Breaking News
 | 
  • २२ सय ठेक्काको समय थप्न नियमावली संशोधन १, पप्पुले रोक्यो काम, ‘पुराना ठेक्काको म्याद नथप्दा काम ठप्प

    काठमाडौँ/ २ हजार २ सय ठेक्काको समय थप्न सार्वजनिक खरिद नियमावली पुनस् संशोधन गर्ने गृहकार्य थालिएको छ । नियमावलीको मस्यौदा मन्त्रिपरिषद्‌मा पेस भइसके पनि निर्णय हुन बाँकी रहेको एक मन्त्रीले बताए । अहिलेको नियमावलीमा कर्मचारीलाई लागेमा ठेक्काको समय थप्न सकिने व्यवस्था छ । तर, कर्मचारीले जोखिम मोल्न नचाहेर समय नथपेपछि उक्त व्यवस्था हटाई एक वर्षसम्म अनिवार्य समय थप्नुपर्ने…

    Read More
  • अपराध/दुर्घटना

    राजश्व छल्ने उद्योगहरु विरुद्ध सरकारको निगरानी बढ्यो, धमाधम मुद्धा दर्ता, कार्बाहीको तयारी

    काठमाडौं । राजस्व चुहावट नियन्त्रणका लागि सरकार आक्रामक रूपमा अघि बढेसँगै करोडौं रुपैयाँ राजस्व छलीका अपराध शृंखला धमाधम खुल्दै जान थालेका छन् । विभिन्न चोर तरिका अपनाएर राजस्व छल्न खोज्नेविरुद्ध सूक्ष्म निगरानी बढाएको राजस्व अनुसन्धान विभागले मंगलबार झन्डै १२ करोड राजस्व छलीमा संलग्न श्रीराम टोबाको उद्योग प्रालिसहित तीनवटा फर्मका सञ्चालकविरुद्ध बिगो र कैद सजाय माग…

    Read More
  • अपराध/दुर्घटना

    अतिरिक्त मूल्यको सिद्धान्त

    मालको मूल्य सामाजिक रूपबाट आवश्यक श्रमद्वारा निर्धारित हुने गर्दछ । मालहरूमा मूल्य श्रमबाट बन्दछ । यसको स्तर मालहरूको उत्पादनमाथि खर्च भएको श्रमबाट निर्धारित हुने गर्दछ । श्रमको मात्रा श्रमकालबाट मापन गरिन्छ । कुनै मालको उत्पादनका निम्ति आवश्यक श्रमको समयजति धेरै हुन्छ श्रमको मात्रा त्यति नै धेरै हुन्छ र मूल्य पनि त्यति नै माथि हुन्छ ।…

    Read More
  • अपराध/दुर्घटना

    एम्बुलेन्स दुर्घटनामा एकको मृत्यु

    इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ मा सोमबार एम्बुलेन्स दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर चौडण्डीगढी–५ का ५० वर्षीय चेतबहादुर विष्ट रहेको प्रहरी नायब उपरीक्षक विनोद शर्मालेले जानकारी दिनुभयो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना।७ख।३५५३ नंको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको स१च ४९६ नंको एम्बुलेन्सले पछाडिबाट ठक्कर दिँदा एम्बुलेन्समा सवार…

    Read More
  • अपराध/दुर्घटना

    सार्वजनिक जग्गा हिनामिना र भ्रष्टाचारमा किन बोल्दैन सरकार ?

