Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • केराब्याबसायीहरुले कृषिमन्त्री खनाललाइ बुझाए ज्ञापनपत्र ।

    चितवन , ६ मंसिर ।केरा व्यवसायीहरुले भारतबाट आयातित केराले नेपाली व्यवसायीलाई असर पारेको भन्दै भन्सार बढाउन केरा ब्याबसायीहरुले माग गरेको छ । केरा किसानहरुको एक टोलीले कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणी खनाल ‘बलदेव’लाई भेटर भारतबाट आउने केराको भन्सार दरमा भारी वृद्धि गर्न माग गरेका हुन् । ‘अहिले भारतबाट आउने केराको भन्सार दर जम्मा ५ प्रतिशत…

    Read More
  • के पाए नि पाख्रिन दाईले, अर्कैले महल ठडायो 

      कालो बनको विचैमा खेतालाको गाँउ साना सान झुपडी छैन आमा बाउ भोका नाँगा नानिहरु खेलिरहने ठाउ हाम्रो देशको ब्यवस्था हेर्न त्याहा जाउ   नेपालको सामन्तवादी संसदीय ब्यवस्थाको विरुद्धको जनताको ब्यावस्था स्थापना अभियानमा यि हरफहरुमा ब्यक्क्त भावना जस्तै जिवनका उर्जाशिल जिवन जवानिहरु गरिब जनताको आन्दोलनमा बिताएका एक योद्धा खुसीराम पाख्रिन एक बर्ष अगाडी हाम्रो सामु…

    Read More
  • अन्तत : झुक्यो रत्ननगर नगरपालिका !

    प्रनिश थापा, चितवन , ६ मंसिर । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले अस्वाभाविक रूपमा वृद्धि गरेको कर अन्ततः समायोजन गर्ने निर्णय गरेको छ ।राजनीतिक दलको विरोधपछि कर वृद्धिमा नगरपालिका पछि हटेको स्रोतले जनाएको छ । बिशेष गरेर प्रतिपक्षी दलमा रहेको नेपाली काँग्रेससहितका सात राजनीतिक दलले संघर्ष समिति नै बनाइ अस्वभाविक रूपमा गरिएको कर वृद्धिको विरोधमा आन्दोलन…

    Read More
  • २२ बर्षीया युवती भारतीय शिक्षकद्धारा बलात्कृत !

      काठमाडौं — विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले भारत कलकत्ताका ५४ बर्षीय बडिसतो गौतम भट्टचार्यलाई पक्राउ गरेको छ । लेखा विषयपढाउने बहानामा विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका उनलाई महनगरीय प्रहरी वृत्त बौद्धले अदालतबाट म्याद थप गराएर अनुसन्धान गरिरहेको छ । वृत्तका प्रमुख उपरीक्षक डिएसपी नरेन्द्र चन्दका अनुसार उपत्यकाका विभिन्न कलेजमा लेखा विषय पढाउने उनले…

    Read More
  • रत्ननगर नगरपालिकामा एक सय ४६ घरधुरी अझै शौचालयबिहीन ।

    चितवन , ४ मंसिर । सरकारले चितवन जिल्लालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गरेपनि यहाँको रत्ननगर नगरपालिकामा भने सबैको घरमा अझैसम्म शौचालय पुग्न सकेको छैन । रत्ननगर नगरपालिका खुल्ला दिशा मुक्त क्षेत्र घोषणा भएको झण्डै ५ बर्ष बित्यो, तर त्यो ब्याबहारिक रूपमा कार्यान्वयनमा भने अझै आउन सकेको छैनन् । यहाँको १ सय ४६ घरधुरी अझै शौचालयबिहीन…

    Read More
  • प्रहरी नियन्त्रणमा रहेका लामिछाने रिहा भए।

    चितवन , ४ मंसिर । बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता नारायण लामिछाने रिहा भएका छन् । सो पार्टीका नगर सदस्य लामिछानेलाई सादा पोशाकको प्रहरीको विशेष टोलीले नारायणगढको पुल्चचोकबाट पक्राउ गरेको थियोे । चन्दा आतंक र अप्रिय घट्ना घटाउन सक्ने भयलाइ मध्ययनजर गर्दै चितवन प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ। हिजो सोमबार उनलाई वडा प्रहरी…

    Read More
  • मर्निङ वाक खतरापूर्ण

    कामठाडौं — सहरका सडक छेउछाउ मर्निङ वाक गर्दै हुनुहुन्छ रु त्यसो हो भने ख्याल गर्नुहोस् १ बाहिरी प्रदुषणका कारण हानिकार कण मिसिएपछि हावाले यतिबेला नैसर्गिक गुण गुमाएको छ । त्यसैले दुषित वायुका कारण फोक्सोलगायत संवेदनशील अंगमा श्वासप्रश्वासजन्य रोग निम्तिन सक्छन् । बढ्दो वायु प्रदुषणका कारण मर्निङ वाक नगर्न वीर अस्पतालका वरिष्ठ नाक, कान तथा घाँटी…

    Read More
  • १३ औँ सौराहा फुड फेष्टिवल माग २८ गतेदेखि शुरु हुने

    चितवन ०२ मंसिर । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन ९रेवान० सौराहाको आयोजनामा हुने १३ औँ सौराहा फुड फेष्टिवल आगामी माग २८ गतेदेखि फागुन ३ गतेसम्म हुने भएको छ । यसैविच, फेष्टिवलको सह संयोजकमा लीलाबहादुर अधिकारी ९कृष्ण० र कार्यसम्पादन समितिको सदस्यमा दुर्गाप्रसाद घिमिरेलाई मोनोनित गरिएको छ । रेवानको पूर्ण बैठकले अधिकारीलाई फेष्टिबलको सह संयोजक र लेखा समितिका…

    Read More
  • नारायणी लिफ्ट खगेरी सिंचाई व्यवस्थापन डिभिजन कार्यालय चितवनको पानी तान्ने पम्पहरु जीर्ण बन्दै ।

    चितवन , २ मंसिर । संघीय तथा प्रदेश सरकारले समयमै बजेट निकासा नगर्दा नारायणी लिफ्ट, खगेरी सिंचाई व्यवस्थापन डिभिजन कार्यालय चितवनको पानी तान्ने पम्पहरु जीर्ण बन्दै गएको छ । झन्डै ४० वर्ष अगाडि जडान गरिएको नारायणी लिफ्टको पानी तान्ने पम्प र मोटरहरु जीर्ण बन्दै गएको हो । हाल ४० वर्षभन्दा पुराना प्रतिसेकेण्ड दुई हजार लिटर…

    Read More
  • कृषि तथा बन बिज्ञान बिश्वबिद्धालयमा आगजनी गर्ने सबै अभियुक्त छुटे

    चितवन , २ मंसिर । विद्यार्थी आगो लगाउने, बिद्यालय प्रशासन छुटाउने रु झट्ट सुन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ होला । तर, वास्तविकता नै यहीँ छ । निजी कलेजहरुलाई सम्बन्धन दिएको विरोधमा केही साताअघि आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले जनताको करबाट बनेको सरकारी सम्पत्तिमाथि नै क्षति पुग्ने गरी आगजनी गर्छन् । तर, आगजनीमा संलग्नलाई छानबिन गरी कानुनी कठघरामा…

    Read More