Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवनमा प्रशासनको अनुगमन तीब्र , म्याद नाघेका पेय पर्दाथ बरामद ।

      चितवन , २६ भाद्र । पुर्वी चितवनको राप्ती नगरपालिका वर्डा नम्बर ५ भण्डारा बजारका विभिन्न पसलहरुबाट म्याद गुज्रिएका पेय पदार्थ बिक्री हुने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सोमबार यहाँ गरिएको संयुक्त बजार अनुगमनका क्रममा प्रायः पसलबाट म्याद गुज्रिएका पेय पदार्थ बिक्री हुने गरेको पाइएको हो । चाडपर्वलाई लक्षित गर्दै सोमबार भण्डारा…

    Read More
  • पत्रकार कुटपिटमा सम्लग्न गैंडाकोटका आठ जनप्रतिनिधि विरुद्ध किटानी जाहेरी

    नवलपरासी,भदौं २६ पत्रकारमाथी हातपात दुब्र्यवहार गर्ने गैडाकोट नगरपालिकाका आठजना जनप्रतिनिधिविरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपुरमा किटानी जायरी परेको छ । जनआस्थाका सम्वाददाता तथा चितवन संवाददाता तथा चितवनबाट प्रकाशन हुने साप्ताहिक पत्रिका जनअर्पण साप्ताहिकका सह सम्पादक पत्रकार अजय गोर्खालीलाई समाचार संकलन गर्ने क्रममा हातपात गर्ने जनप्रतिनिधिविरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपुरमा किटानी जाहेरी दर्ता गरिएको हा े। हातपात…

    Read More
  • चार्डपर्वलाइ लक्षित गर्दै चितवनमा अनुगमन तीब्र ।

    चितवन , २६ भाद्र । वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज शाखाले तीज पर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्रता दिएको छ । चाडपर्वको बेला उपभोक्ताहरु ठगिन सक्ने भएकाले अनुगमनलाई प्राथमिकतामा राखिएको निमित्त कार्यालय प्रमुख ओमनारायण शर्माले बताए । अनुगमनका क्रममा उपोभोक्ता ठग्ने चार वटा मिलका पार्टस् तथा चार वटा कपडा पसलबाट बिल नियन्त्रणमा लिएको…

    Read More
  • चिकित्सकको लापरबाहीले बालकको ज्यान गयो

      चितवन , २६ भाद्र । चिकित्सकको चरम लापरबाही र हेल्चेंंक्याइँँका कारण चितवनका तीन बर्षीया बालकले ज्यान नै गुमाउनुपरेको छ । भाद्र २० गते सर्पको डसाइबाट घाइते भई भरतपुर अस्पतालसहित पाँच अस्पतालमा भौंतारिने क्रममा भरतपुर–१५, मंगलपुरका तीन वर्षीय बालक सलिन विकको मृत्यु भएपछि चितवन प्रशासनले जिल्लामा रहेका पाँचवटा अस्पतालसित २४ घण्टे लिखित स्पष्टीकरण पेश गर्न…

    Read More
  • समाचार लेखेकै आधारमा पत्रकार बस्नेतलाई हत्कडी

    काठमाडौं , २५ भदौ । समाचार लेखेकै आधारमा पत्रकार राजु बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । खोजतलास साप्ताहिक पत्रिकाका प्रधानसम्पादक बस्नेतलाई प्रहरीले आज पक्राउ गरेको हो । समाचार लेखेकै आधारमा प्रधानसम्पादक बस्नेतलाई प्रहरीले हत्कडी लगाएको हो । महानगरीय प्रहरी परिसर ललितपुरले सुशील खनालको जाहेरीको आधारमा पक्राउ गर्ने आदेश दिएको हो । बस्नेतलाई पक्राउ गरी अनुसन्धान…