    काठमाडौँ । नेपाल ट्रस्टको सार्वजनिक जग्गा हिनामिना र भ्रष्टाचारमा प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको प्रत्यक्ष संलग्नता रहेको भन्ने सन्देश जनतामा जान लागेको कांग्रेस सांसद राधेश्याम अधिकारीले बताएका छन् । संघीय संसद राष्ट्रियसभाको सोमबारको बैठकमा सांसद अधिकारीले नेपाल ट्रष्टको सार्वजनिक जग्गा निजी कम्पनीलाई भाडामा दिएको बारे आएका समाचारमा प्रधानमन्त्री र सरकारको…

    Read More
  • अपराध/दुर्घटना

    चिनियाँ गिरोहलाई पक्राउ गर्न चिनिया दूतावास नै सक्रिय

    काठमाडौं । पर्यटक भिसामा नेपाल प्रवेश गरेर विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका चिनियाँ अपराधीको ठूलो गिरोहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), अपराध अनुसन्धान महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले सोमबार राजधानीका मनमैजु, बूढानीलकण्ठ र महाराजगन्ज क्षेत्रबाट एकै दिन १ सय २० जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।…

    Read More
  • अपराध/दुर्घटना

    बिवाह गर्न नमानेको झोकमा प्रेमीको लिङ्ग काट्ने युवती प्रहरी खोरमा

    ७ पुस, काठमाडौं / बिगत ८ महिनादेखि शारीरिक सम्बन्ध राखेका एक युवक र युवतीबिच बिहेको कुरा नमिल्दा युवतीले युवकको लिङ्ग नै काटिदिएकी छन् । यो घटना काठमाण्डौंको हो। घटना बिबरण अनुसार गत् मंसिर २३ मा युवतीले युवकसामु बिहेको प्रस्ताव राखिन् । युवकले अरूसँग आफ्नो अफेयर चलेकाले विवाह गर्न नसक्ने जवाफ दिए । अनि केटीले आफुलाई…

    Read More
  • अपराध/दुर्घटना

    हिरासतमा राख्नु नपर्ने आरोपीलाई धरौटीमा छाड्न सकिने

    काठमाडौं । सरकारी वकिल र प्रहरीको दोस्रो राष्ट्रिय सम्मेलनले हिरासतमा राख्नु नपर्ने आरोपीलाई धरौटीमा छाड्न सक्ने विषयमा सोच्न सकिने निष्कर्ष निकालेको छ । मुलुकी फौजदारी कार्यविधि संहिताले अपराध अनुसन्धानको क्रममा हिरासतमा राखी रहनुपर्ने आवश्यक र उपयुक्त नदेखिएको अवस्थामा शंकित व्यक्तिबाट धरौटी वा जमानत लिई वा हाजिर जमानीमा छाडी वा तारिखमा राखी अनुसन्धान गर्न सक्ने व्यवस्थालाई…

    Read More
  • अपराध/दुर्घटना

    अष्ट्रेलिया पठाइदिने भन्दै ठगी गर्ने घले पक्राउ, तुरुन्तै जेल चलान

    काठमाडौँ /अष्ट्रेलिया पठाइदिने भन्दै ७ लाख ठगी गर्ने एक व्यक्ति तुरुन्तै कारागार चलान भएका छन् । ठगी मुद्दामा वैदेशिक रोजगार न्यायाधीकरण को फैसलाले डेढ वर्ष कैद र डेढ लाख जरिवाना सुनाईएका धादिङका चल बहादुर घलेलाई पक्राउ गरी काठमाडौँ जिल्ला अदालतमार्फत कारागार चलान गरिएको हो । फरार रहेका घलेलाई आइतबार काठमाडौँको नेपालटारबाट प्रहरीले पक्राउ गरेको थियो…

    Read More
  • अपराध/दुर्घटना

    प्रहरी प्रतिष्ठान निर्माणमा भारतलाई एकलौटी अधिकार

    काठमाडौँ । सरकारले पाँच वर्षअघिको समझदारी उल्टाउँदै राष्ट्रिय प्रहरी प्रतिष्ठानको संरचना निर्माणको ‘विस्तृत आयोजना प्रतिवेदन’ (डीपीआर) तयार र परामर्शदाता छनोट गर्ने अधिकार भारतलाई दिएको छ । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा ०७१ साउन १८ मा भएको ‘डीपीआर तयार र परामर्शदाता छनोट नेपाल सरकारबाट हुने र त्यसमा दुवै देशका प्रतिनिधि रहने’ समझदारी…

    Read More