चितवनमा सवारी दुर्घटनामा एकको मृत्यु
चितवन, २८ चैत । चितवनको नारायणगढ मुग्लिङ्ग सडकखण्ड अन्तर्गत भतेरी जंगलमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मकवानपुर जिल्ला बस्ने ३४ वर्षीय राजु गौतम रहेको प्रहरीले जनाएको छ । मंगलबार राती १०ः१५ बजे ना ३९ प १४३९ नम्बरको स्कुटर सँगै पल्टिरहेको अबस्थामा फेलापारी उद्धार गरिएका गौतमको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको…
Read More