आर्थिक अभावमा गुज्रिएका चेपाङ बालबालिका : खाली खुट्टा बिद्यालय जान बाध्य ।
प्रनिश थापा , चितवन , १५ पौष । आर्थिक अभावमा गुज्रिएका चितवनका चेपाङ बालबालिकाहरु अझै पनि खाली खुट्टा बिद्यालय जान बाध्य भएका छन् । जिल्लाको इच्छाकामना गाउँपालिका–२ कल्याणटारस्थित जनप्रिय माध्यमिक विद्यालय सहित स्थानीय भोटेगाउँ, भुलभुले, सरस्वती, वरल्याङ र सिद्धकाली गरी पाँचवटा आधारभूत विद्यालयका विद्यार्थीहरु खाली खुट्टामा बिद्यालय जान बाध्य भएका हुन् । जाडोयाम सुरु भइसकेपछि…
Read More
