यती समूहको कब्जामा पर्यटन क्षेत्र
यती समूहले मुलुकको सम्पूर्ण पर्यटन क्षेत्रलाई आफ्नो पन्जामा पार्दैै लगेको छ । पर्यटनसँग सम्बन्धित विभिन्न संघसंस्था मात्रै होइन, नियमनकारी निकायका उच्च पदमा समेत ‘आफ्ना मान्छे नियुक्त गर्न’ लगाउँदै आफूअनुकूल निर्णय गर्ने गरेको छ । यतिवेला चर्चामा रहेको नेपाल ट्रस्टको जग्गामा नवीकरण गर्ने विषयमा गृहमन्त्रीलाई ट्रस्टको अध्यक्षबाट हटाउने ताकत राख्ने यती समूहले पर्यटन बोर्ड, नेपाल एयरलाइन्स, नागरिक उड्डयन…
Read More

