भित्रियो सुपर कम्प्युटर, अब मुलुक सुपर कम्प्युटर युगमा

बनेपा – मुलुक सुपर कम्प्युटर युगमा प्रवेश गरेको छ ।
नेपालको प्राज्ञिक उत्कृष्टताको अगुवाइ लिइरहेको काठमाडौँ विश्वविद्यालय ९केयु० ले काभ्रेस्थित आइटी पार्कमा पहिलोपटक सुपर कम्प्युटर भित्र्याएसँगै मुलुक सुपर कम्प्युटर युगमा प्रवेश गरेको हो ।

साधारण कम्प्युटरले भन्दा हजारौँ गुणा छिटो गणना ९प्रोसेसिङ० गर्ने क्षमता भएको सुपर कम्प्युटर नेपालको शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा अनुसन्धान गर्न उपयोगी हुने केयूका असिस्टेन्ट प्रोफेसर (फिजिक्स) डा। राजेन्द्र अधिकारी बताउँछन् ।
यो समाचार आजको नागरिक दैनिकमा छ ।