| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • चितवन सेरोफेरो

    उपनिर्वाचनमा चितवनका तीन वडाबाट १३ जनाको उम्मेद्वारी

    चितवन /मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आज (बुधबार)चितवनमा मनोनयन दर्ता सकिएको छ । विहान १० बजे देखि १ बजे सम्म खुल्ला गरिएको मनोयनमा चितवनका तीन वटा वडाबाट बिभिन्न दलबाट १३ जनाले उमेद्वारी दर्ता गराएका छन् । चितवनको भरतपुर वडा नं.१६, खैरहनी नगरपालिका वडा नं.४ र ५ मा हुने उपनिर्वाचनका लागि मनोनयनपत्र दर्ता भएको हो…

    Read More
  • चितवन सेरोफेरो

    न्यु मिडियालाई नियन्त्रण नगरे समस्या बढने ।

    चितवन/पछिल्लो समयमा फस्टाएको सामाजिक सञ्जाल, फेसबुक, युटुब र अनलाइन मिडियालाई बेलैमा नियन्त्रण नगरे समाजमा नकारात्मकता बढने भएकाले नियन्त्रण आवश्यक रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् । अदव मिडिया नेटवर्क प्रालिले ‘पत्रकारिता तथा अनलाइन प्रोत्साहन सम्बन्धमा’ आज भरतपुरमा गरेको छलफल कार्यक्रममा चितवनका पत्रकारहरुले यस्तो धारण राखेका हुन् । बरिष्ठ पत्रकारहरुले अनलाईन मिडीयाहरुलाई प्रोत्साहन र नियन्त्रण उकैसाथ गर्नुपर्ने…

    Read More
  • मुख्य समाचार

    नेपालको सिमा लिम्पीयाधुरासम्म हो : भण्डारी

    चितवन /राष्ट्रियता र सीमा सुरक्षाका बारेमा बिगत लामो समयदेखि आवाज उठाउँदै आईरहेका नेकपाका नेता साध्यबहादुर भण्डारीले नेपालको सिमा लिम्पीयाधुरासम्म भएको बताएका छन् । नेता भण्डारीले कतिपयले जानेर या नजानेर लिपु लेक र कालापानीको मात्रै कुरा गरेका छन् तर हाम्रो सिमा लिम्पीयाधुरासम्मै हो । नेपालको सिमा लिम्पीयाधुरासम्म रहेको आधारपत्र प्रस्तुत गर्दै भण्डारीले भारतको नयाँ नक्सा बाहिरिएसँगै…

    Read More
  • कृषि/पर्यटन

    पाँच हजार दर्शकले गरे अवलोकन ।

    चितवन । आगामी कात्तिक ३० गतेसम्म सञ्चालन हुने नारायणी महोत्सव २०७६ को बुधबार पनि पाँच हजार दर्शकले अवलोकन गरेका छन् । महोत्सव आयोजक समितिका संयोजक रोशन राजकर्णिकारका अनुसार महोत्सवमा साँझको समयमा दर्शकको सहभागिता बढ्ने गरेको छ । अपाङ्गता बालबालिकाहरुको सहयोगार्थ गत मंसिर १५ गतेदेखि सञ्चालनमा आएको महोत्सव दर्शकको आगामनलाई मध्यनजर गर्दै पाँच दिन थप गरिएको…

    Read More
  • खबरदार ! अतिक्रमण सहन्नौं । 

    सुर्य बराल /कसैको पनि छिमेकी दुष्ट र अतिक्रमणकारी भयो भने दुःख पाईन्छ, यो शासस्वत सत्य हो । हाम्रो देश नेपालले पनि दुष्ट छिमेकीको कारण बिभिन्न कालखण्डमा दुःख पाईरहेको छ, हामी देशबासी नेपालीले दुःख पाईरहेका छौं । हिजो आज मात्र होईन ईतिहास देखी नै हामीले छिमेकीहरुबाट शास्ती ब्योहर्नु परिरहेको छ । मुख्यतः दक्षिणी छिमेकी भारतबाट हामीले…

