| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • कृषि/पर्यटन

    भरतपुरको राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा दर्शकको घुईचो

    चितवन । चितवनको भरतपुरमा गत् शुक्रबारदेखि सुरु भएको चौँथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा दर्शकको घुईचो बढेको छ । जिल्ला जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रहेको र त्यहाँबाट किसानलाई समेत अवलोकनका लागि ल्याइएका कारण प्रदर्शनीमा अवलोकनकर्ताहरुको सहभागिता ह्वात्तै बढेको हो । प्रदर्शनी अवलोकनमा कुनै टिकट नलाग्ने भएको कारण पनि अवलोकनकर्ताहरुको उपस्थिति राम्रो भएको बुझिएको छ ।…

    Read More
  • अपराध/दुर्घटना

    भरतपुरमा महाबौद्धको गुम्बा मुर्ती र दानपेटिका चोरी

    चितवन/भरतपुर महानगरपालिका २ मा रहेको महाबौद्ध गुम्बा तिनखोलेमा गएराती चोरी भएको छ । सुनको जलप लगाइएको तीन फिटको मुर्ती चोरी भएको र सेफ (गोप्य दान पेटिका) फोडिएको गुम्बा व्यवस्थापन समितिकी अध्यक्ष विमला गुरुङले जानकारी दिइन् । आज राती गुम्बामा लगाइएको ताला फोडेर चोरी गरेको उनले बताइन् । विहान ४ बजे गुम्बामा पुजा गर्न जाने क्रममा…

    Read More
  • अपराध/दुर्घटना

    भरतपुरको जुगेडीमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

    चितवन । चितवन भरतपुरको जुगेडीमा ट्रकको ठक्करबाट भरतपुरमा एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका २९ दासढुङ्गामा जुगेडीबाट हेटौंडा तर्फ गईरहेको ना ६ ख १८९६ नम्बरको ट्रकले पैदल यात्री एक पुरुषलाई आईतबार बिहान ठक्कर दिएको थियो । गम्भीर घाइते अन्दाजी ४५ वर्षिय ती पुरुषको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनले…

    Read More
  • मुख्य समाचार

    काठमाडौँ–केरुङ रेलमार्ग सम्भाव्यता अध्ययन गर्न चिनियाँ टोली आउँदै

    काठमाडौँ–केरुङ रेलमार्गको पूर्व सम्भाव्ता अध्ययनको एक वर्षपछि चिनियाँ टोली विस्तृत सम्भावइता अध्ययनका लागि मंगलबार काठमाडौँमा आउने भएको छ । उक्त रेलमार्गको सम्भाव्यता अध्ययनलगायतका विषयहरु अघि बढाउन चिनियाँ टोली आउन लागेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयअन्तर्गतको विकास सहायता समन्वय तथा गुणस्तर महाशाखाका सहसचिव गोपाल सिग्देलले टोलीमा २१ जना हुने जानकारी दिए…

    Read More
  • मुख्य समाचार

    विप्लवको पार्टीको ६ वर्ष : कार्यदिशामै अलमल

    काठमाडौं/नेपालमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था छ। तर यो व्यवस्था पनि वैज्ञानिक नभएको भन्दै यसविरुद्ध एउटा कम्युनिस्ट पार्टी हिंसात्मक संघर्षमा जोड दिइरहेको छ। त्यो पार्टी हो– नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी। गाँउ र सहर दुवै नछाड्ने, मध्यम वर्गलाई पनि साथ लिने र सहरी जनविद्रोहका माध्यमबाट वैज्ञानिक समाजवाद स्थापना गर्ने रणनीतिका साथ विप्लवले अहिले…

