| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • मुख्य समाचार

    सरकार–बिप्लव संवाद गर

    देशमा पुनं हिंसा प्रतिहिंसाको दुश्चक्र शुरु हुन खोजेको स्पष्ट संकेत मिलीसकेको छ । बिगतको दश बर्षे जनयुद्धको रगतको फाल्सा नसुक्दै मुलुकमा फेरी रगतको खोलो बग्ने क्रम शुरु भएको छ । यो हामी आम नेपालीको लागी दुःखको कुरा हो । प्रतिबन्धित नेकपा र सत्ताधारी नेकपाको हिंसा प्रतिहिंसाको चपेटामा आम मानिस फस्न सक्ने खतरा उत्पन्न भएको छ…

    Read More
  • अपराध/दुर्घटना

    यौनजन्य गतिविधिको हव बन्दै चितवन

    चितवन । नेपालकै केन्द्रबिन्दुमा रहेको मुख्य पर्यटकीय गन्तब्य बन्दै गरेको चितवनमा यौनजन्य गतिबिधी ह्वात्तै बढेको छ । पछिल्लो अवधीमा जिल्लामा बेश्याबृती र यौनजन्य गतिबिधी ह्वात्तै बढेको हो । यस्तो गतिबिधीमा पेट पाल्नेदेखी भिआईपीहरु सम्म सम्ँलग्न हुने गरेको देखिएको छ । सामान्य र साना होटलहरुमा बिगतमा प्रहरीको नजर पर्ने गरेपनि ठुला होटल र भिआईपी बेश्याबृतीमा संलग्नहरुलाई…

    Read More
  • अपराध/दुर्घटना

    ओलीलाई विद्यावारिधि क्रिस्चियन धर्म प्रचारकबाट

    प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिस्चियन धर्म प्रचारक विश्वविद्यालयको मानार्थ विद्यावारिधि उपाधि लिएको खुलेको छ । शिक्षाका नाममा धर्मप्रचार गर्दै आएको दक्षिण कोरियाको काङ्नाम विश्वविद्यालयले काठमाडौँमा बुधबार प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधि प्रदान गरेको हो । काङ्नामको धर्मप्रचार गर्ने स्वार्थ थाहा पाएपछि ‘विशेष आवश्यकता शिक्षा’ (स्पेसल निड्स एजुकेस÷एसएनई) मा गरिएको सहकार्य त्रिभुवन विश्वविद्यालयले तोडेको थियो । काङ्नामले…

    Read More
  • चितवन सेरोफेरो

    ‘धुर्मुस–सुन्तली’को अपराधी’ प्रकाश कँडेल स्थानीय जनताको ‘हिरो’

    भरतपुर, १७ जेठ । सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को व्यक्तिगत महत्वकांक्षाका कारण चितवनको भरतपुर महानगरपालिकाभित्र बनाउन लागिएको भनिएको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ विवादमा परेको छ । रंगशाला बन्न लागेको स्थानमा जाने सडक बनाउने विषयमा विवाद हुँदा स्थानीयले ‘धुर्मुस–सुन्तली फाउण्डेशन’ले रंगशाला निर्माणस्थलमा लगाएको बार भत्काइदिएपछि विवाद बाहिर आएको छ । ‘धुर्मुस–सुन्तली’का कारण बाटोमा…

    Read More
  • चितवन सेरोफेरो

    क्रिकेट रंगशालाका लागि एक लाख सहयोग

    चितवन, १७ जेठ । भरतपुर महानगरपालिका वडा नम्बर १६ मा निर्माणाधीन गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि सहयोग जुट्ने क्रम जारी छ । रंगशालाको पश्चिमतर्फको बार भत्काएको विषय चर्चामा नै रहेको बेला सो रंगशालाका लागि चितवनको भरतपुर गार्डेन रिर्सोटका कर्मचारीको तर्फबाट एक लाख एक रुपैयाँ सहयोग प्रदान गरिएको छ । आज बिहान होटलमा नै आयोजना…

