| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • खेलकुद

    पाँचौँ चितवन च्याम्पियनसिपको तयारी अन्तिम चरणमा

    चितवन, २० जेठ । आगामी जेठ २४ गतेदेखि चितवनको भरतपुरमा हुने चितवन च्याम्पियनसिपको तयारी अन्तिम चरणमा पुगेको छ । एभरेष्ट क्लब भरतपुरले प्रत्येक वर्ष आयोजना गर्दै आएको चितवन च्याम्पियनसिपको पाँचौँ संस्करणको तयारी अन्तिम चरणमा पुगेको हो । प्रतियोगताबारे जानकारी दिने उद्धेश्यले आज भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष अशोक देवकोटाले सो प्रतियोगतामा १६ टिमको सहभागिता…

    Read More
  • प्रचण्डको क्षेप्यास्त्रले नेकपामा ठूलो तरंग, ओली बने निकै क्रुद्ध

    जेष्ठ २०, काठमाडौं । ‘यतिबेला किन बोले दाहाल रु’ राजनीतिक वृत्तमा जिज्ञासा पोखिने क्रम बढ्दै छ । प्रधानमन्त्री केपी ओली भारत जाने सुरसार गर्दै गर्दा अर्का अध्यक्ष पुष्पकमल दाहालले १५ गते एक टेलिभिजनमार्फत डेढ वर्षपछि आफू प्रधानमन्त्री हुने सहमति भएको खुलासा गरे । यो खुलासाले ओली निकै क्रुद्ध बनेका थिए । भारी मन र खिन्न…

    Read More
  • अपराध/दुर्घटना

    यी कस्ती शिक्षीका : विद्यालय ढिलो आएको भन्दै गोरु चुटाई, ५ को हात भाँचियो ९ घाईते

    जेष्ठ २०, काठमाडौं । रोल्पाको रुम्टीगढी गाउँपालिका–८ स्थित भानु आधारभूत विद्यालयकी एक शिक्षिकाको निर्मम कुटाइबाट १४ जना विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये कतिपयको हात नै भाँचिएको छ । सो विद्यालयकी शिक्षिका लक्ष्मी पुनले विद्यालयमा ढिलो गरी आएको भन्दै ती विद्यार्थीमाथि कुटपिट गरेकी हुन् । घाइते हुनेमा कक्षा १ मा पढ्नेदेखि ८ कक्षासम्म पढ्ने विद्यार्थी…

    Read More
  • अपराध/दुर्घटना

    काम नसकिएका १८ सय ठेक्का भंग हुँदै

    समयमै काम नसकिएका करिब १८ सय सार्वजनिक निर्माण ठेक्का सम्झौता भंग हुने भएका छन् । छैटौँ पटक संशोधित सार्वजनिक खरिद नियमावलीमा ठेक्का अवधिको ५० प्रतिशतभन्दा बढी समय थप गर्न नमिल्ने व्यवस्था गरिएपछि यी ठेक्कामा काम अघि बढाउन समस्या परेको नेपाल निर्माण व्यवसायी नियमावली वैशाख ३० गते देखि लागू भइसकेको छ । अहिलसम्म एक हजार ठेक्का…

    Read More
  • मुख्य समाचार

    बालविवाह कम गर्ने नयाँ काईदा बिहेको निम्तोमै उमेर खुलाउनुपर्ने

    सिन्धुलीमा जति गरे पनि बालविवाह कम भएन । वाक्क भएका सबै स्थानीय तहले मिलेर नयाँ उपाय निकालेका छन्– ‘बिहेको निम्तोपत्रमा बेहुला–बेहुलीको उमेर खुलाउनुपर्ने । ’ सिन्धुली बाल विवाहमुक्त जिल्ला बन्न सक्दो प्रयासमा छ । ‘बाल बिवाहले कानुनी र सामाजिक रूपमै जटिलता ल्याउने थाहा हुँदाहुँदै उमेर ढाँटेर विवाह गर्ने चलन बढेको छ’, मरिण गाउँपालिकाका अध्यक्ष पानीराज…

