Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    भारतले बनाएका बाँध र तटबन्धका कारण तराईका अधिकांश भूभाग डुबानमा

    काठमाडौं/राष्ट्रिय मानव अधिकार आयोगको अध्ययन प्रतिवेदनले नेपाल–भारत सीमामा भारतद्वारा निर्माणाधीन सडकरबाँधरतटबन्धले तराईको अधिकांश भूभाग डुबानमा पर्ने गरेको देखाएको छ । तराई–मधेसका २८ जिल्लामा चार वर्ष लगाएर गरिएको अध्ययनमा भारतले दशगजामा पर्ने २१ वटा ठूला नदीमा बाँधरतटबन्धका साथै पाँच मिटरसम्म अग्लो सडक निर्माण गरिएको पाइएको छ । २०७२ साल असारदेखि आयोगका दुई सदस्यसहित कर्मचारी सम्मिलित विभिन्न…

    Read More
  • मुख्य समाचार

    सरकारद्वारा लकडाउन जेठ ३२ सम्म लम्ब्याउने निर्णय।

    काठमाण्डौ/१७ जेठ/केपी ओली नेतृत्वको सरकारले लक डाउन लाई लम्ब्याउने भएको छ।आज बसेको मन्त्रपिरिषदको बैठकले आगामी जेठ ३२ गतेसम्म लकडाउनको समय बढाउने निर्णय गरेको हो । शनिवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल असार १३ गतेसम्म बन्द गर्ने निर्णय समेत गरेको छ । यस्तै विदेशमा अलपत्र रहेका नेपालीलाई ल्याउने कार्ययोजना स्वीकृत…

    Read More
  • मुख्य समाचार

    ७१ स्थानमा भूमि अतिक्रमण, नेपालीले प्रतिवाद गर्न नसक्दा झन् हौसिँदै भारत

    काठमाडौं/सीमाविद्हरुका विभिन्न अध्ययन र खोजले भारतले नेपालको कालापानीसहित ७१ स्थानमा करिब ६०६ वर्ग किलोमिटर नेपाली भूमि अतिक्रमण गरेको देखाएको छ । भारतले सीमा अतिक्रमण गर्दै जाने र नेपाली पक्षबाट त्यसको सशक्त प्रतिवाद हुन नसक्दा भारतीय पक्ष हौसिँदै एकपछि अर्को स्थानमा सीमा अतिक्रमण गर्ने क्रम बढ्दै गएको सीमाविद्हरुले बताएका छन् । सीमाविद् बुद्धिनारायण श्रेष्ठले सीमा जोडिएका…

    Read More
  • मुख्य समाचार

    ट्रम्पद्वारा विश्व स्वास्थ्य संगठनसँग सम्बन्ध अन्त्यको घोषणा

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सँग आफ्नो सम्बन्ध अन्त्य गर्न गइरहेको घोषणा गरेका छन् । संयुक्त राष्ट्र संघको एजेन्सीको कोष राष्ट्रपति ट्रम्पले यसअघि नै बन्द गरिसकेका छन् । डब्लूएचओ कोरोनाभाइरसको संक्रमण फैलिनबाट रोक्न सुरुबाट असफल रहेको ट्रम्पको आरोप छ । उनले डब्लूएचओलाई चीनको कठपुतली बनेको आरोप लगाउँदै आएका छन् । शुक्रबार…

    Read More
  • मुख्य समाचार

    एमसिसी सम्झौता सदनको कार्यसूची बनाउँदै सरकार !

    काठमाडौँ/दर्ता भएको झण्डै एक वर्षपछि अमेरिकी सहायता परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसिसी) सम्झौता सङ्घीय संसद्को कार्यसूचीमा पर्ने भएको छ । सो सम्झौताबारे राजनीतिकरुपमा बहस भएसँगै र केही महिना सभामुखको रिक्तताका कारण संसद्को अघिल्ला अधिवेशनमा प्रस्ताव पेश हुन नपाए पनि चालू छैटौँ अधिवेशनमा कार्यसूचीका रुपमा प्रवेश पाउने भएको हो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र…

