Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    जनता समाजावादीको नेतृत्वमै तीव्र विवाद, एकता संकटमा

    काठमाडौं/हतार हतारमा एकीकरण गरिएको जनता समाजवादी पार्टी (जसपा)ले नेतृत्व चयन गर्न नसक्दा विवाद बढ्दै गएको छ । विवादकै कारण पार्टी स्ुस्त बन्न थालेको छ । पार्टी एकीकरण भएको डेढ महिना बिते पनि नेतृत्वको टुंगो अझै लाग्न सकेको छैन । नेतृत्व टुंगो लगाउन विगत डेढ महिनामा पटक पटक आन्तरिक बैठक भए पनि नेताहरु आफ्नो अडानबाट टसमस…

    Read More
  • अपराध/दुर्घटना

    बाँदरमुढे घटनाको१५ बर्ष पुरा : प्रचन्डको बाचा अझै अधुरै

    चितवन/तत्कालीन विद्रोही पार्टी नेकपा माओवादीद्वारा सञ्चालित जनयुद्धको क्रममा चितवनको दक्षिणी क्षेत्र स्थित माडीको बाँदरमुढे खोलामा यात्रुबाहक बसमा विष्फोटन घटना भएको आज १५ बर्ष पुरा भएको छ । वि.सं.२०६२ साल जेठ २३ गते यात्रुहरु बोकेर गुडिरहेको ना.१ ख. ३२४५ नम्बरको बस विस्फोटमा पर्दा घटनास्थलमै ३८ जनाको ज्यान गएको थियो भने ७५जना घाइते भएका थिए । घटनामा…

    Read More
  • राजनीति

    कोराना कहरमा एक छोराको पितालाई मार्मिक पत्र !

    आदरणीय बुबा सास्टङ्ग दण्डवत प्रणाम । म स-परिवाआराम छु, त्यहा सन्चै हुनहुन्छ भनेर सोधु भने पनि कोभिड-१९ को महामारीले बिश्वभर तहस नहस हुदा उराँठ लाग्दो दिन, कालो रात, मनभरी पिडा उकुस-मुकुस गन्थन-मन्थन अनगिन्ति कौतुहलता कती धेरै होलान है ? आज भोलि सपना पनि सारै नराम्रो देख्ने गर्दछु बुवा १ सबैजना आफ्नो मातृभूमि (जन्म स्थान) फर्किए…

    Read More
  • मुख्य समाचार

    मन्त्री निवासमा जिमखाना बनाउन ८२ लाखको ठेक्का !

    काठमाडौं/कोभिड विरुद्ध संघर्ष गरिरहेको सरकारले अत्यावश्यकबाहेक खर्च नगर्न गत चैतमा नै निर्णय गरेको छ भने नीति तथा कार्यक्रममा पनि यही प्रतिबद्धता दोहो¥याएको छ । तर, यही वेला सरकारले मन्त्रीनिवासमा अत्याधुनिक जिमखाना बनाउन ८२ लाखको ठेक्का दिएको छ । लकडाउनकै समयमा राष्ट्रपति कार्यालयमा महँगो गलँचा फेर्न लागेको सहरी विकास तथा भवन निर्माण विभागले नै मन्त्रीहरूका लागि…

    Read More
  • चितवन सेरोफेरो

    विप्लव नेतृत्वको नेकपा चितवन सेक्रेटरी दुर्गा सुवेदी रिहा।

    चितवन/प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लव नेतृत्व) का चितवन जिल्ला सेक्रेटरी दुर्गा सुवेदी रिहा भएका छन् । सर्वोच्च अदालतको आदेशपछि उनलाई जिल्ला प्रहरी कार्यालयले आज साँझ रिहा गरेको हो । सुवेदीलाई संगठित अपराधको अभियोगमा हिरासतमा राखी चितवन प्रहरीले अनुसन्धान अघि बढाएको थियो । उनका आफन्तले हालेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै आज सर्वोच्चले सुवेदीलाई रिहा गर्न…

