कस्तो अचम्म ! गुनासो लिएर पुग्ने सेवाग्राहीलाई हप्काउने यो कस्तो इन्जिनियर साहेब ?
चितवन , २३ असोज । नागरिकको करबाट तलब खाइ सेवा गर्न बस्ने कर्मचारीले तीनै नागरिकको समस्या समाधान गर्नमा कुनै चासो नै नदिने गरेको सामान्य नहुन सक्छ । तर, समस्या समाधान गर्ने अड्डि जमाएर बस्ने कर्मचारीले सेवाग्राहीलाई उल्टै झपारेर पठाउने गर्छ भन्दा तपाईं जोकोहीलाई पनि अचम्म लाग्न सक्छ होला ? तर, यथार्थ नै यहीँ छ । कामको सिलसिलामा…
Read More