किशोरीलाई जवरजस्ती करणी गर्ने वृद्ध समातिए ।
प्रनिश थापा , चितवन , २० पौष । पूर्वी चितवनको रत्ननगरमा १५ वर्षीया एक किशोरीलाई जबर्जस्ती करणी गर्ने वृद्ध डिएसपी डि।एन। ज्ञवालीको फन्दामा परेका छन् । बिरामी भएकी ती किशोरीलाई झारफुक गरी सञ्चो गराउने आश्वासनमा घरमा बोलाइ विभिन्न टुनामुना लगाइ पटक–पटक बलात्कार गरेको भन्ने उजुरीका आधारमा रत्ननगर नगरपालिका वर्डा नम्बर ११ मङ्गलपुर बस्ने बर्ष ७५…
Read More