    Read More
  • मुख्य समाचार

    देशभक्त राजा वीरेन्द्र र जेष्ठ १९ को दरबार हत्याकाण्ड

    देशप्रेमी राजा वीरेन्द्र र उनका परिवारको २०५८ साल जेठ १९ गते शुक्रबार साँझ राजदरबारमा अकल्पनीय दुःखद क्षेणको घटनामा दिवंगत भएका मृत आत्माहरुको चीर शान्तिको कामना गर्नु मात्र आज हामी नेपालीहरुको लागि परिस्थिति आएको छ । तर दिगम्वत सरल ह्रदयका राजा वीरेन्द्र र उनका परिवारको विभत्स हत्यामा श्रद्धाञ्जलि अर्पण गर्नमा मात्र सीमित नरहेर हामीले नेपालको राष्ट्रिय…

    Read More
  • मुख्य समाचार

    देशको अखण्डता, स्वतन्त्रता र सार्वभौमसत्ता नै अहिलेको आवश्यकता !

    देश स्वतन्त्र भएता पनि लामो समयसम्म छिमेकी देश भारत र चीनको वलमिच्याईमा फसिरहयो । कमजोर देशमा शक्तिशाली देश हावी भईरहनु समान्य रुपमा लिईदा यसले देशलाई नै धेरै नै क्षति भएको छ । सहयोगका नाममा भुगोलमा ठुलो देशले सानो देशलाई गरिने सहयोगमा स्वार्थ मिश्रित वनिदियो । नेपालको गौरवमय ईतिहासमा छिमेकी मुलुक भारत र चीनको फुटाउ र…

    Read More
  • मुख्य समाचार

    एमसीसीबिरुद्ध बिप्लव नेकपाले गर्यो संर्घषका कार्यक्रम घोषणा: प्रधानमन्त्री ओली र देउवाको पुत्ला जलाउने ।

    चितवन/अमेरिकी सहयोग परियोजना एमसीसी पास नगर्न जनस्तरबाटै दबाब बढीरहेका बेला बिप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रघाती एमसीसी परियोजना पास नगर्न चेतावनी दिएको छ । पार्टीका महासचिव नेत्रविक्रम चन्द बिप्लवले आक्षर््तबार साँझ एक बक्त्तव्य निकाल्दै अतिक्रमणकारी अमेरिकी परियोजना एमसीसी लाई केपी सरकारले नेपाली काङ्ग्रेसको समर्थनमा संसदवाट पास गर्न खोजिरहेको विषयप्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको भन्दै…

    Read More
  • मुख्य समाचार

    नेपालको नयाँ नक्साअनुसार अध्यावधिक गर्न संविधान संशोधन फास्ट ट्र्याकबाट

    काठमाडौं/संविधानको अनुसूचीमा रहेको निसान छापलाई नेपालको नयाँ नक्साअनुसार अध्यावधिक गर्न सरकारले संविधान संशोधन विधेयक छोटो विधि (फास्ट ट्र्याक)बाट पारित गर्ने तयारी गरेको छ। कोरोना संक्रमणको सम्भावित जोखिम र विधेयकप्रति कुनै पनि दलको विरोध नरहेका कारण छोटो प्रक्रियाबाट पारित गर्नुपर्ने प्रस्ताव सरकारले गरेको हो। भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नक्सा जारी गरेसँगै त्यसअनुसार…

    Read More
  • चितवन सेरोफेरो

    चितवन जिल्ला अदालतको आदेश : अनिल शर्मा बिरही थुनामुक्त !

    सुर्य बराल, चितवन नेत्र बिक्रम चन्द नेतृत्वको प्रतिबन्दित नेकपाका नेता समेत रहेका साहित्यकार, कबि तथा रातो खबर पत्रिकाका निर्देशक अनिल शर्मा बिरही थुनामुक्त भएका छन् । चितवन जिल्ला अदालतले शर्मालाई साधरण तारिखमा आज थुनामुक्त गरेको हो । चितवन जिल्ला अदालतका १ नं.न्यायधीश हेमन्त रावलको एकल ईजलाशले शर्मालाई साधरण तारिखमा थुनामुक्त गर्न आदेश दिएका हुन् ।…

    Read More