टिकौलीमा ट्याङकरले स्कूटरलाई ठक्कर दिँदा एकको मृत्यु
चितवन/चितवनको भरतपुर महानगरपालिका ९ टिकौली जंगलमा ट्याङकरले स्कूटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । आज साँझ ६ः४५ बजेको समयमा बिरगन्जबाट नारायणगढतर्फ आइरहेको ना ७ ख ३७२३ नम्वरको तेल बोक्ने ट्याङकरले भरतपुरबाट टाँडीतर्फ गइरहेको बा ८३ प ५५३ नम्बरको स्कूटरलाई ठक्कर दिँदा स्कूटर चालक भरतपुर ९ गोन्द्राङका ६१ बर्षिय प्राण जबरा गम्भिर घाइते भएका…
Read More

