Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • डेढ वर्षीया छोरी काखमा ,‘दलित’ भन्दै घरनिकाला

    सल्यान / कुमाख गाउँपालिका ६, च्याउखोलाकी एलिसा बिकलाई परिवारले ‘दलित’ भन्दै घरनिकाला गरेका छन् । डेढ वर्षीया छोरी काखमा बोकेकी उनी अहिले बिचल्लीमा छिन् । घरबाट निकालिएपछि जिल्ला प्रहरीमा आएकी सल्यान, च्याउखोलाकी एलिसा बिक । तस्बिर स् बिप्लब महर्जनरकान्तिपुर २१ वर्षीया एलिसाले दुई वर्षअघि स्थानीय टीकाराम रावतसँग प्रेम विवाह गरेकी थिइन् । ‘अहिले सासु९ससुरामात्र होइन, श्रीमानले समेत कुटेर घरबाट…

    Read More
  • मोबाइल म्यासेजले पत्ता लगायो सुनको पोल

      काठमाडौं / मंसिर ७ गते भारतबाट भन्सार पास लिएर डिएल १० सिएफ ६९२१ नम्बरको इको स्पोर्टस गाडी नेपाल भित्रियो । भन्सार र प्रहरी कर्मचारी दुवैले ुसो गाडीभित्र के छ भनी सामान्य सोधीखोजी गरे पनि खनातलासी गरेनन् । त्यसको केही समयपछि त्यही नम्बरको गाडी हराएको भन्दै दिल्लीका एक व्यापारीले कञ्चनपुर प्रहरीमा उजुरी दिए । उजुरीमा…

    Read More
  • चितवनमा नजीककै ब्यक्तिबाट डरलाग्दो बलात्कार 

    प्रनिश थापा , चितवन , ३ फागुन । चितवन प्रहरीले आफ्नै भान्जीलाई बलात्कार गर्ने मामालाइ पक्राउ गरेको छ । रौतहट जिल्ला चपुर ७ बस्ने १५ वर्षीया आफ्नै भान्जीलाई रोजगारीमा लगाइदिने भन्दै चितवन भरतपुर महानगरपालिका १६ स्थित एक पोल्ट्री फर्ममा राखी बलात्कार गरेको आरोपमा बारा गढीमाई ४ बस्ने बर्ष २१ का रवीन्द्र साहलाई प्रहरीले पक्राउ गरेको…

    Read More
  • अपराध/दुर्घटना

    सालको काठ सहित चितवनमा दुईजना पक्राउ ।

    चितवन,फागुन ३ । ठूलो परिमाणको सालको काठ सहित चितवनमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा रत्ननगर नगरपालिका १३ का गणेश क्षेत्री र खैरहनी नगरपालिका १ का विनोद वुर्लाकोटी रहेका छन् । उनीहरुलाई इच्छाकामना गाँउपालिका ७ हरिपुर स्थित सब डिभिजन वन कार्यालयको क्षेत्रभित्र पर्ने रानीखोला सामुदायिक बनबाट ११ थान गोलिया (१ सय ४ क्यूफिट) सालको काठ सहित पक्राउ…

    Read More
  • जातीय आधारमा सांसदबीच नै विभेद

      काठमाडौं / देशका कानुन निर्माता सांसदले ने आफूहरुमाथि विभेद भएको गुनासो गरेका छन् । राष्ट्रियसभाको बिहीबारको बैठकमा सांसद खिमकुमार बिकले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदबीच असमान व्यवहार भइरहेको गुनासो पोखेका हुन् । ‘हाम्रो संविधानको धारा ८३ ले दुई सदनको व्यवस्था गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा सञ्चालनमा पन िछन्,’ उनले शून्य समयमा भने, ‘तर प्रत्यक्ष…

    Read More
  • पाठकको घूस प्रकरणः कार्यालय अख्तियार,मोलमोलाई गर्ने ठाउँ तीनकुनेको अबैधअखडा’

    काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले घूस उठाउन राजधानीको तीनकुनेस्थित एक घरमा ‘अखडा’ खडा गरेको खुलासा भएको छ । पाठकले निजामती प्रशासनका केही व्यक्तिलाई त्यँहा राखेर विभिन्न पक्षसँग मोलमोलाई गर्ने र रकम उठाउने गरेको अख्तियार उच्च स्रोतले जनायो । ‘उहाँका बारेमा अनेक गुनासा आएपछि हाम्रो सुरक्षाकर्मीको टोलीले केही समय निगरानी गरेको थियो,…

    Read More
  • नौ करोडको सुन प्रहरी जवानको ससुरालीबाट बरामद

      महेन्द्रनगर – कञ्चनपुरको पुनर्वास नगरपालिका–२ दशरथबस्तीबाट प्रहरीले १८ किलो सुन बरामद गरेको छ । विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र कैलालीका साथै अपराध महाशाखा र केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीकोे टोलीले उक्त परिमाणको सुन बरामद गरेको हो । बिहीबार बिहान खानतलासी गर्दा पुनर्वास–२ दशरथबस्ती स्थित गंगालाल तिरुवाको घरवाट सुनका १०८ वटा सिक्का फेला…

    Read More
  • आफ्नो एक वर्षे कार्यकाल सफल रहेको प्रधानमन्त्री ओलीको उदघोष

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो एक बर्षे सफल रहेको बताएका छन् । उनले आफ्नो पहिलो बर्षको कार्यकालमा राजनीतिक स्थिरता भएकाले समृृद्धिको आधार तयार भएको समेत बताएका छन् । आज बिहीबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो एक वर्षे कार्यकालमा भएगरेका कामहरु सार्वजनिक गर्दै यस्तो बताएका हुन् । उनले आफ्नो पहिलो बर्षको कार्यकालमा विकास…

    Read More
  • नेबिसंघ चितवनमा तीन अध्यक्ष, आधिकारिक अध्यक्ष को ?

    प्रनिश थापा, चितवन , २ फागुन । पछिल्लो समय नेपाल विद्यार्थी संघ चितवनमा विवाद चुलिँदै गएको छ । नेपाली कांग्रेस चितवनले सभापतिको जिम्मेवारी दिएका सूर्य ढकाल पदमा रहँदारहँदै संघका तत्कालीन केन्द्रीय अध्यक्ष नैनसिंह महरले चितवनका लागि दीपक दवाडी र दीनेश पौडेललाई छुट्टाछुट्टै विज्ञप्ती जारी गरेर जिल्ला सुम्पिदिएपछि नेबिसंघ चितवनको आधिकारिक अध्यक्ष को हो रु भन्ने…

    Read More
  • सार्वजनिक हितविरूद्धको कसुर’ अन्तर्गत १३२ वटा मुद्दा दर्ता ।

    प्रनिश थापा , चितवन , २ फागुन । गएको भदौ १ गतेदेखि लागू भएको नयाँ कानुनअनुसार चितवन प्रहरीमा ‘सार्वजनिक हितविरूद्धको कसुर’ अन्तर्गत १३२ वटा मुद्दाहरु दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक प्रबक्ता ९डिएसपी० दुर्गा राज रेग्मीका अनुसार दर्ता भएका सबै मुद्दा फछ्र्योट भइसकेका छन् । आर्थिक वर्षको ६ महिना बित्दै…

    Read More