चितवनमा लामा गुरुको राष्ट्रिय भेला
भरतपुर/ १ पुस/लामा गुरुहरुको राष्ट्रिय भेला शारदानगरको टसीलिङ बौद्ध गुम्बा परिसरमा हुने भएको छ । भेलामा ३ स लामा गुरु र १ हजार बढी भक्तजन सहभागि हुने जनाइएको छ । गुरुङ (तमु) लामा बौद्ध धर्म समाजको आयोजनमा हुने राष्ट्रिय भेलामा बुद्ध दर्शनका आधारमा पुजा विधि र कर्मकाण्डमा एकरुपता ल्याउने निष्कर्ष निकालिने जनाइएको छ । समाजका…
Read More

