यो कस्तो शुसासन : सडक अलपत्र पार्ने ठेकेदारलाई चौथोपल्ट म्याद थप
लीला श्रेष्ठ/ विमल खतिवडा/ प्रशान्त माली/काठमाडौँ /सडक विभागले कमलविनायक–नगरकोट सडक विस्तार कार्य अलपत्र पारेको ठेकेदार कम्पनीलाई कुल लागतको १० प्रतिशत हर्जना तिराएर चौथोपटक म्याद थप गरेको छ । ठेकेदार कम्पनी शैलुङरएआईपीएल ९आरामाली इन्फ्रा पावर लिमिटेड० जेभी हर्जना तिर्न तयार भएपछि आगामी वैशाख ७ मा काम सक्ने गरी अन्तिमपटक म्याद थपिएको भक्तपुर–नगरकोट–सिपाघाट सडक आयोजना प्रमुख जगत प्रजापतिले…
Read More
