Breaking News
 | 
  • अपराध/दुर्घटना

    महायज्ञको नाममा करोडौं कर छली : के बाबाहरुले कर तिर्नु पर्दैन सरकार ?

    सुर्य बराल /चितवन । जिल्लामा माघ महिनामा मात्र आदा दर्जन बढी महायज्ञहरु भईरहेका छन् । जसमध्ये रामनगर माबि र युवा माबि ज्योतीनगरको महायज्ञ सम्पन्न भईसकेको छ । त्यस्तै, पारसनगरस्थित पोख्रेल बन्धुहरुको महायज्ञ, नारायणी नदी किनारको कोटीहोम, शरदपुरको ब्रम्हाण समाजको महायज्ञ सञ्चालन भईरहेको छ भने रामपुरको महायज्ञ माघ १९ बाट सञ्चालनमा आउने छ । जिल्लामा गत्…

    Read More
  • अपराध/दुर्घटना

    कम्पनी भारतमा, नेटवर्किङ नेपालमा

    झापा(नेपालमा नेटवर्किङ व्यवसाय प्रतिबन्धित भएसँगै विदेशमा नेटवर्किङ धन्दा चलाएका कम्पनीका प्रतिनिधिले नेपालमा बिनादर्ता यस्तो व्यवसाय सञ्चालन गर्दै आएको पाइएको छ । नेपालीलाई प्रतिनिधि बनाएर व्यवसाय सञ्चालन गर्दै आएका भारतीय कम्पनी नेपालमा सक्रिय रहनुले मुलुकमा गैरकानुनी रुपमा नेटवर्किङ व्यवसाय सञ्चालनमा रहेको खुलेको हो । यसबाट सर्वसाधारण ठगिने क्रम बढ्दो छ । जटिल प्रकृतिका रोग निको पार्ने…

    Read More
  • अपराध/दुर्घटना

    आन्तरिक राजश्व कार्यालय भरतपुरका कम्प्युटर अधिकृत १० हजार घुससहित अख्तियारद्वारा पक्राऊ

    चितवन/सेवाग्राहीसंग १० हजार रुपैंया घुस लिँदै गर्दा आन्तरिक राजश्व कार्यालय भरतपुरका एक कर्मचारी अख्तियारको नियन्त्रणमा परेका छन् । कार्यालयमा कम्युटर अधिकृतको रुपमा कार्यरत रामकुमार अधिकारी १० हजार घुस सहित अख्तियार को फन्दामा परेका हुन् अधिकारीले विद्युतीय बीजक जारी गर्ने अनुमति पत्र बनाइदिने भन्दै सेवाग्राहीसंग घुस लिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट आएको…

    Read More
  • अपराध/दुर्घटना

    रुपन्देहीमा ३ वटा ट्रक एकापसमा ठोक्किँदा ३ को मृत्यु, २ घाइते

    १४ , माघ । रुपन्देहीको रोहिणी गाउँपालिकामा आज तीन वटा ट्रक एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् । भैरहवा परासी सडकखण्डमा पर्ने रोहिणी गाउँपालिका–४ सिपागढमा भैरहवादेखि परासीतर्फ जाँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक परासीदेखि भैरहवातर्फ आउँदै गरेको ना २ ख ८४८१ र ना ५ ख ७८५६…

    Read More
  • अपराध/दुर्घटना

    प्रहरी हेडक्वाटरबाट यौन शोषणको उजुरी गायब

    नेपाली सेनामा रासनका सामान्य अनियमितता गर्ने अधिकृतहरु समेत बर्खास्तीमा परिरहेका छन् । छानबिन भएपछि कतिपय जर्नेलहरुले नै राजीनामा दिन बाध्य भएका छन् । तर, नेपाल प्रहरीमा भने ठिक त्यसको उल्टो अवस्था छ । गम्भीर किसिमका उजुरीलाई पनि प्रहरी प्र्रधान कार्यालयले लुकाएर राख्दै आएको छ । बरु गल्ती गर्ने प्रहरीलाई संरक्षण गरेर पीडितलाई पनि उल्टो सताउने…

