Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवनको भरतपुरमा महिलामाथी एसिड प्रहार

    सूर्य बराल । चितवन,पुस १९/भरतपुरमा एक पुरुषले आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेका छन् । पोखरा महानगरपालिका–२९ आदर्शनगर घर भएका ४७ वर्षीय वीरेन गुरूङले ससुरालीमै आई आफ्नै श्रीमती डोल्मा रूम्बालाई एसिड प्रहार गरेका हुन् । एसिड प्रहारबाट घाइते रुम्बाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था खतरतमुक्त रहेको चितवन प्रहरीले जनाएको छ । बुधबार…

    Read More
  • चितवन महोत्सव पौष २५ गतेदेखि सुरु हुँदै

            प्रनिश थापा , चितवन , १९ पौष । यस बर्षको चितवन महोत्सव आगामी पुस २५ गतेदेखी नारायणी नदीकिनारमा सुरु हुने भएको छ । आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा अग्रसर रहदै सार्वजनिक निजी साझेदारीको अनुपम नमुना बन्न सफल चितवन महोत्सव यसपटक पनि भव्यरुपमा सम्पन्न हुनेमा आफूहरु विश्वस्त रहेको महोत्सवका मूल आयोजक समितिका संयोजक एवम् उद्योग वाणिज्य…

    Read More
  • चितवन राष्ट्रिय निकुञ्जमा प्लास्टिक लैजान नपाइने ।

    चितवन । के, तपाईंं चितवन राष्ट्रिय निकुञ्जमा प्रवेश गर्दै हुनुहुन्छ रु निकुञ्ज भित्र प्रवेश गर्दा प्लास्टिक लैजान पाइन्छ या पाइदैन त्यो हेक्का राख्नु त भएको छैनन् रु यदी, राख्नुभएको छैनन् भने राख्नु होस् । हिजो मंगलबार देखि चितवन राष्ट्रिय निकुञ्जले निकुञ्ज क्षेत्रमा प्लास्टिक निषेध गरेको छ । प्लास्टिक खाएर दुर्लभ वन्यजन्तुको मर्ने क्रम बढ्न थालेपछि…

    Read More
  • चितवनमा आफ्नै बाबुबाट छोरी बलात्कृत ।

    प्रनिश थापा, पौष १५ । आफूलाई जन्म दिइ हुर्काउने अनि संसार चिनाउने बाबुबाटै चितवनमा एक छोरी बलात्कृत भएकी छिन् । झट्ट सुन्दा पत्यार नलाग्न सक्छ । आफ्नै बाबु जसले छोरीलाई संरक्षण र सुरक्षा दिनुपर्ने हो, उसैले आफ्नै छोरी भन्ने समेत हेक्का नराखी आफ्नु यौन इच्छा पुरा नम्बर ३ बस्ने वर्ष ४० का आफ्नै बाबुले आफ्नै…

    Read More
  • प्रधानमन्त्री देखि ज्ञानेन्द्रसम्मका भिआईपीहरुले सरकारी गाडी हडपे

      पौष १६, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका २६ वटा गाडी बहालवाला प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, पूर्व उपप्रधानमन्त्री, गृहमन्त्री र पूर्वगृहमन्त्रीले प्रयोग गरेको पाइएको छ । सशस्त्रले सार्वजनिक सुरक्षा गस्तीका लागि आफ्ना ७७ वटा युनिटमा सुरक्षित सवारीको अभाव भएको बताइहेका बेला ती सवारी साधनहरू बहालवाला प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्री, पुर्व उपप्रधानमन्त्री, गृहमन्त्री, पूर्वगृहमन्त्री, पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षाका नाममा…

    Read More
  • कांग्रेसले सरकारविरोधी र पार्टी अभियान एकसाथ चलाउने

    काठमाडौँ – कांग्रेसले एकसाथ सरकारविरोधी र पार्टी अभियान सञ्चालन गर्ने भएको छ । माघ लागेपछि सदस्यता वितरण, प्रशिक्षणसहित सरकारविरोधी अभियान सुरु गर्ने कांग्रेसको तयारी छ । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले आन्तरिक रूपमा कार्यतालिका बनाएर माघमा पार्टीले अभियान सुरु गर्ने जानकारी दिए । साथै, सुरुको अभियानमा पार्टीका संरचनालाई व्यवस्थित गर्नेदेखि सरकार संस्थागत रूपमा भ्रष्टाचारमा लागेको…

    Read More
  • भित्रियो सुपर कम्प्युटर, अब मुलुक सुपर कम्प्युटर युगमा

    बनेपा – मुलुक सुपर कम्प्युटर युगमा प्रवेश गरेको छ । नेपालको प्राज्ञिक उत्कृष्टताको अगुवाइ लिइरहेको काठमाडौँ विश्वविद्यालय ९केयु० ले काभ्रेस्थित आइटी पार्कमा पहिलोपटक सुपर कम्प्युटर भित्र्याएसँगै मुलुक सुपर कम्प्युटर युगमा प्रवेश गरेको हो । साधारण कम्प्युटरले भन्दा हजारौँ गुणा छिटो गणना ९प्रोसेसिङ० गर्ने क्षमता भएको सुपर कम्प्युटर नेपालको शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा अनुसन्धान गर्न उपयोगी हुने…

    Read More
  • वाइडबडीमा भ्रष्टाचार भएको ठहर

      काठमाडौँ – संसदीय उपसमितिले नेपाल वायुसेवा निगमको वाइडबडीमा भ्रष्टाचार भएको ठहर भएको छ । उपसमितिले विमानको लागत मूल्य, बोलपत्र सिफारिस तथा स्वीकृत गर्ने अधिकारीलाई निलम्बन गरी कारबाही गर्न भनेको छ । विमानबारे अध्ययन गर्न कठिन प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले वाइडबडीमा ‘गम्भीर त्रुटि’ औँल्याउँदै आइतबार प्रतिवेदन तयार गरको हो । कांग्रेस सांसद राजन केसी…

    Read More
  • नेकपामा तीन गुटः आगामी महाधिवेशन उन्मुख गुट राजनीति

    काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को स्थायी कमिटी बैठक सकिए पनि त्यसभित्र तीन गुटको निरन्तरता रहेको तथ्य सार्वजनिक भएको छ। यो समाचार आजको नागरिक दैनिकमा छ । बैठकमा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालको धारसँग मिल्दोजुल्दो गरी यसका ४५ सदस्य आपसमा विभाजित भएका देखिएका छन्। नेकपामा देखिएको…

    Read More
  • सकियो उपरदाङ्गगढीको दुईदिने अवलोकन भ्रमण

    भरतपुर÷चितवन उद्योग संघको पहलमा पर्यटकीय दृष्टिकोण एवं ऐतिहासिक धरोहरको रुपमा विकसित हुँदै गएको उपरदाङ्गगढी (किल्ला) को दुईदिने अवलोकन भ्रमण सम्पन्न भएको छ । जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, सरकारी कार्यालयका प्रमुखहरु, विभिन्न पर्यटनसँग सरोकार राख्ने संघ–संस्था, स्थानीय सरोकारवाला निकायहरु, उद्योगीहरु गरी करीब पाँच दर्जनको सहभागितामा उक्त गढीको अवलोकन गरिएको होे । नेपाल एकीकरणपछि सामरिक दृष्टिकोणले ‘अग्लो…

    Read More