    Read More
  • मुख्य समाचार

    प्रधानमन्त्री ओलिको सम्बोधन : कोराना फैलिनुमा भारतको योगदान ! (पूर्णपाठ सहित)

    १२ जेठ, काठमाडौं /प्रधानमन्त्रीकेपी शर्मा ओलीले आज सोमबार साँझ राष्ट्रको नाममा सम्बोधन गरेका छन्। उनले सम्बोधनको क्रममा नेपालमा कोराना नियन्त्रणमा सफलता हात लागेको बताएका छन्। लक डाउन लगाएतका कामहरुले गर्दा कोराना नियन्त्रण गर्ने योजना सफल भए पनि छिमेकी मित्रराष्ट्र भारतबाट घर फर्किनेहरूलाई विश्व स्वास्थ्य संगठनको प्रोटोकलअनुसार सीमा पार गर्नुअघि अनिवार्य परीक्षण गर्नुपर्नेमा त्यसो नभएका कारण समुदायस्तरमा…

    Read More
  • मुख्य समाचार

    नेकपाभित्र एमसीसी: प्रधानमन्त्री पास गर्ने अडानमा, प्रचण्ड संशोधन गर्ने गृहकार्यमा

    काठमाडौं/सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र अध्यादेश विवाद सेलाउन नपाउँदै फेरि मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विवाद बढेको छ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली संसद्को चालू अधिवेशनबाटै अनुमोदन गराउने अडानमा रहनुभएको छन भने पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यदलको प्रतिवेदनअनुसार संशोधन गरेर मात्र पारित गर्नुपर्ने अडानमा रहनुभएको छ । एमसीसीको विषयमा नेकपाभित्र…

    Read More
  • मुख्य समाचार

    ‘ लिम्पियाधुरासहितको नक्सा छाप्ने निर्णय पार्टीको हो’: वामदेव गौतम

    बुधबार, ०७ जेठ २०७७ /काठमाडौं/नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का उपाध्यक्ष वामदेव गौतमले लिम्पियाधुरासहितको नक्सा छाप्ने निर्णय पार्टीले गरेकाले कोही ब्यक्तिलाई देवत्वकरण नगर्न आग्रह गरेका छन् । बुधबार बिहान सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै गौतमले नक्सा सार्वजनिक गर्ने निर्णय पार्टीको संस्थागत निर्णय भएको स्मरण गर्दै सरकारलाई पार्टीले दिएको निर्देशनका आधारमा सरकारले नक्सा सार्वजनिक गरेकोले त्यसमा कुनै एउटा…

    Read More
  • मुख्य समाचार

    अमेरिकी राष्ट्रपति ट्रम्पको आरोप : ‘डब्लुएचओ’ चीनको ‘कठपूतली’

    एजेन्सी/कोरोना कहर शुरु भएयता चीन प्रति आक्रामक भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० चीनको ‘कठपूतली’ बनेको अभियोग लगाएका छन् । डब्लुएचओले भिडियो कन्फ्रेन्सिङ्ग मार्फत दुई दिने सम्मेलन गरिरहेका बेला ट्रम्पको यस्तो टिप्पणी आएको हो । ट्रम्पले डब्लुएचओकै कारण अहिले विश्वमा यो स्थिती आएको आरोप लगाए । उनले भने–‘ ‘डब्लुएचओले हामीलाई अति खराब…

    Read More
  • मुख्य समाचार

    नेपालको क्षेत्रफल अब १ लाख ४७ हजार ४९१ वर्गकिलोमिटर

    काठमाडौँ/नेपालको नक्सामा पहिलोपटक लिम्पियाधुरा पनि समेटिने भएको छ । सुगौली सन्धिले महाकाली नदी सीमानदी भने पनि नेपालको नक्सा कालीको मुहानभन्दा तीन सय १० वर्गकिमियता लिपुलेकसम्म मात्र अंकित थियो । कालीको मुहान लिम्पियाधुरादेखि लिपुलेकसम्म भारतले अतिक्रमण गरेको नेपाली भूमि समेटेर नक्सा जारी गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । अब नेपालको नक्सा प्रयोग भएका हरेक सरकारी दस्ताबेजमा छाप पनि परिवर्तन…

    Read More