| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    मालपोतका भ्रष्टहरुका बिरुद्ध भ्रष्टाचारका तीन मुद्दा दायर

    काठमाडौं : मदनप्रसाद गुप्ता नायबसुब्बा हुन्। मालपोत कार्यालय सिमरामा लामो समय उनको दबदबा चल्यो। उनले प्रमुख मालपोत अधिकृतलाई टिक्नै दिएनन्। हैसियत सुब्बाको रहे पनि सचिवदेखि मन्त्रीसम्म प्रभावमा पारी उनले पटक–पटक कार्यालय प्रमुख बनेर रजाइँ गरे। देशभरकै आकर्षक मालपोत कार्यालय हो सिमरा। त्यहाँ कार्यालय प्रमुख हुन उपसचिव चाहिन्छ। तर, अधिकृतसम्म प्रमुख भएर गए पनि उनले बस्न…

    Read More
  • मुख्य समाचार

    अखिल क्रान्तिकारीको घोषणा : जेठ ५ गते शैक्षिक हडताल

    चितवन, जेठ ३/ नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धीत नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियु ९क्रान्तिकारी० ले संगठनका केन्द्रीय अध्यक्षसहित कयौं विद्यार्थी नेताहरुलाई सरकारले बिनाकारण पक्राउ गरेको भन्दैविरोधमा उत्रिएको छ । बिरोधस्वरुप अखिल क्रान्तिकारीले आगामी जेठ ५ गते देशव्यापी शैक्षिक हडतालको घोषणा गरेको छ । संगठनका उपाध्यक्ष रुद्र भट्टराईले जारी गरेको विज्ञप्तिमा संगठनका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाललाई…

    Read More
  • अपराध/दुर्घटना

    भारतीयद्वारा ठोरीका नेपाली कुटिए, स्थिति तनावग्रस्त

    वीरगञ्ज, ३ जेठ : पर्साको पश्चिमी क्षेत्रस्थित ठोरी नाकासँग जोडिएको भारतको भिखना ठोरी बजारमा किनमेल गर्न गएका नेपालीलाई भारतीयले बिहीबार लखेटी–लखेटी कुटपिट गरेका छन् । स्थानिय ठोरीबासीलाई कुटपिट गरेको घटना सार्वजनिक भएपछि सो क्षेत्रमा स्थिति तनावग्रस्त भएको छ । इलाका प्रहरी कार्यालय ठोरी निकट श्रोतले दिएको घटना अनुसार, केही भारतीय बिहीबार ठोरीमा रहेको झोलुङ्गे पुल…

    Read More
  • रंगशाला निर्माणका लागि साना साना बिधार्थीको ठुलो सहयोग

    भरतपुर ११ को ज्ञानदर्शन बोर्डिङ स्कुलको ४ कक्षामा पढ्ने सेजल ढकालले दुई बर्षदेखि खुत्रुकेमा जम्मा गरेको रकम भरतपुरमा रंगशाला निर्माणका लागि दिइन् । विद्यालयमा आयोजित कार्यक्रममा उनले १५ हजार १ सय ६३ रुपैयाँ धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मसलाई हस्तान्तरण गरिन् । दशैं, तिहार, जन्मदिनको दक्षिणा सेजलले खुत्रुकेमा जम्मा गर्दै आएकी थिइन् । सेजलले…

    Read More
  • मुख्य समाचार

    दुर्गम क्षेत्रका स्थानीय तहमा कर्मचारीविहीन हुने अवस्था

    काठमाडौँ । सरकारले कर्मचारी समायोजनका क्रममा सङ्घमा दरबन्दी धेरै राखेकाले दुर्गम स्थानका कतिपय स्थानीय तह कर्मचारीविहीन हुने अवस्थामा पुगेका छन् । सरकारले कर्माचारी समायोजन गर्दा गाउँ पालिकाका ७५ प्रतिशत कर्मचारी अन्यत्र गएको भनाइ स्थानीय तहका प्रतिनिधिको छ । समायोजनका क्रममा सङ्घ र प्रदेशमा धेरै दरबन्दी भएका कारण दुगर्म स्थानको स्थानीय तहमा कार्यरत कर्मचारीले पनि सुगममा…