    Read More
  • नारायणगढको नारायणी नदी किनारस्थित नगर वन मार्गमा अटोभिलेज बन्ने

    चितवन, भदौ २५– चितवनको भरतपुर महानगरपालिका वडा नम्वर ३ नारायणी नदी किनारस्थित नगर वन मार्गमा अटोभिलेज स्थापना हुने भएको छ । अटोभिलेज निर्माणका लागी महानगरपालिकाले उक्त क्षेत्रमा ३२ कठ्ठा क्षेत्रफलको जमिन उपलव्ध गराउन लागेको हो । चितवन अटोमोवाईल्स एशोसियसनको १७ औं वार्षिक साधारणसभा आज (सोमबार) नारायणगढमा भएको साधारणसभामा कार्यक्रममा प्रमुख अतिथी उद्योग वाणिज्य संघ चितवनका…

    Read More
  • बाल हेल्पलाइन नेपालबाट १९५ बालबालिका प्रत्यक्ष रूपमा लाभान्वित

    चितवन , २४ भाद्र । बाल हेल्पलाइन नेपालबाट चालू आर्थिक वर्षको हालसम्ममा १९५ जना बालबालिका प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । दियालो परिवारद्वारा यहाँ आयोजित अन्तर्क्रिया कार्यक्रममा दैनिक १२ घन्टे बाल हेल्पलाइन सेवाबाट १९५ जना बालबालिका सेवाबाट लाभान्वित भएको संस्थाले दाबी गरेको हो । सोही कार्यबाट ४३ जना बालबालिका लाई मनोसामाजिक मनोविमर्श प्रदान गरिएको दियालो…

    Read More
  • रत्ननगरमा चोरीका घट्ना सार्वजनिक हुने क्रम बढ्यो

      चितवन , २४ भाद्र । पुर्वीचितवनको रत्ननगरमा पछिल्लो दुइ सातायता शृंङ्खलाबद्ध रूपमा चोरीका घट्ना बढेको पाइएको छ । विशेष गरेर रत्ननगरको टाँडी बजार , दुई नम्बर रोड लगायत क्षेत्रहरुमा दिनदहाँडै चोरीका घट्नाहरु सार्वजनिक भइरहेका छन् । एकपछि अर्को गर्दै दैनिकीजसो औसद मात्रामा तीनदेखी पाँच वटा सम्म चोरीका घट्ना सार्वजनिक हुँदा समेत रत्ननगर प्रहरी रमिते…

    Read More
  • गैंडाकोट नगरपालिकाका जनप्रतिनिधिले पत्रकार कुटे

    चितवन , २३ भाद्र । खबर संकलन गर्न गैंडाकोट नगरपालिका पुगेका चितवनका एक पत्रकारलाई गैंडाकोट नगरपालिकाका जनप्रतिनिधिले हातपात गर्दै कुटपिट गरेको भन्दै नेपाल पत्रकार महासंघ चितवन शाखा लगायत विभिन्न पेशागत पत्रकार संघ संगठनहरुले आफ्नु गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । खबर संकलन गर्न पुग्दा जनअर्पण साप्ताहिकका सह ( सम्पादक अजय गोर्खालीलाई गैँडाकोट नगरपालिकामा शुक्रबार दिउँसो…

    Read More
  • अनमोल साँझ चितवन अन्तिम तयारीमा

    चितवन,भाद्र २२ चितवनमा भोली हुन गईरहेको अनमोल साँझको सम्पुर्ण तयारी पुरा भएको छ । मोनिका ईन्टरनेशनल ग्रुप काठमाडौं र द शिल्ड चितवनको आयोजनामा भोली भदौं २३ गते नारायणगढस्थित क्याम्पाचौरमा हुन गईरहेको अनमोल साँझको सम्पुर्ण तयारी पुरा भईसकेको आयोजक मोनिका ईन्टरनेशनलका अध्यक्ष कमल जी.सी. ले जानकारी दिएका छन् । साँझमा अनमोल आफैले पनि गित गाउने छन्…

    Read More