    Read More
  • अपराध/दुर्घटना

    बदनाम बन्दै, डाक्टर उत्पादन गर्ने थलो

    काठमाडौं । डाक्टर उत्पादन गर्ने थलो मेडिकल कलेज अहिले आन्दोलनले थला परेको छ । मेडिकल कलेजले विद्यार्थीबाट करोडौं रुपैयाँ अतिरिक्त शुल्क लिएपछि विद्यार्थीहरूले विकल्पको रूपमा सडक रोजेका छन् । देशभर सरकारी र निजी गरी २२ मेडिकल कलेज छन् । आन्दोलनकै कारण देशभरका प्रायः मेडिकल कलेजमा पठनपाठन प्रभावित बनेको छ भने चारवटा मेडिकल कलेजको पढाइ ठप्प…

    Read More
  • चितवन सेरोफेरो

    मानिस सफल र सवल हुनको लागि तनाब रहित जिवन जिउनु पर्ने : सभापति रावल

    मानिस सफल र सवल हुनको लागि तनाब रहित जिवन जिउनु पर्ने राष्टिय सरोकार समन्वय समितिका सभापति पार्वती रावलले बताएकी छन् । आज बालकुमारी माध्यमिक बिद्यालय नारायणगढको स्वर्ण महोत्सबको अवसरमा तनाव ब्यबस्थापन बिषयक प्रबचन कार्यक्रमलाई सम्बोधन गर्दै रावलले यस्तो बताएकी हुन्। योग्य नागरिक बन्न र दिक्षित हुन बालकुमारी माध्यमिक बिद्यालयले गरेको योगदान अविस्मरणिय रहेको रावलको भनाई…

    Read More
  • चितवन सेरोफेरो

    साप्ताहिक सञ्जाल चितवनमा टिकादत्त निर्वाचित

    चितवन, ०७ मङ्सिर । साप्ताहिक सञ्जाल नेपाल चितवनको अध्यक्षमा टिकादत्त तिमिल्सीना निर्विरोध निर्वाचित भएका छन् । आज (शनिबार) भरतपुरको आँपटारीमा रहेको जलदेवी सामुदायिक वनको वनभोज स्थलमा भएको सञ्जालको तेस्रो अधिवेशनले तिमिल्सीनाको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको सदस्यहरुमा सूर्य बराल, राजेन्द्र आचार्य, शान्ता अधिकारी, हरिप्रसाद उप्रेती, सन्तोषसिंह देवकोटा, हरि कार्की, दिपक…

    Read More
  • चितवन सेरोफेरो

    नेपाल चेपाङ संघद्वारा तीनजना पत्रकार सम्मनित

    चितवन, ७ मङसिर । अल्पसङख्यक चेपाङ समुदायको क्षेत्रमा समाचारको माध्यमबाट योगदान गरेको भन्दै चितवनका तीनजना पत्रकारलाई नेपाल चेपाङ संघले सम्मान गरेको छ । लामोसमयदेखि स्थानीय तथा राष्ट्रिय सञ्चार माध्यममा काम गर्दै आउनु भएका चितवनका गोरखापत्रकर्मी शालिग्राम नेपाल, मकवानपुरका शिवकुमार काशी र कान्तिपुरकर्मी रमेशकुमार पौडेललाई शनिवार भरतपुरमा प्रशंसापत्रले सम्मान गरेको हो । चेपाङ समुदायको हकअधिकार र…

    Read More
  • अपराध/दुर्घटना

    सिएमसीको होस्टल चितवन प्रहरीको कब्जामा : मेडिकल विद्यार्थी लाई किन बन्धक बनाईयो ?

    चितवन । चितवनको बिबादित मेडिकल कलेज चितवन मेडिकल कलेजको कैलासनगरको होस्टल चितवन प्रहरीले द्धेरा हाली बसिरहेको छ । शसस्त्र प्रहरी र नेपाल प्रहरीका दर्जनौं सख्ँयामा तैनाथी गराईएके छ । आज दिउसो प्रहरीले होस्टलको बाहिरी कम्पाउण्ड पुरै घेरा हालेको र गेटबाट भित्र छिरेर होस्टलमा छापा मार्न थालेको भन्दै बिद्यार्थीहरुले बिरोध जनाएका छन् । उनीहरुले नाराबाजी गर्दै…

    Read More