Breaking News
 | 
  • देउसी खेल्न गएका राइको हात्तीको आक्रमणबाट मृत्यु ।

    चितवन , २४ कार्तिक । पूर्वी चितवनको राप्ती नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट शुक्रबार राती एक युवकको मुत्यु भएको छ । देउसी खेल्न गएका राप्ती नगरपालिका वडा नम्बर २ कुपोन्डोल बस्ने बर्ष २३ को सागर राईको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गएराती २ बजेको समयमा उनलाई हात्तीले लखेटेर खेतको बारीमा पुर्याइ ढाडमा…

    Read More
  • दुई लाख ४१ हजार ५६५ नगद सहित १९ जुवाडे पक्राउ

     चितवन , २४ कार्तिक । चितवन प्रहरीले झन्डै साँढे दुई लाख नगद सहित शुुक्रबार राती अन्दाजी २१:३० बजेको समयमा जुवाडेलाइ पुनः पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी सुशील सिंह राठौरका अनुसार शुक्रबार राती चितवनको खैरहनी नगरपालिकामा जुवा भइरहेको भन्ने विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीको…

    Read More
  • भरतपुरमा बसलाई अटाले ओभरट्याक गर्न खोज्दा दुर्घटना

    चितवन, कार्तिक २३ चितवनको भरतपुर महानगरपालिका–१६ मंगलपुरमा बस र अटो दुर्घटना हुँदा चार जना घाईते भएका छन् । आज शुक्रबार विहान भरतपुर–१६ कै कार्की चोकबाट फुर्तीचोक जाने क्रममा एकै दिशाबाट जाँदै गरेको बसलाई अटोले ओभरट्याक गर्न खोज्दा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । ग १ ख २६३१ नम्बरको गाडीलाई ना २ ह २८५० नम्बरको…

    Read More
  • दुई लाख नगद सहित २३ जुवाडे  प्रहरी फन्दामा

    चितवन , २२ कार्तिक । चितवन प्रहरीले कौडा खेलिरहको अवस्थामा झन्डै दुई लाख नगद सहित २३ जुवाडे लाई आज बिहानै पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी निरीक्षक युवराज तिमिल्सिनाको विशेष टोलीले कौडा खेलिरहेको अवस्थामा बिहीबार बिहान करिब १ बजेको समयमा भरतपुर महानगरपालिका १६ शरणपुरबाट १९ जना जुवाडेलाई पक्राउ गरेको जनाएको हो…

    Read More
  • ३ लाख नगद सहित १६ जुवाडे रत्ननगरबाट समातिए

     चितवन , १९ कार्तिक । चितवन प्रहरीले ३ लाख रुपैयाँ सहित १६ जना जुवाडेलाइ आइतबार राती पक्रेको छ । पुर्वी चितवनको रत्ननगर नगरपालिका ९ स्थित सिसै गाउँमा जुवा खेल भइरहेको भन्ने विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय चितवन र ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडी बाट खटिएको प्रहरीको सँयुक्त टोलीले १६ जना जुवाडे सहित झन्डै ३…

    Read More
  • पाँच लाख घुस काण्डमा तानिए हवल्दार यादव

    चितवन , १९ कार्तिक । स्वच्छ छवि भएका जिल्ला प्रहरी कार्यालय चितवनका एसपी सुशीलसिंह राठौरको पछाडी घुमुवाहरु घुसमा लिप्त हुने गरेको तथ्य सार्वजनिक भएको छ । चितवनका एसपी सुशीलसिंह राठौरको इमान्दारीता र सोझोपनाको फाइदा उठाउदै केही घुमुवा प्रहरीहरु घुस लिन तछाडमछाड हुने गरेको सप्रमाण फेला पर्न थालेको छ । घुस भनेपछि आक्रमक हुने र उनी…

    Read More
  • चितवनको खैरहनीबाट काठ तस्करीका फरार अभियुक्त पक्राउ

    चितवन, कात्तिक १३( अवैद्य काठ तस्करीका फरार अभियुक्तलाई चितवनको खैरहनीबाट पक्राउ गरिएको छ । गत वर्ष पिप्लेको सामुदायिक वनबाट ४३ थान ३७. १६ क्युफिट काठसहित ना२प ८५८२ नम्बरको ट्याक्टर पक्राउ गरिएको थियो । सोही ट्याक्टरका मालिक खैरहनी नगरपालिका–६ का ३४ वर्षीय श्याम थापामगर पक्राउ परेका हुन् । काठ तस्करीको घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला वन…

    Read More
  • चितवनमा प्रहरीको सक्रियता बढदै

    चितवन , १३ कार्तिक । चितवन प्रहरीले झन्डै एक लाख नगद सहित एघार जना जुवाडेलाई आइतबार राती भरतपुरबाट पक्राउ गरेको छ । भरतपुर महानगरपालिकाको वर्डा नम्बर १३ स्थित चिन्ताहरण रेष्टुरेन्टमा पैसाको बाजी सहित हारजित हुँदै कौडा र जुवा खेलिरहेको भन्ने विशेष सुराकीको आधारमा एसपी सुशीलसिंह राठौरबाट खटिएको प्रहरीको विशेष टोलीले १६ थान कौडा, ३ बुक…

    Read More
  • तिहारमा पटका पड्काउन नपाइने, देउँसीभैलो राती १० बजेसम्म मात्र

    चितवन, कार्तिक ११– जिल्ला प्रशासन कार्यालय चितवनले नजिकिदै गरेको नेपालीहरुको दोश्रो ठूलो चाड ‘तिहार’ र छठ पर्वलाई मर्या्दित, अनुशासित र हर्षोल्लासका साथ मनाउन आम सर्बसाधरणमा सार्बजनिक अपिल गरेको छ । आज (आइतबार) एक सार्वजनिक अपिल जारी गर्दै चितवन प्रशासनले तिहारमा पटका पड्काउन नपाइने, देउँसीभैलो राती १० बजेसम्म मात्र खेल्नुपर्ने भन्दैं कडाई गरेको हो । प्रशासनले…

    Read More
  • चितवनमा अन्तर्रा्ष्ट्रिय पोल्ट्री सिम्पोजियम (गोष्ठी) आजदेखि शुरु

      ११ कात्तिक, चितवन । पोल्ट्रीको राजधानीको रुपमा ख्याती कमाएको चितवनको भरतपुरमा अन्तर्रा्ष्ट्रिय पोल्ट्री सिम्पोजियम (गोष्ठी) आज आईतबारदेखि सुरु हुने भएको छ । नेपालमा नै पहिलोपटक शुरु हुनलागेको सिम्पोजियममा नेपालसहित १० देशका ५० भन्दा बढी विज्ञहरु सहभागी हुने छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर अन्तर्गत रहेको पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान…

    Read More