असिनापानी र बाढीले एकै परिवारका ४ सहित ५ को मृत्यु
काठमाण्डौं २४ बैंशाख असिनापानीसँगै आएको बाढीमा परी एकै परिवारका ४ सहित ५ जनाको मृत्यु भएको छ । लगातार ४ घण्टा असिनापानीसँगै गुहे खोलामा शनिबार राति आएको बाढीले बगाउँदा थलारा गाउँपालिका ४ का २८ बर्षीय हर्क विक, उनकी श्रीमति २५ बर्षीया डल्लीदेवी विक, ६ बर्षकी छोरी मनीषा र ३ बर्षका छोरा समक्षको मृत्यु भएको हो ।…
Read More