    Read More
  • चितवन सेरोफेरो

    पार्किङ्ग शुल्कको नाममा सञ्चालित अबैध असुली धन्दा बन्द

    चितवन । चितवनको ईच्छाकामना गाँउपालीका अन्र्तगत पर्ने मुग्लीङ्ग बजारमा स शुल्क पार्किङ्गको नाममा केही समय अघिदेखि सञ्चालित अबैध असुली धन्दा बन्द भएको छ । स्थानिय कल्बको नाममा केही पाखुरा र पहुँचवालाहरुले स शुल्क पार्किङ्गको हवला दिदै अबैध असुली गरिरहेको खुल्नमा आएसँगै भण्डाफोर अभियानले समचार प्रकाशन गरेसँगै सो अबैध असुली धन्दा बन्द भएको हो । केही…

    Read More
  • चितवन सेरोफेरो

    इच्छाकामना गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

    चितवन । चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाँउपालिकाले नियमित सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाबाट आव २०७५÷०७६ र ०७६÷०७७ को पहिलो चौमासिकमा प्रवाह गरिएको सेवा सम्बन्धमा गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो । इच्छाकामना गाउँपालिका–७ सिमलढापमा गत् शनिबार सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकहरुले गाउँपालिकाको विकाश निर्माण, कृषि, पशु, स्वास्थ्य, शिक्षा लगायत विविध विषयहरुमा…

    Read More
  • जुका–चुर्नाबाट हैरान हुनुहुन्छ ? यी ६ खानकुराहरु खानोस् ।

    हाम्रा शरीरभित्र विभिन्न परजीविहरु हुन्छन् । ती परजीविहरुले हाम्रो शरीरको पोषणहरु सोसेर खाइदिइरहेको हुन्छ । मानव शरीरका लागि हानिकारक तर हाम्रो शरीरभित्रै डेरा जमाएर बसेका त्यस्ता परजीविहरुलाई मार्नका लागि प्राकृतिक रुपमा नै केही खानेकुराहरु पनि पाइन्छन् । आउनोस्, त्यस्ता स्वस्थकर, मानावोपयोगी खानेकुराहरुबारे जानीराखौं । लसुन ताजा लसुनमा एलिसिन  पाइन्छ । यो एलिसिन प्राकृतिक रुपमै पाइने…

    Read More
  • मुख्य समाचार

    कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो ।

    सामन्ती र हेपाहा चिन्तन विश्वको वदलिदो परिवेशमा पनि देखिदो रहेछ । जतिसुकै छिमेकी राष्ट्रको दुहाई दिएता पनि ठुलो राष्ट्रले सानो राष्ट्रलाइ र वलियो ले निर्धोलाई हेप्ने प्रवृत्तिमा कमि नआउने रहेछ । स्वतन्त्र,सार्वभौम सत्ता राष्ट्र नेपालमाथी फेरि पनि विश्वका शक्तिशालि राष्ट्रहरुले सिमा मिच्ने प्रवृत्ति दोहराएका छन् । मुलुक आफैमा पनि सार्वभौम मुलुक हो । ओ आफैमा…

    Read More
  • कृषि/पर्यटन

    भिजिट नेपाल २०२०को तयारीमा प्रदेश तीन सरकार :पर्यटन प्रबर्द्धनमा एक अर्ब ६५ करोड खर्च गर्ने

    काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को तयारीमा प्रदेश ३ सरकारको अग्रसरता बढदै गईरहेको छ। सन् २०२० लाई पर्यटन वर्षको रुपमा मनाउने संघीय सरकारको तयारीमा प्रदेश सरकारले पनि प्रदेशमा तयारी थालेको हो । यसैक्रममा कार्तिक २६ गते मंगलबार ललितपुरमा ‘प्रदेश सरकारको आयोजनामा नेपाल भ्रमण वर्ष २०२० पूर्व तयारी भेला’ कार्यक्रम सम्पन्न भएको छ । सो…

    Read More