गुप्ताको अगाडी राजस्वका हाकिमहरु किन नतमस्तक ?
चितवन ÷ नारायणगढको शहिदचोकमा रहेको ‘राजकुमार’ कपडा पसलले ठूलो परिमाणमा भन्सार र राजस्व छलि गरिरहेको बुझिन आएको छ । नारायणगढकै सबैभन्दा ठुलो होलसेल कपडा पसलले खुलेआम भन्सार र राजस्व छलि गरीरहेको भएपनि आन्तरिक राजस्व कानर्यलय भरतपुर लगाएतका सरोकारवाला निकायहरु भने नतमस्तक भई बसिरहेका छन् । नारायणगढका रामकुमार गुप्ताले चलाएको सो पसलमा राजस्वले छापा नमारेको पनि…
Read More
