खैरहनीमा मंसिर १६ गतेदेखी प्रथम खैरहनी महोत्सव हुँदै
चितवन । पुर्वी चितवनको खैरहनीमा आगामी मंसिर १६ गतेदेखी प्रथम खैरहनी महोत्सव हुने भएको छ । उद्योग वाणिज्य संघ खैरहनी र खैरहनी नगरपालिकाको संयुक्त आयोजनामा मंसिर १६ देखी २४ गते सम्म महोत्सव हुन लागेको हो । यस क्षेत्रको कृषि, पर्यटन, उद्योग र संस्कृतिको विकास र संर्वद्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको उद्योग वाणिज्य…
Read More
