Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • सम्पर्क्विहीन मकालु एयरको जहाज बाजुराको नदी किनारामा दुर्घटनाग्रस्त

    चितवन । सुर्खेतबाट हुम्ला सदरमुकाम सिमकोट उडेको मकालु एयरको सम्पर्क्विहीन भएको जहाज बाजुरामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएकोमा उनीहरुको निधन भएको खबर प्राप्त भएको छ । बाजुराको एक नदी किनारामा आपतकालीन अवातरण गरिएको उक्त ९ एनएजेयु कलसाइन भएको जहाजमा चालक दलका दुई जना रहेको जहाज बुधबार बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट हुम्ला सदरमुकाम सिमकोटको लागि…

    Read More
  • दासढुंगामा मदन भण्डारीको स्मृतिमा कार्यक्रम

    चितवन, जेठ / २ गते नेकपा एमाले चितवनले जेठ ३ गते ९भोलि० दासढुंगामा मदन भण्डारीको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम गर्ने भएको छ । नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय जीप दुर्घटनामा परी मृत्यु भएको स्थान दासढुंगामा कार्यक्रम गर्न लागिएको नेकपा एमाले चितवनका प्रचार विभाग प्रमुख खोमकान्त रेग्मीले जानकारी दिनुभयो ।…

    Read More
  • चितवनमा दैनिकजसो सवारी दुर्घटना

                                                                            फाईल फोटो चितवन, जेठ १– चितवनमा प्राय : दैनिकजसो सवारी दुर्घटना हुने गरेको पाईएको छ । जिल्ला ट्राफिक प्रहरी…

    Read More
  • चीनले बनायो तीन देशलार्इ जोड्ने विश्वकै सबैभन्दा लामो अर्को समुन्द्री पूल

    एजेन्सी । चीनले संसारकै सबैभन्दा लामो समुद्री पुल बनाएको छ । २० विलियन लागतमा चीनले ६ लेनको ५५ किलोमिटर समुुन्द्री पुल निर्माण गरेको हो। यो पुलले तीन देश चीन, हङकङ र मकाउलाई जोड्नेछ। अब लगभग एक घण्टामा मकाउबाट हङकङ पुग्न सकिने छ। पुलमा दैनिक चार हजार सवारी गुड्ने अनुमान गरिएको छ। जसमा १० मिनेटको फरकमा…

    Read More
  • ओली सुपर लम्पसारवादी ! सांसद गगन थापा

    काठमाडौं ,३१ बैशाख। नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुपर लम्पसारवादी को संज्ञा दिएका छन् । विगतमा अरुलाई लम्पसारवादी भन्ने केपी ओलीलाई आज सुपर लम्पसारवादी भन्न पाइने कि नपाउने भन्दै सांसद थापाले प्रश्न गरेका हुन् । ओली अघिका दुई प्रधानमन्त्री पुष्पकमल दाहाल र शेरबहादुर देउवाले पनि मोदीलाई भेटेको र त्यसबेला कसैलाई सिंगडा…

    Read More
  • मोदी आउँदा प्रधानमन्त्रीले नै देशको अपमान गरे : फोरम अध्यक्ष यादव

    चितवन, वैशाख ३१– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमणको प्रसगं उल्लेख गर्दैआफूले बोलाएको पाहुनालाई सुरक्षा दिन नसकेर विदेशबाट सेना ल्याउनु राष्ट्रको लागी सबैभन्दा ठूलो अपमान भएको बताएका छन् । आज भरतपुरमा संचारकर्मीहरुसंग कुरा गर्दै यादवले प्रधानमन्त्रीले गर्दा देशको शिर झुकेको बताएका हुन् । भरतपुरमा आयोजित राजनैतिक अन्र्तक्रिया तथा कार्यकर्ता…

    Read More
  • प्रहरी नेकपा विप्लव समूहविच डोल्पामा भिडन्त

    डोल्पा, वैशाख ३१– प्रहरी र नेकपा विप्लव समूहका कार्यकर्ता विच डोल्पामा भिडन्त भएको छ । नेपाल बन्दको सिलसिलामा हिजो आइतबार पक्राउ परेका आफ्ना कार्यकर्तालाई लैजनान लागेको प्रहरीको स्कर्टिङ टोलीमाथि सोही दलका अन्य कार्यकर्ताले आक्रमण गरी उनीहरुले छुटाएर लगेका छन् । नेपाल बन्दका क्रममा बजार बन्द गराउँदै हिँडेको अवस्थामा त्रिपुरासुन्दरी नगरपालिका त्रिपुराकोट बगरबजारबाट डोल्पा मुड्केचुला गाउँपालिका–९…

    Read More
  • जिल्लाको सुरक्षा व्यवस्था मजबुत भएको एसपी थापाको दाबी ।

    चितवन , ३१ बैशाख । डेढ बर्ष अगाडि जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी प्रमुखका रूपमा आउनुभएका प्रहरी उपरीक्षक दिपक थापाले आफ्नु कार्यकालमा जिल्लाको सुरक्षा व्यवस्था मजबुत भएको दाबी गरेका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै एसपी थापाले चितवनमा हुँदा आफ्नो कार्यकालमा गुण्डागर्दी तथा लागु औषधजन्य अपराधमा कमी, भन्सार चोरी पैठारीमा कमी, ट्राफिक नियमको पालनामा…

    Read More
  •  एमाले वडाध्यक्षले  आफूमाथि बलात्कार गरेको पीडित महिलाको आरोप

    तनहुँ, बैशाख ३० । प्रमुख सत्तारूढ दल नेकपा एमालेबाट निर्वाचित घिरिङ गाउँपालिका(४ का वडाध्यक्ष झकबहादुर कुमालमाथि बलात्कार गरेको आरोप लागेको छ । श्रीमान्‌ले विदेशबाट पठाएको रकम डेढगाउँ बैंकबाट झिकेर फर्कने क्रममा गत २५ गते दिउँसो नवलपरासी बर्दघाट सुस्ता पूर्व जिल्ला डेढगाउँको वनमा लगी वडाध्यक्ष कुमालले जबर्जस्ती गरेको पीडित महिलाले आरोप लगाएकी छन् । ‘बालीघाट पुलमा…

    Read More
  • “जादाजादैँ चितवन प्रहरी प्रमुख दिपक थापाको दाबी जिल्लाको सुरक्षा मजबुत बनाउन सफल

    चितवन, ३० बैशाख । चितवनमा सुरक्षा व्यवस्था मजबुत बनाउन आफ्नो कार्यकाल रहेकोे जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरिक्षक दिपक थापाले दाबी गरेका छन् । “प्रहरी उपरिक्षक थापाले भने आमजनतामा शान्तिसुरक्षाको स्थिति मजबुत भइरहेको महशुस मात्र होइन दण्डहीनताको स्थितिमा सुधार भएको प्रस्टै छ” जिल्ला प्रहरी कार्यालय चितवनको प्रमुखबाट विदा भई सुरक्षा सेवा निर्देशनालयमा सुरुवा…

    Read More