के पाए नि पाख्रिन दाईले, अर्कैले महल ठडायो
कालो बनको विचैमा खेतालाको गाँउ साना सान झुपडी छैन आमा बाउ भोका नाँगा नानिहरु खेलिरहने ठाउ हाम्रो देशको ब्यवस्था हेर्न त्याहा जाउ नेपालको सामन्तवादी संसदीय ब्यवस्थाको विरुद्धको जनताको ब्यावस्था स्थापना अभियानमा यि हरफहरुमा ब्यक्क्त भावना जस्तै जिवनका उर्जाशिल जिवन जवानिहरु गरिब जनताको आन्दोलनमा बिताएका एक योद्धा खुसीराम पाख्रिन एक बर्ष अगाडी हाम्रो सामु…
Read More

