१ लाख ७ हजार नगतसहित ८ जना जुवाडे पक्राउ
कास्की/जुवा खेल्दै गरेको अवस्थामा कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १३ बाट ८ जना पक्राउ परेका छन् । सूर्यकुमारी गुरुङको घरमा तास खेलिरहेका ८ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो। हिजो बेलुका प्रहरी टोलीले नगद १ लाख ७ हजार २ सय ५५ रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको डीएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो । उनीहरुकोसाथबाट प्रहरीले २ सय…
Read More

