आज आषाढ शुक्ल एकादशी : तुलसीको बिरुवा मोठमा सारिंदै
रासस/आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म तुलसीको मोठमा विशेष पूजा गरिन्छ। विष्णु भगवानको प्रतीक मानिने तुलसीलाई चार महिनासम्म विधिपूर्वक पूजा गरिन्छ। हरिशयनी एकादशीका दिन भक्तजनहरूले विशेष व्रत र पूजा गर्दछन्। २२ असार, काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै छ ।…
Read More