    Read More
  • अपराध/दुर्घटना

    चितवनमा एसपी मल्लको दादागिरी

     चितवन, १७ जेठ । ‘प्रचण्ड’को सोर्सफोर्स एवं दबाबमा चितवनको प्रहरी प्रमुखका रूपमा सरुवा भइ आएका एसपी दान बहादुर मल्लले कमान्ड सम्हाल्न नसकेको आरोप स्थानीयहरुले लगाउन थालेका छन् । सरुवा भएर चितवनको नेतृत्व लिएकै दिन गौतमबुद्व अन्तर्राष्ट्रिय क्रीकेट रंगशालामा तोडफोड र काम देखाउन निर्दोष ब्यक्तिलाई पक्राउ गरेर दु:ख दिने गरेको घट्ना पुनः एकपटक छताछुल्ल भएको छ…

    Read More
  • अपराध/दुर्घटना

    चितवन आएका नँया एसपी मल्ल सुरक्षामा चुक्दै

    चितवन , १६ जेठ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुको सोर्सफोर्स र दबाबमा चितवनको हाकिम भएर आएका प्रहरी प्रमुख दान बहादुर मल्ल चितवन हाजिर भएकै दिन नेकपाका कार्यकर्ता र स्थानीयले धुर्मुस-सुन्तली फाउन्डेसनको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशाला डोजर लगाएर भत्काइदिएका छन् । नेकपाका स्थानीय नेतासमेत रहेका प्रकाश कँडेल, धुर्मस–सुन्तली फाउण्डेसनको साइट कार्यालयका घरबेटी सुरेन्द्र विकसहितका…

    Read More
  • चितवन सेरोफेरो

    कार्यकाल सफल बनाएर बिदा भए एसपी राठौर

     चितवन , १६ जेठ ।  शान्ती सुरक्षाको दृष्टिकोणले अत्यन्तै चुनौतीपूर्ण मानिएको चितवन जिल्लामा प्रहरी प्रमुख सुशील सिंह राठौरले आफ्नु १ बर्ष १५ दिन कुशलतापुर्वक बिताउनुभएको छ । जिल्लाका प्रिय प्रहरी प्रमुखका रूपमा मात्रै होईन आफ्नु छुट्टै पहिचान समेत बटुल्न सफल हुनु भएका एसपी राठौर एक ब्यावसायीक, निष्ठावन र सदाचार प्रहरी अधिकृतका रूपमा समेत रहेको चर्चा प्रहरी भित्रभित्रै…

    Read More
  • गणतन्त्रको नाममा यो लुटतन्त्र कहिले सम्म ?

    आज गणतन्त्र दिवस, देशमा राजतन्त्र फालेर गणतन्त्र ल्याएको पनि आज १२ बर्ष भईसकेको छ । तर गणतन्त्र आएको यत्तिका समय भईसक्दा पनि देशमा कुनै सुधारको संकेत छैन् । देशमा गणतन्त्रको नाममा लुटतन्त्र मच्चाउन स्वंय काँग्रेस कम्युनिष्ट भन्नेहरु नै लागेको देख्दा आम मानिसहरु दुःिखत छन् । अझ दुख लाग्दो कुरा त् जनताले रगत बगाएर ल्याएको यो…

    Read More
  • अपराध/दुर्घटना

    सरकारको हठ र विप्लवको हिंसाले भिडन्‍तको खतरा

    काठमाडौं/विप्लव समूहको गतिविधि हिंसात्मक बन्दै गएपछि द्वन्द्व बढ्न सक्ने सुरक्षा विज्ञले चिन्ता व्यक्त गरेका छन् । आइतबार राजधानीका विभिन्न स्थानमा उक्त समूहले गराएको विस्फोटमा चार जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् । विप्लव र सरकारले एकअर्कालाई घुँडा टेकाउने रणनीति अगाडि बढाएपछि असुरक्षित महसुस हुन थालेको छ । सुरक्षाका विज्ञहरूले हिंसात्मक…

    Read More