Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • यस्तो गाउँ  छोरा भन्दा छोरी सिक्षित तर बिहे नहुने चिन्ताले पढाइ रोक्न बाध्य

    फागुन २, काठमाडौं । ‘मेरी छोरी स्कुल जाँदा वरिपरिका सबै छक्क पर्थे,’ झापा कचनकवल–६ की गुलेरुन बेगम सम्झिन्छिन्, ‘अचम्म मानेर सबैले घुम्टोभित्रैबाट जिब्रो टोक्थे।’ त्यो समय अब परिवर्तन भइसकेको उनको बुझाइ छ। ‘छोरीलाई पढाउनै हुँदैन भनिन्थ्यो। अब त छोराहरूभन्दा छोरीहरू बढी पढ्न थालिसकेका छन्,’ उनी भन्छिन्। गुलेरुनकी छोरीले १२ कक्षा पास गरिसकिन्। अब उनी छोरीको…

    Read More
  • ४० हजार टन स्वदेशी चिनी गोदामै थन्कियो

      काठमाडौं / स्वदेशी चिनीले आयतित चिनीसँग प्रतिस्पर्धा गर्न नसक्दा बिक्री नभई लामो समयदेखि गोदाममै थन्किकोले आयातित चिनीको भन्सार दर बढाउन व्यवसायीले माग गरेका छन् । आयातलाई नियन्त्रण नगर्ने हो भने किसानलाई उखुको भुक्तानी दिन नसकिने उनीहरुको भनाई छ । ४० हजार टन चिनी बिक्री नभइ मौज्दातमा रहेपछि उखु कृषकको रकम भुक्तानी गर्न नसकेको उद्योगीले…

    Read More
  • विकास निर्माणमा सेना मूल ठेकेदार : २८ उपठेकेदार

      काठमाडौं /आइतबार अपराह्न मकवानपुरको सिस्नेरीस्थित सेनाको क्याम्पभन्दा करिब एक किलोमिटर दूरीको छालाटारस्थित अनकन्टार भिर खोल्न दुई स्काभेटर सक्रिय थिए । साइट इन्चार्ज यदुवंश अधिकारी स्काभेटरचालकलाई जोगिएर काम गर्न निर्देशन दिँदै थिए । पहाड फोर्नु जोखिमपूर्ण रहेको बताउँदै उनले सुनाए, ‘हामी मोतीदान कन्स्ट्रक्सनका कर्मचारी हौँ । गत वैशाखदेखि निरन्तर पहाड फोड्दै आएका छौँ । हामीमातहत…

    Read More
  • यस्ता छन्, बिरेनुनको फाइदा

      काठमाडौं / हामीले प्रायः खाने समुद्री नुनमा प्रदूषित पदार्थ हुन्छ । त्यसैले, यसलाई प्रशोधन गरिन्छ । प्रशोधन गर्दा पनि नुनमा विभिन्न विकार पदार्थ रहन्छन् । जसले शरीरमा समस्या सिर्जना गर्छ । यसको सट्टा प्राकृतिक बिरेनुन प्रयोग गर्दा राम्रो हुन्छ । उच्च हिमाली भूभागबाट संकलन गरी पूर्ण रूपमा सफा गरेर बिरेनुन तयार पारिएको हुन्छ ।…

    Read More
  • बेरोजगारको आवेदन चैत्रदेखि खुल्ने

      काठमाडौं / सरकारले १८ देखि ५९ वर्षका बेरोजगारलाई न्यूनतम रोजगारी सुनिश्चित गर्ने भन्दै बुधबारदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेको छ । यस वर्ष यो कार्यक्रमका लागि बजेटमा तीन अर्ब ५ करोड रुपैयाँ विनियोजन गरिएको छ । यस कार्यक्रमले ५ वर्षभित्र झन्डै ७ लाख रोजगार सिर्जना हुने श्रम रोजगरा तथा सामाजिक सुरक्षा मन्त्रालयको अनुमान छ…

    Read More
  • क–कसले पाउँछन् भत्ता रु पाउने प्रक्रिया के ?

    न्यूनतम रोजगारी नपाएको परिवार, सरकारले तोकेभन्दा कम वार्षिक आय भएको परिवार, स्वरोजगार नभएको परिवार, वैदेशिक रोजगारीमा नभएको परिवारले निर्वाह भर्ता पाउनेछन् । न्यूनतम रोजगारी नपाउने व्यक्तिहरुको लाभग्राही परिचयपत्रमा भरिएको विवरणको आधारमा बेरोजगार व्यक्तिहरुको संख्या र न्यूनतम एकसय दिनमध्ये रोजगारी नपाएको बाँकी दिनको यकिन गरी भत्ता वितरण गरिने जनाइएको छ । सरकारले बेरोजगार पहिचानका लागि रोजगार…

    Read More
  • नेकपाले आज देशभर जनयुद्ध दिवस मनाउदैं ।

    सुर्य बराल/चितवन/फागुण १ सत्ताधारी पार्टी नेकपाले जनयुद्ध दिवस मनाउने भएको छ । नेकपा एमाले र नेकपा माओबादी पार्टी मिली बनेको नेकपाले जनयुद्ध दिवस मनाउनेमा रहेको आम आशंकालाई चिर्दै नेकपाको गत् सोमबार बसेको सचिवालय बैठकले देशभर जनयुद्ध दिबस भब्यतापुर्बक मनाउने निर्णय गरेको हो । नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा केन्द्रिय स्तरमा र जिल्ला जिल्लामा स्थानिय स्तरमा आज…

    Read More
  • विद्युत आयोजनामा जनताको १ खर्ब बराबर सेयर

      काठमाडौं /सरकारले नेपाली नागरिकका लागि १ खर्ब २ अर्ब २८ करोड रुपैयाँ बराबरको जलविद्युत आयोजनाको सेयर दिने भएको छ । ऊर्जा, जलस्रोत, ताथ सिँचाइ मन्त्रालयले जनताले जलविद्युत आयोजना कार्यक्रमअन्तर्गत ३ हजार ४ सय ७९ मेगावट बराबरका १९ जलविद्युत आयोजनामा नेपालीलाई सो बराबरको सेयर दिन लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार काठमाडौंमा जनताको…

    Read More
  • केटीको विषयमा झगडा हुँदा कालेले गरे आफ्नै १४ वर्षीय साथीको घाँटी रेटी हत्या

      पोखरा – पोखराको लेकसाइडमा सोमबार राति करिब १० बजे केटीको विषयमा १४ वर्षीय बालकको उनकै साथीले घाँटी रेटी हत्या गरेका छन् । पर्वतका वेनि काले भनिने २१ वर्षीय कुमार गर्बुजाले आफ्नै साथीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख ओम रानाले जानकारी दिए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । केटीको विषयलाई लिएर…

    Read More
  • अपराधीबाट ६ महिनामै २ अर्ब ६९ करोड असुल

      काठमाडौं /अपराधीबाट ६ महिना अवधिमै दुई अर्ब ६९ करोड असुल भई राज्यको सर्वसञ्चित कोषमा जम्मा भएको छ । यो अवस्थाले फैसला कार्यान्वयनमा आशा जगाएको छ । यतिबेला सर्वोच्च अदालतले घोषणा गरे अनुरुप फैसला कार्यान्वयन वर्ष चलिरहेको छ । निर्देशनालयका अनुसार विगत आर्थिक मसान्तपछिको ६ महिना र यस वर्षको ६ महिनाको अवधिबीच दोब्बर अन्तर देखिएको…

    Read More