    Read More
  • अपराध/दुर्घटना

    राजधानीमैं श्रीमानले गरे श्रीमतीमाथि एसिड प्रहार,अवस्था गम्भीर

    काठमाडौं । राजधानीको कालोपुलमा एक युवतीमाथि एसिड प्रहार भएको छ । एसिड प्रहार गर्ने अरु कोहि नभई आफ्नै श्रीमान रहेको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विश्वराज पोखरेलले बताउनुभयो । पोखरेलका अनुसार बुधबार राति कालोपुल नजिकै डेरा गरी बस्‍ने दोलखाकी २० वर्षीया आफ्नी श्रीमतीमाथि २८ वर्षीय को विस्णु भुजेलले एसिड प्रहार गरेका हुन् । एसिड प्रहारबाट ती…

    Read More
  • मुख्य समाचार

    रणनीतिक योजना भेट्टाउन सर्वोच्च अदालत असफल

    काठमाडौं। ६० प्रतिशत मुद्दा फछ्र्यौट गर्ने सर्र्वोच्च अदालतको पञ्चवर्षीय रणनीतिक योजना असफल बन्दै गएको छ । हालसम्म तेस्रो रणनीतिक योजना पूरा भइसकेको छ । तर, मुद्दाको सफलतामा भने निराशाजनक अवस्था देखिएको छ । फैसला ढिलाइ हुनु भनेको न्यायमा विलम्ब हुनु हो । ढिलो न्याय दिनु भनेको न्याय नदिनुसरह मानिन्छ । तर, आफैंले बनाएको पञ्चवर्षीय रणनीतिक…

    Read More
  • मुख्य समाचार

    उपत्यकामा जिउँदा पशुपक्षी भित्र्याउन बन्द गरिने

    सरकारले उपत्यकाभित्र मासुका लागि जिउँदा पशुपक्षी भित्र्याउन बन्द गर्ने तयारी गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आगामी बजेटका लागि यस्तो सुझाव पेस गरेको हो । ‘जिउँदो ल्याउँदा धेरै समस्या भयो । राँगाले मान्छे मारेको उदाहरण पनि छ,’ मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले भने, ‘नयाँ बजेटमा काठमाडौँमा जिउँदो ल्याउन नपाउने प्रस्ताव गरेका छौँ ।’ हाल…

    Read More
  • अपराध/दुर्घटना

    प्रहरीलाई मासिक बुझाउदै ठोरी नाकाबाट तस्करी

    चितवन । भारतीय सिमा जोडिएको पर्साको दक्षिण पश्चिम ठोरी छोटी भन्सारबाट दैनिक रुपमा ब्यापक मात्रमा तस्करी भईरहेको छ । सिमाक्षेत्रमा रहेका शसस्त्र प्रहरी बल र नेपाल प्रहरीको इलाका प्रहरी कार्यालयकै केही प्रहरीहरुको मिलेमतोमा तस्करी भईरहेको हो । सिमा क्षेत्रमा रहेका प्रहरी र शसस्त्रका केही प्रहरीसँगको साँठगाठमै तस्करहरुले तस्करीका सामान चितवनको माडी हुँदै नारायणगढसम्म ल्याउने गरेका…

    Read More
  • अपराध/दुर्घटना

    ठोरी ठुटे खोलाको पुल सञ्चालनमा किन ढिलाई ?

    चितवन । भारतीय सिमा क्षेत्र नजिक पर्नेे पर्साको ठोरी स्थित ठुटे खोलाको पुल बनेको महिनौं बित्दा पनि अझैं सञ्चालनमा आउन सकेको छैन् । हुलाकी सडक आयोजनाले सात करोड रुपैयाँ खर्च गरि बनाएको उक्त पुल सञ्चालनमा आउन ढिलाई हुँदा स्थानियहरु अझै खोलामुनिबाट आफ्ना सवारी साधन चलाउन बाध्य छन् । उक्त क्षेत्र भई बिरगंज र नारायणगढ आउने…

    Read More