चितवनका एसपी राठौर भन्छन् : चार्डपर्व ढुक्कले मनाउनुहोस्
चितवन , १८ असोज । नेपालीहरुको महान चाड दसैँतिहार र छठ पर्वलाइ लक्षित गर्दै चितवन प्रहरीले जिंल्लाभरको सुरक्षा ब्याबस्था कडा बनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी सुशीलसिंह राठौरले चितवन देशको मध्यभागमा अवस्थित रहेको जिल्ला भएको र यस क्षेत्रमा दसैँ तिहारका दिन धेरै नै मानिसहरुको आवतजावत हुने र आर्थिक कारोबारहरु पनि बढी हुने…
Read More