    Read More
  • अपराध/दुर्घटना

    ‘आफूलाई शक्तिशाली देखाउन प्रहरीले आस्था राउतलाई थुनामा राख्यो’

    काठमाडौं । गायिका आस्था राउतलाई मुद्दा चलाएर प्रहरीले समग्र कलाकारको मन दुखाएको संगीतकार सुरेश अधिकारी बताउँछन् । ‘हो सेलिब्रेटी हो भन्दैमा घमन्ड गर्न पाइँदैन, यसमा आस्थाले माफी मागिसकेकी छिन्,’ उनले भने, ‘चेकिङको क्रममा सामान्य विवाद मात्र भएको हो, भिडियो हेर्दा उनीमाथि प्रहरीले नै बढी ज्यादती गरेको देखिन्छ, यस्तो अवस्थामा प्रहरीले मुद्दा चलाउनु उचित होइन ।…

    Read More
  • अपराध/दुर्घटना

    नारायणी नदी किनारको महायज्ञका बाचक ठग बाबा बालयोगेश्वर फरार

    सुर्य बराल/चितवन/आफुलाई ठुलो योगी भएको ढोंग देखाउने भोगी ठगबाबा बालयोगेश्वर नाम बताउने अन्र्तराष्ट्र्यिस्तरको ठग बिजय भण्डारी अन्तत् पुरै नांगीएका छन् । नारायणी नदि किनारमा लगाईएको कोटीहोम महायज्ञका वाचक समेत रहेका नक्कली स्वामी बालयोगेश्वर महाराजको बारेमा कान्तिपुर दैनिक, भण्डाफोर अभियान लगाएतका सञ्चार माध्यममा उनको असलीयत उदांगीने गरी समाचार सार्वजनिक भएपछी आयोजकले बाचकको रुपमा ठगबाबालाई महायज्ञबाट हटाउन…

    Read More
  • अपराध/दुर्घटना

    एम्बुलेन्समा गाँजा ओसर्नेहरु मकवानपुर प्रहरीद्वारा रंगेहात पक्राऊ

    हेटौंडा/मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिकाबाट ३० किलो ६०० ग्राम गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ। शनिबार साँझ करिब ७ बजे मकवानपुर प्रहरीको विशेष गस्ती टोलीले वडा नम्बर १९ बाट बा२झ १७४९ नम्बरको एम्बुलेन्सबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो। मकवानपुर प्रहरी प्रवक्ता ललनकुमार कुर्मीका अनुसार इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलीले एम्बुलेन्सबाट गाँजा बरामद गरेको हो। उक्त…

    Read More
  • अपराध/दुर्घटना

    अरुण तेस्रो जलबिद्युत आयोजनामा अज्ञात समूहद्वारा शक्तिशली बम बिस्फोट।

    संखुवासभाको निर्माणाधीन जलबिद्युत आयोजना अरुण तेस्रोको कार्यालयमा शक्तिशाली ब’म बिस्फोट भएको खबर छ । गएराति ११ बजेतिर ठुलो आवाजसहित बिस्फोटको आवाज आएको त्यहाँबाट स्थानीयले बताएका छन्। मकालु गाउँपालिका वडा नम्बर ५ र चिचिला गाउँपालिकाको वडा नम्बर ३ मा रहेको निर्माणाधीन आयोजनामा ब’म बिस्फोट भएको हो । बिस्फोटबाट के कति क्षति भयो त्यसको यकिन भएको छैन…

    Read More
  • अपराध/दुर्घटना

    ठग बाबा बालेश्वर महाराजको कारण चितवनमा १०० बढी बटुक ब्राह्मण बिचल्लीमा

    विकास ढकाल /भरतपुर /ठग बाबा बालेश्वर महाराज नाम बताउने विजय भण्डारीले चितवन को नारायणी किनार मा गर्न गैरहेको महायज्ञ को निकै चर्चा चलेको छ यसै क्रम मा माघ ५ गते देखि फाल्गुन १२ गते सम्म लाई भनेर बनारस , वृन्दावन, हरिद्वार ,पोखरा ,काठमाडौ , बागलुङ इत्यादि स्थान देखि निमन्त्रणा गरि बोलाइएका १०० अधिक बटुक ब्राह्मण…

    Read More