Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    गाईको गहुँतबाट क्यान्सर लगायत १ सय ४८ प्रकारका रोग निको हुने वैज्ञानिक निष्कर्ष

      काठमाडौँ– स्थानीय गाईको गहुँतबाट १४८ प्रकारका रोग निको हुने वैज्ञानिक अनुसन्धानले प्रमाणित गरिसकेको छ । स्थानीय गाईको घ्यूले बढेको कोलेस्टेरोल ९रगतमा हुने बोसो०ले सन्तुलन गराउनुका साथै मुटुरोगका लागिसमेत लाभदायक हुने तथ्य सार्वजनिक भएको छ । रुसी वैज्ञानिक शिरोबीचले मानिसमा हुने रेडियोधर्मी कणको प्रभाव नष्ट गर्ने क्षमता गाईको दूध, दही, घ्यू, गहुँत र गोबरमा हुने…

    Read More
  • चितवन सेरोफेरो

    ठोरी समन्वय समाज चितवनको अध्यक्षमा पुनःकुवँर

    चितवन/ ठोरी समन्वय समाज चितवन नेपालको अध्यक्षमा पुनः चक्रबहादुर कुवँर नै निर्वा्चित भएका छन् । समाजमा आज (सोमबार) भरतपुरमा सम्पन्न प्रथम वार्षिक साधारण सभा तथा अधिबेसनले कुवँरलाई पुनःअध्यक्षमा निर्वा्चित गरेको हो । कुवँरको अध्यक्षतामा निर्वा्चित २२ सदस्सीय कार्यसमितीको उपाध्यक्षमा रुद्रवीर वाँनिया निर्विरोध निर्वा्चित भएका छन् ।यस्तै सचिवमा धु्रबकुमार चापागाई, कोषाध्यक्षमा पुनः देवकी खतिवडा र सहसचिवमा…

    Read More
  • अपराध/दुर्घटना

    हिरासतमा राख्नु नपर्ने आरोपीलाई धरौटीमा छाड्न सकिने

    काठमाडौं । सरकारी वकिल र प्रहरीको दोस्रो राष्ट्रिय सम्मेलनले हिरासतमा राख्नु नपर्ने आरोपीलाई धरौटीमा छाड्न सक्ने विषयमा सोच्न सकिने निष्कर्ष निकालेको छ । मुलुकी फौजदारी कार्यविधि संहिताले अपराध अनुसन्धानको क्रममा हिरासतमा राखी रहनुपर्ने आवश्यक र उपयुक्त नदेखिएको अवस्थामा शंकित व्यक्तिबाट धरौटी वा जमानत लिई वा हाजिर जमानीमा छाडी वा तारिखमा राखी अनुसन्धान गर्न सक्ने व्यवस्थालाई…

    Read More
  • चितवन सेरोफेरो

    कम्युनिष्ट मन्त्रीको कथन : सुकुमबासीलाई लालपुर्जा वितरण चितवनबाट

    चितवन/ पुस ५/ नेकपा नेतृत्वको सरकारकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले चितवनको रत्ननगरबाटै सुकुमबासीलाई लालपुर्जा वितरण सुरु गर्ने बताएकी छन् । रत्ननगर नगरपालिकाले गरेको स्वागत तथा छलफल कार्यक्रममा शनिबार मन्त्री अर्यालले यस्तो कथन गरेकी हुन् । रत्ननगरले सुकुमबासीको तथ्याङ्क संकलनको काम गरिसकेकाले लालपुर्जा वितरणको काम यहिबाट सुरु गर्ने मन्त्री अर्यालले बताइन्…

    Read More
  • मुख्य समाचार

    स्कुले विद्यार्थीहरुलाई ‘क्रिसमसको टोपी’ लगाउन बाध्य पारिए प्रतिकार गर्ने चेतावनी

    काठमाडौं, ३ पुस । हिन्दु धर्मसंग सम्बन्धित विभिन्न धार्मिक संघ–संस्थाहरुले क्रिसमसको नाममा देशभरिका विभिन्न सामूदायिक तथा निजी विद्यालयहरुले विद्यार्थीहरुलाई बलजफ्ती ‘क्रिसमस–टोपी’ लगाउन बाध्य बनाएको भन्दै कडा निन्दा गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब काठमाण्डौमा हिन्दू जागरण नेपाल, विश्व हिन्दू महासंघ, विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समिति, हिन्दू युवा संयोजन समिति, विश्व हिन्दू महासंघ नेपाललगायतका संघ÷संस्थाहरुले…