    Read More
  • अपराध/दुर्घटना

    ललितानिवास जग्गा प्रकरणः दोषी जोगाउन मन्त्रीबाटै चलखेल

    बालुवाटारस्थित ललितानिवासको हडपिएको जग्गा फिर्तासम्बन्धमा तयार पारिएको प्रस्तावमै बदनियत देखिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले त्यसलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमै फिर्ता पठाइदिएको छ । व्यक्तिले हडपेको ललितानिवास परिसरको करिब एक सय १४ रोपनी जग्गा फिर्तासम्बन्धमा भूमि व्यवस्था मन्त्रालयबाट टिप्पणी उठाएर मन्त्रिपरिषद् बैठकमा पेस गर्न प्रस्ताव पठाइएको थियो। मुख्यसचिव लोकदर्शन रेग्मीले उक्त प्रस्ताव अपरिपक्व…

    Read More
  • कृषि/पर्यटन

    चितवनको रामपुरमा कृषि प्रदर्शनी एवम् कृषक मेला हुने

    चितवन,जेठ १९रचितवनको रमपुरमा कृषि प्रदर्शनी एवम् कृषक मेला २०७६ आयोजना हुने भएको छ । कृषि तथा बन विज्ञान विश्वविद्यालय रामपुरले पहिलो पटक कृषि प्रदर्शनी एवम् कृषक मेला आयोजना गर्न लागेको जनाएको छ । ‘कृषि ज्ञान र प्रविधि, विकास र समृद्धिको आधार’ भन्ने नाराका साथ यहि जेठ ३२ देखि असार ३ गतेसम्म कृषि प्रदर्शनी आयोजना गर्न…

    Read More
  • अपराध/दुर्घटना

    छिमेकीलाई हतियार प्रहार गर्ने बि.क पक्राउ

    चितवन,जेठ १९/चितवनमा छिमेकीलाई धारिलो हतियार प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–११ का ३५ वर्षीय नारायण विक रहेका छन् । उनलाई शनिबार राति भरतपुर महानगरपालिका–२९ जुगेडीबाट पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानाकारी दिए। विकले शुक्रबार राति छिमेकी ३४ वर्षीया सोममाया कामीलाई धारिलो हतियार प्रहार गरेका…

    Read More
  • चितवन सेरोफेरो

    चितवन रंगशाला काण्ड : अन्तत् मागे धुर्मुसले माफी

    काठमाडौँ, १९ जेठ । धुर्मुस-सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले चितवनमा बन्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बार भत्किएपछि आफुले आबेगमा दिएको अभिव्यक्ति प्रति माफी मागेका छन् । आइतबार दिउसो आफ्नो फेसबुकमा ‘रङ्गशालाका विषयमा हाम्रो अपिल’ शीर्षकमा एक लामो स्टाटस पोष्ट गर्दै उनले माफी मागेका हुन् । उनले अपिलमा लेखेका छन् ‘हामीले आक्रोशमा आएर अञ्जानमा केही…

    Read More
  • चितवन सेरोफेरो

    गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण फेरी अनिश्चित बन्दै

    भरतपुर । मुलुककै गौरवको रुपमा लिईएको प्रस्तावित गौतम बुद्ध रंगशालाको डोजरकाण्ड अहिले सबत्र चर्चाको शिखरमा छ । डोजरकाण्डपछि देश भित्र र बाहिर रहेका सम्पूर्ण नेपालीको ध्यान पुनः चितवनको रामपुरमा केन्द्रित गरेको छ । स्थानियको बाटोको सामान्य मागलाई बेलैमा सल्ट्याउनुको सटट बलमिच्याई गरेर पेलेर जानखोज्ने भरतपुर महानगरपालिकाका र धुर्मुस सुन्तली फाउण्डेशनको गलत शैलीको कारण गाँउलेहरुले अर्को…

    Read More