आत्महत्या दुरुत्साहन प्रकरण :अनुसन्धान गर्नुको सट्टा मिलापत्र ,मारुती सिमेन्टका अध्यक्ष राठीलाई किन जोगायो प्रहरीले ?
सिराह । मारुती सिमेन्ट उद्योगले तलबलगायतका सुविधा कटौती गरेको विषयमा अधिकारका लागि आन्दोलन गर्दा उल्टै व्यवस्थापनले पेलेको भन्दै एक महिलाले आत्महत्या गरिन् । तर, सिमेन्ट उद्योगले ति महिलाको परिवारलाई ७ लाख ५१ हजार रुपैयाँ दिएर घटनालाई थामथुप पारेको छ । आफ्नो हक हितका लागि आवाज उठाउँदा यसरी आत्महत्या गर्न बाध्य पार्ने सिमेन्ट उद्योगका सञ्चालकलाई न…
Read More

