Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • कञ्चनपुरमा एकघरबाट १८ किलो सुन बरामद !

    काठमाडौं । कञ्चनपुरमा एकघरबाट १८ किलो सुन बरामद गरिएको छ । कञ्चनपुरको पुनर्बास नगरपालिका–२, दशरथबस्तीको एक घरबाट सो सुन बरामद गरिएको हो । सो स्थानमा ठूलो परिमाणमा सुन लुकाइएको सूचना पाएपछि आज बिहीबार दिउँसो अनुसन्धान अधिकारीहरुको एउटा टोली त्यसतर्फ हुइँकियो । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको क्षेत्र भए पनि त्याहाँ केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०का एसपी सुदिप…

    Read More
  • जिल्ला प्रशासन कार्यालय भक्तपुरका अधिकृत २५ हजार घुससहित पक्राउ

    काठमाडौँ, २ फागुन । जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश श्रेष्ठ २५ हजार घुस रकमसहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । प्रशासनमा लेनदेन मिलाउन परेको उजुरीमा प्रशासकीय अधिकृत श्रेष्ठले एउटा पक्षसँग घुस रकम मागेका थिए । मध्यस्थताको भूमिका निभाउने अधिकार पाएका श्रेष्ठले रकम बुझाउने भाका सार्ने…

    Read More
  • देबचुलीको सार्बजनिक जग्गा अतिक्रमण प्रकरण

    महाशय ! के यहि हो सुशासन र समानता ? सुर्य बराल । नवलपुर । फागुण २ । नवलपुर जिल्लाको देवचुली नगरपालिकाले आमसर्बसाधरणको लागी एउटा अनि धनाढ्यहरुको लागी अर्कोखालको नियम लगाएको आम सर्बसाधरणको गुनासो छ । कानुत् ः त्यस्तो नभएपनि ब्यबहारमा नगरपालिकाले त्यस्तै रबैया अपनाउदै आएको हो । स्थानिय सरकारको रुपमा अधिकार सम्पन्न नगरपालिकाले चौधरी ग्रुपको…

    Read More
  • लागुऔषधको कुलतमा फस्दै युवाहरु

     चितवन फागुण २ / चितवनमा पछिल्लो समय लागुऔंषध प्रयोगकर्ताहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ । चितवन र आसपासका क्षेत्रमा लागुऔंषध प्रयोगकर्ताहरुको संख्या हत्तै बढदै गईरहेपनि यसलाई नियन्त्रणको लागी प्रभावकारी कार्य हुन नसक्दा भित्रभित्र भुसको आगो झै दुब्र्यसनीको सख्ँया बढदै गईरहेको हो । जिल्लामा गएको ०७४। ०७५ मा लागुऔषध प्रयोग र ओसारपोसारमा सम्लग्न रहेको भन्दै ९० जना…

    Read More
  • प्रदेश ३ स्तरको खेलकुद प्रतियोगिता उद्घाटन चितवनमा हुने

    चितवन । फागुन २ गते / प्रदेश स्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत प्रदेश ३ को उद्घाटन फागुन ६ गते चितवनमा हुने भएको छ । भरतपुर स्थित जुनियर प्रहरी अधिकृत शिक्षालय नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश ३ को खेल उद्घाटन गर्ने कार्यक्रम तय भएको जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष गंगालाल लामाले बताए ।…

    Read More
  • यसरी स्मरणीय बन्छ भ्यालेन्टाइन डे

    बिहिबार, ०२ फागुन । काठमाण्डौं । हरेक वर्षको फेब्रुअरी १४ मा संसारका विभिन्न भागमा प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे मनाइन्छ । विश्वव्यापीकरणको प्रभावसँगै केही वर्षयता यो दिवस नेपालमा पनि भित्रिएको छ । विशेषगरी युवापुस्ताले यसको अनुशरण गरेको पाइएको छ । वास्तवमा प्रेम गर्ने र प्रेम गर्न चाहनेका लागि यो विशेष दिन हो । प्रेमी र…

    Read More
  • गाई गोरुको तस्करी बन्द गर ।

    केही तस्कर र तिनका मतियारहरुको फाईदाको लागी नेपालको राष्ट्रिय जनावार गाई अनि गोरुको समेत निर्वाद तस्करी बढनु गलत हो । नेपालबाट बर्षेनी हजारौं मात्र होईन लाखौंको सँख्यामा गाईगोरुको तस्करी भईरहेको भएपनि सरोकारवाला पक्षहरुको बेवास्ताको कारण तस्करहरुको मनोबल झन बढीरहेको छ । ट्रकका ट्रक गोरु भारतीय राज्य उत्तराखण्ड, उत्तरप्रदेश र बिहारको नेपालको सिमार्वती क्षेत्रबाट पश्चिम नेपालको…

    Read More
  • गैंडाकोट प्रहरीकै अगाडी भुमाफिया र गुण्डाले गरे गरिबको घरमा तोडफोड ।(भिडियो सहित)

    सुर्य बराल / गैडाकोट । नवलपुर । नवलपरासी जिल्लाको सुस्ता पुर्ब गैडाकोट नगरपालिकामा एक गरिब सुकुम्बासी परिवारको घरमा भुमाफिया र गुण्डाहरुले तोडफोड गरी घरका सम्पूर्ण सामान पनि फालिदिएका छन् । यो घटना गत् शुक्रबारको हो । गैंडाकोट १ आर्दशटोलमा बिहानको ११ बजेतिर यो घटना भएको हो । अचम्म त् यो छ कि यो घटना हँुदा…

    Read More
  • सामाजिक सञ्जालमा कडा बन्दै कानुन

    काठमाडौँ । सरकारले सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई १५ लाख रुपैयाँ जरिवाना र ५ वर्ष जेल सजाय हुने कानुनको प्रस्ताव गरेको छ । सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सामाजिक सञ्जालमा कसैलाई जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साहित गर्ने, हप्काउने, घृणा तथा द्वेष उत्पन्न गराउने र सूचना प्राप्त गर्नेलाई भ्रममा पार्न नहुने व्यवस्था राखिएको छ । यस्तो…

    Read More
  • अख्तियार आयुक्त पाठकले घुस लिएको खुलासा,पाठकले रकम फिर्ता गर्ने कुरै गरेनन् !

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले अख्तियारमै परेको एउटा मुद्दा मिलाउन सबन्धित पक्षसँग घूस लिएको खुलासा भएको छ । पटक–पटक गरी विभिन्न व्यक्तिमार्फत ७८ लाख रुपैयाँ घूस दिएर पनि पाठकले काम नगरिदिएपछि घूस दिने समूहले उनको भिडियोसमेत खिचेको खुलासा भएको छ । एक वर्षअघि नेपाल इन्जिनियरिङ कलेजको सम्पत्ति बाँडफाँटमा भएको अनियमितताबारे अख्तियारमा…

    Read More