    Read More
  • मुख्य समाचार

    तेस्रो राष्ट्रिय महाधिवेसनको निम्ती देशभरका १५ सय होटल व्यवसायी जुट्दैं सुर्खेतको वीरेन्द्रनगरमा

    सुर्खेत / नेपालभरका होटल व्यवसायी कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भेला हुने भएका छन्। सातवटै प्रदेशका होटल व्यवसायबाट प्रतिनिधित्व गर्दै १५ सयको सङ्ख्यामा होटल व्यवसायी वीरेन्द्रनगरमा आउन लागेका हुन्। भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा होटल व्यवसायीहरू वीरेन्द्रनगरमा आउन थालेको होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष अमृत भुजेलले जानकारी दिए। महासंघको तेस्रो राष्ट्रिय महाधिवेसनका लागि महासंघमा आवद्व…

    Read More
  • अपराध/दुर्घटना

    बलात्कार र यौन दुव्र्यवहारको घटनाः न्याय नपाउने डरले अधिकांश पीडित महिलाले बयान फेर्छन्

    अठ्ठाइस वर्षीया अपाङ्गता भएकी महिलालाई राप्ती गाउँपालिका–१ का २१ वर्षीय समिर अलीले बलात्कार गरेको भन्दै पीडित पक्षले ०७५ पुस १८ गते इलाका प्रहरी कार्यालय भालुवाङमा उजुरी दिए । घरमा सुतिरहेको अवस्थामा गत वर्ष पुस १७ गते राति जबर्जस्ती करणी गरेको पीडितले बताइन् । पीडितको स्वास्थ्य परीक्षणपछि प्रहरीले पुस १८ गते गिरफ्तार गरी जबर्जस्ती करणीसम्बन्धी मुद्दा…

    Read More
  • मुख्य समाचार

    पाम आयल निकासी आठ गुणा बढ्यो

    मुलुकमा उत्पादन नै नहुने तथा मूल्य अभिवृद्धि (भ्यालु एड) पनि न्यूनमात्रै हुने पाम आयलको निर्यातले भने हरेक महिना नयाँ रेकर्ड राख्न थालेको छ । बुधबार सार्वजनिक भएको नेपाल राष्ट्र बैंक तथा भन्सार विभागका छुट्टाछुट्टै तथ्याकंअनुसार पाम आयलको निकासी करिब आठ गुणाले बढेको छ । गत आर्थिक वर्षभरी १० अर्ब रुपैयाँको निर्यात भएको पाम आयल यो…

    Read More
  • पोल्ट्री क्षेत्रमा सुधार गर

    नेपालमा आत्मनिर्भर भनिएको पोल्ट्री ब्यबसाय दिनप्रतिदिन धरासायी बन्दै गएको छ । यो ब्यबसाय धरासायी बन्नुमा सरकार र ब्यबसायी दुबै जिम्बेवार देखिन्छन् । ब्यबसायीहरुले सेन्डिगेट गरी उपभोक्ता ठगीरहेका छन् भने सरकारले सहि निती ल्याउन नसक्दा यो क्षेत्रमा बैदेशिक लगानी बढीरहेको छ भने कालोधन समेत भित्रिएको चर्चा चलीरहेको छ । ब्यबसायीहरु बिचमा आपसी अस्वस्थ प्रतिस्प्रधा के कति…

    Read More
  • व्यानर न्यूज

    चितवन सहित देशभर हुस्सु र चिसो बढ्यो

    चितवन /चितवन सहित देशभर मंगलबारबाट हुस्सु र चिसो बढेको छ । पश्चिमी न्यून चापीय वायुको प्रभावले आज बिहानैबाट चिसो बढेको हो । चितवनसहित देशका सम्पूर्ण भुभागमा मंगलबार बिहानैबाट हल्का हुस्सु र कुहिरो समेत लागेको छ । यसले जनजिवन केही प्रभावित भएको छ । पूर्वी तराईका केही भूभागमा बाक्लो हुस्सुरकुहिरो लागेकोे छ ।केही दिन अघिको वर्षाका…

    Read More