोहका बीच प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गर्ने कार्यक्रम…
Read More




